तीन तहको सुरक्षा घेरासहित कडा सुरक्षा घेरामा हिंड्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई सुरक्षा 'थ्रेट' चुनौती रहेको संकेत गरेका छन्। पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली…
बैधानिक रुपमा पार्टी विभाजन नभएको भए पनि ब्यबहारिक रुपमा पार्टी विभाजित भैसकेको बताएका छन्। कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइड कार्यक्रमलाई सोमबार रातॆ अन्तरवार्ता दिंदै दाहालले त्यस्तो कुरा बताएका हुन्। https://youtu.be/s6XsGefENq4 अन्तर्वार्ताका…
प्रहरीलाई छक्याएर छापामारी शैलीमा डबल नेकपाका बिद्यार्थी तथा युवाहरुले निकालेको मशाल जुलुशमा प्रहरीले सोमबार साँझ पोखरामा हस्तक्षेप गर्दा झडप भएको छ। झडपका क्रममा एक जना प्रहरी घाइते भएका छन्। https://youtu.be/FJ3UiLg9e9w…
आश तमु पोखरा । प्रतिनिधिसभा विघटनको विरोधमा आज बुधवार पोखरामा युवा विधार्थीले प्रम ओली र राष्ट्रपतिलाई वयलगाडामा सयर गराएका छन । https://youtu.be/toAmbYuk3J8 पोखराको मुटु भनेर चिनिने मुख्य बजार महेन्द्रपुलमा नेकपा…
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको भोलिपल्ट एकजना बिद्यार्थी नेताले राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध संसदमा महाअभियोगको प्रस्ताब पारित गराएर चटपटे खान काठमाण्डौको रत्नपार्कमा पठाउने चेतावनी दिएका छन्। https://youtu.be/EAN27xM15Ac जनता समाजवादी पार्टी समर्थित…
नेपाली संचार माध्यममा प्रखर वक्ता रमेश प्रसाईं तथा नायिका स्वेता खड्काको बिबाहको समाचारले प्रमुखता पाइरहेकै दिन आज गृहमन्त्री राम बहादुर थापा 'बादल'को छोराको बिबाह आजै पोखरामा सट्याकसुटुक रुपमा सम्पन्न भएको…
नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको ज्यादतीको बदला लिन आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आव्हान गरेका छन्। बरिष्ठ नेता पौडेलमाथि हिजो भएको भनिएको प्रहरी ज्यादतीकाबिरुद्ध…
गाउँपालिका सभाले गरेको निर्णय विपरीत अपायक ठाउँमा अस्पताल निर्माण गर्न लागिएको भन्दै पर्वतको मोदी गाउँपालिकाका बासिन्दा आन्दोलित बनेका छन्। https://youtu.be/V1FuDsGuEbM वर्तनेदेखी बेतिनीसम्म पोखरा-बाग्लुङ्ग राजमार्गको आसपासमा अस्पताल निर्माण गर्ने गाउँसभाको निर्णय…
तनहुँ व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटन गर्न पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञा तोडेको भन्दै नेता पौडेललाई नियन्त्रणमा…
जिल्ला प्रशासन कार्यालय तनहुँले सदरमुकाम नजिकै रहेको तालाघरे क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। सत्तारुढ नेकपाका कार्यकर्ता र प्रमुख परतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुने सम्भावना देखेपछी जिल्ला प्रशासन…