सुत्केरी गराउने क्रममादुई पटकसम्म अपरेशन गरिएकी एक महिलाको प्युठानमा मृत्यु भएको छ। अपरेशनमार्फत बच्चा पाएकी प्यूठानको झिमरुक गाउँपालिका–७ तुसाराकी २४ वर्षीया अनिसा एमसीको उपचारका लागि बुटवल लैजाने क्रममा आज बिहान…
पहिलो दिन दोलखामा कोभिड–१९ संक्रमण विरुद्धको कोभीसिल्ड लगाएका एकसय ५५ जना मध्ये करिब ५५ जना हिँडडुल गर्न नै नसक्ने गरी थलिएका छन्। दोलखा सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पताल र जिरी अस्पतालमा…
फर्जी कर्मचारी देखाएर ठगी गरेको आरोपमा प्रहरीले विराट मेडिकल कलेज टंकिशिनवारीका प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ । फर्जी कर्मचारी देखाएर आर्थिक अपचलन गरेको आरोपमा कम्प्युटर शाखाका कर्मचारी राजनारायण चौधरीसहित…
कोभिड-१९ विरुद्धको खोप यहाँ आइपुगेको छ । भारत सरकारले सहयोगस्वरुप नेपाल सरकारलाई केही दिनपहिले कोरोना भाइरसको १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । भारत सरकारले उपलब्ध गराएको खोप सरकारले…
गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,…
पछिल्लो २४ घण्टामा देशभर २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा ९१ जना महिला र १४१ जना पुरुष रहेका छन् । २४…
कोरोना संक्रमणबाट पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा दुई जनाको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार, कोरोना संक्रमण पुष्टि भै पोखरा स्वास्थ्य बिज्ञान…
कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा पनि भित्रिएको पुष्टि भएको छ । पुसको पहिलो साता बेलायतबाट नेपाल आएका तीन जना नेपालीसंगे कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा पनि…
भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि जन्तेढुङ्गा गाउँपालिकास्थित सबै विद्यालय बन्द गरिएको छ । निमोनिया, रुघाखोकी र भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि बुधबारदेखि एक सप्ताहका लागि विद्यालय बन्द गरिएको…
कोरोना संक्रमणबाट शनिबार पोखरामा एक जना महिलाको मृत्यु भएको छ भने थप १९ जना नयाँ संक्रमित थपिएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, कास्कीको पोखरा महानगरपालिका वडा नं १३ की…