अन्तरराष्ट्रिय खेलकुद
अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता एबम कार्यक्रमहरु
-
बिग बास लिग : सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा होबार्ट हुरिकेन्स विजयी
नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उहाँ आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ । अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले सिड्नी सिक्सर्र्सविरुद्धको खेलमा दुई विकेट… -
क्वालालम्पुर विमानस्थलमा मलेसियाली प्रशासनले पाकिस्तानी विमान कब्जामा लिए
क्वालालम्पुर । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एउटा ‘बोइङ्ग–७७७’ विमानलाई मलेसियाले कब्जामा लिएको छ । क्वालालम्पुर विमानस्थलमा मलेसियाली प्रशासनले उक्त पाकिस्तानी विमान कब्जामा लिएको हो । अधिकारीहरुका अनुसार मलेसियाको एउटा… -
मेस्सीले बनाए, एउटै क्लबका लागि पेलेले बनाएको सर्वाधिक गोलको कीर्तिमानसंग बराबरी
लियोनेल मेस्सीले एउटै क्लबका लागि बिस्वबिख्यात खेलाडी पेलेले बनाएको सर्वाधिक गोलको कीर्तिमानसंग बराबरी गरेका छन् । शनिबार भ्यालेन्सियाबिरुद्ध बार्सिलोनाका लागि गरेको बराबरी गोल नै उनको करियरको लागि बिस्वबिख्यात खेलाडी पेलेले… -
च्याम्पियन्स लिग : अन्तिम १६ को ‘ड्र’ सोमबार सार्वजनिक
युरोपेली फुटबलको उच्च निकाय युइएफएले च्याम्पियन्स लिगको अन्तिम १६ को ‘ड्र’ सोमबार सार्वजनिक गरेको छ । ‘ड्र’ अनुसार स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ… -
नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने
नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ । सन् २०२२… -
मुम्बई पाँच पटक आईपीएल जित्ने पहिलो टिम
युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि मुम्बई इण्डियन्सलेले जितेको छ । आइपिएलको १३ औं संस्करणसम्म आइपुग्दा उसले यो उपाधि पाँचौं पटक उपाधि जितेको हो । पहिलो पटक फाइनलमा… -
फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण
चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण देखिएको छ। पोर्चुगल तथा युभेन्टसका फुटबल खेलाडी रोयटर्सले जनाएअनुसार, पोर्चुगल तथा युभेन्टसका फुटबल स्टार रोनाल्डोलाई मंगलबार गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको पोर्चुगलको फुटबल… -
डर्टमुन्डलाई ३-२ गोलले पराजित गर्दै जर्मन सुपर कपको उपाधि वायर्न म्युनिखलाई
जर्मन सुपर कपको उपाधि वायर्न म्युनिखले जितेको छ। बुधबार राति भएको खेलमा बोरुसिया डर्टमुन्डलाई ३-२ गोलले पराजित गर्दै वायर्नले उपाधि जितेको हो। रोमाञ्चक खेलमा वायर्नले खेलको १८ मिनेटमा टोलिसोले पहिलो… -
बार्सिलोनाका लियोनल मेसी सन् २०२० मा फुटबलमा सर्वाधिक कमाउने खेलाडी
लन्डन - बार्सिलोनाका लियोनल मेसी सन् २०२० मा फुटबलमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । फोर्ब्सका अनुसार उनको वार्षिक आम्दानी १२ करोड ६० लाख डलर रह्यो । युभेन्टसका क्रिस्टियानो रोनाल्डो… -
आईपीएल खेल्न यूएईतर्फ लागे नेपाली लेग स्पिनर सन्दीप लामिछाने
नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लागेका छन्। उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर शनिबार यूएई उडेका हुन्। ट्रिनडाड एण्ड टोबागोबाट नेपाल…