पोर्चुगलमा कोभिडका कारण समस्यामा परेका केही नेपालीलाई दोस्रो चरणको राहत वितरण गरिने भएको छ । कोभिडको शुरुआतपछि पोर्चुगल सरकारले पहिलो चरणको आपतकालीन राज्य घोषणा गरेसँगै अवैतनिक महावाणिज्य दूत मकर हमालको…
करिब डेढ दशकदेखि बेलायतको राजधानी लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिएको अवस्था भेटिएको…
पोखरा - बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगलाई कर्मथलो बनाउँदै आउनुभएका कुँवरको शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा…
कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ। साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए। तनहुँ…
क्वाललम्पुर। मलेशिया रोजगारीमा गएका एक नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मलेशियाको सेलेङ्गरस्थित टप ग्लोभ कम्पनीमा सेक्युरिटी गार्डको काम गर्दै आएका नवलपरासीका यामनारायण चौधरीको निधन भएको हो। चौधरी विगत…
नेपालमा चर्चित खेल पत्रकारको रुपमा स्थापित भएर हाल अमेरिकामा सक्रिय पत्रकारिता गरिरहेका नेपाली पत्रकार बिष्णुहरि घिमिरे अमेरिकास्थित पेन्सिलभेनिया ल्यानकास्टारमा रहेको युपीएमसी अस्पतालमा भर्ना भएका छन्। फोक्सो र मस्तिष्कमा संक्रमण देखिएपछि…
पोखरा। जम्मु–कश्मीर भएको गोली हानाहानमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । पाकिस्तानतर्फबाट चलेको गोली लागेर नायक प्रेमबहादुर खत्री र राइफल्यान सुखवीर सिंहको शुक्रबार मृत्यु भएको भारतीय सेनाले…
अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको कार दुर्घटनामा मृत्यु भएको छ । अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राति कार दुर्घटनामा परी गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका २३…
'कुवेत पठाईदिन्छु' भन्दै ७० जना भन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले मोरङ ग्रामथाम गाउँपालिका-५ तेतरियाका ४२ वर्षीय बुधनारायण चौधरीलाई पक्राउ गरेको…
नेपाली विद्यार्थीमाथि कुटपिट गरिएको घटनाका कारण चर्चामा आएको भारत, देहरादूनको शाक्य एकेडेमीमा अघ्यापनरत एक नेपाली शिक्षक मृत भेटिएका छन्। एकेडेमीमा गत साता मृत भेटिएका शिक्षक लुआङ लेकपा भनिने पेमा थुप्तेन…