डोटीको जोरायल गाउँपालिकास्थित बुडर बजार नजिकै एक शिक्षक मृत भेटिएका छन्। जिल्लाको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डको करिब पांच मिटर तल सोही ठाउँका अन्दाजी २७ वर्षीय शिक्षक…
रोल्पाका कृष्णबहादुर बोहरालाई काठमाण्डौको गोंगबुमा बिभत्स तरीकाले हत्या गरेको आरोप लागेकी एक महिलालाई जिल्ला अदालत काठमाण्डौले आजीवन कारावासको सजाय सुनाएको छ। रोल्पा रून्टीगढी गाउँपालिका-७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै…
मुस्ताङमा स्थानीय एक किसानले स्थापना गरेको च्याङग्रा गोठमा बाघ पसेर आक्रमण गर्दा २२ वटा च्याङ्ग्रा मरेका छन् भने तीन वटा हराएका छन्। मुस्ताङ जिल्ला घरपझोङ गाँउपालिका-२ बस्ने ५४ वर्षको श्याम…
पोखरा महानगरपालिका वडा नम्बर २० स्थित भलाम-मौजा कच्ची सडक खण्डमा फेरी अर्को एक मजदुर मृत भेटिएका छन्। दाङ जिल्ला लमही घर भएका ३५/३६ वर्षको नन्दु घर्ती भलाम-मौजा कच्ची सडक खण्डको…
उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर एक महिलाको मत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी–१ की ४५ वर्षीया सरस्वती कुमाल हुन् । सडक निर्माणका क्रममा माटो फालिरहेका…
परिवारका सदस्यलाई अपहरण गरी मोटो रकम माग गर्ने तीन जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-१६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, विराटनगर महानगरपालिका -१२ बखरीका…
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद समाधानमा निर्वाचन आयोग मौन रहेको भन्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन्। सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनस्र्थापनाको निर्णय गरेपछि संसद बैठकको मिति तोकिएको अवस्थामा आयोगले…
तनहुँको सदरमुकाम दमौली नजिक शनिबार भएको मोटरसाइकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ भने अर्की एक युवती गम्भीर घाइते भएकी छिन। मोटरसाइकल दुर्घटनामा परेर व्यास २ मालेबगर बस्ने बर्ष…
काठमाडौंबाट दोलखाको च्यामा जाँदै गरेको बस दुर्घटनाग्रस्त हुँदा तीन जना गम्भीर घाइते भएका छन्। दोलखाको च्यामा जाँदै गरेको बा २ ख ६५९८ यात्रुबाहक बस दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर -५…
कैलालीको गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका एक व्यवसायीको आज बिहान हत्या भएको छ। गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका ३५ वर्षीय शिव चरण रानाको आज…