राष्ट्रिय समाचार
राष्ट्रिय स्तरको मान्यता पाउने समाचारहरु
-
हाम्रो जीवनलाई बलिदान गर्छौं, तर सहिदका सपना मर्न दिदैंनौं : बिप्लव, महासचिब, ने.क.पा.
नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको बीचमा सम्पन्न सहमति र हस्ताक्षर समारोहमा उपस्थित वार्ता टोलीका कमरेडहरु, यहाँ उपस्थित सम्माननिय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष, सम्माननिय उपप्रधानमन्त्री तथा मन्त्रीहरु, माननीयहरु… -
नेकपा (माओवादी)द्वारा सरकार र बिद्रोही ने.क.पा. बिचको तीन बुंदे सहमतिलाई “आत्मसमर्पण” को संज्ञा
बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाल कम्युनिष्ट पार्टीले रोल्पाको थवाङ्गमा भएको महाधिएशनबाट नाम परिवर्तन गरेर माओवाद परित्याग गरेको भन्दै गठन भएको नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले सरकार र बिद्रोही… -
पुर्वघोषित “प्रतिगमनकारी सरकार”संग सहमति पछि बिप्लव राजधानीमा, आज अब एकीकृत जनक्रान्ति कसरी के हुने भन्ने बारे बोल्ने
सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लगाउँदै आएको प्रतिबन्ध दुई वर्षपछी हटाएको छ। सरकारले बिद्रोही ने.क.पा.लाई किन प्रतिबन्ध लगायो र किन खुल्ला गर्यो त्यो भने स्पस्ट हुन् बाँकी छ। … -
नेपाल भारत सीमामा प्रहरी र तस्करबिचको भिडन्त : एक भारतीय तस्करको मृत्यु
कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर ७ स्थित नेपाल-भारतको सीमा क्षेत्र कालीपुल नजिक नेपाल प्रहरी र भारतीय तस्करको समूहबीच भिडन्त हुँदा एकजना भारतीय तस्करको मृत्यु भएको छ। नक्कली मुद्रा छाप्ने मेसिन… -
डोटीको बुडर बजार नजिकै शिक्षक भट्टराई मृत भेटिए
डोटीको जोरायल गाउँपालिकास्थित बुडर बजार नजिकै एक शिक्षक मृत भेटिएका छन्। जिल्लाको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डको करिब पांच मिटर तल सोही ठाउँका अन्दाजी २७ वर्षीय शिक्षक… -
भारतीय सीमा सुरक्षा बल एसएसबीद्वारा नेपाली महिलामाथि गरिएको हातपातबिरुद्ध बेलहिया नाकामा नेपालीहरुको प्रदर्शन
भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालीमाथि ज्यादती गरेको भन्दै रूपन्देहीको नेपाल-भारत सीमानाका बेलहियावासीले बुधबार साँझ प्रदर्शन गरेका छन्। किनबेचका लागि सिमापारि सुनौली गएकी बेलहियाकी देवी आलेलाई चेकजाँचको बहानामा भारतीय सीमा सुरक्षा… -
ओलीबिरुद्ध कांग्रेसलगायत चार प्रमुख पार्टी एकजुट, संसद शुरु हुँदाको दिनमै अविस्वासको प्रस्ताब पेश गर्ने सहमति
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत चार वटा संसदीय पार्टीहरुले यही फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेका छन। प्रधानमन्त्री केपी… -
हतियार बुझाउन सरकारी वार्ता टोलीको प्रस्ताव आएपछि दियो बिद्रोही ने.क.पा.को वार्ता टोलीले यस्तो जवाफ
सरकार र बिद्रोही ने.क.पा. बीच रातारात वार्ता टोली गठन भएर अप्रत्याशित रुपमा प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार एकै दिन दुई चरणको वार्ता सम्पन्न भएको छ। सरकारी वार्ता टोलीका सदस्यहरुले आफ्नो सामाजिक… -
बिद्रोही ने.क.पा. सरकारसंग वार्तामा आउनुको कारणहरु
केपी अोली नेतृत्वको नेपाल सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच वार्ता हुने समाचारसँगै नागरिक तथा बौद्धिक समूहमा तीब्र प्रतिक्रिया आएको छ । सकरात्मक, नकारात्मक र अन्यौलग्रस्त तथा… -
संसदीय दलको नेताबाट ओली, उपनेताबाट नेम्वाङलाई हटाउने दाहाल-नेपाल समूहको निर्णय, सूर्य थापा, महेश बस्नेतसहित ७ जनालाई ६ महिना निलम्बन
पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको डबल नेकपाको केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने प्रस्ताव पारित गरेको छ। बुधबार बसेको सो बैठकले ओलीसँगै संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङ र…