अन्तरराष्ट्रिय समाचार
देश बिदेशका समाचारहरु
-
रुसी कुटनीतिज्ञहरुको समूह हातले ठेल्ने ट्रली चढेर उत्तर कोरियाबाट बाहिरिए
रुसी कुटनीतिज्ञहरुको एक समूह हातले ठेल्ने ट्रली चढेर उत्तर कोरियाबाट बाहिरिएको समाचारहरु संचार माध्यमहरुले प्रशारण गरेका छन्। । उत्तर कोरियाले कोरोना महामारीका कारण कडा प्रतिबन्ध लगाएलगत्तै रुसी कूटनीतिज्ञहरुको समूहले उत्तर… -
भुटानमा असफल सैन्य ‘कू’ : सैनिक जनरल र दुई न्यायाधीश गिरफ्तार
हिमाली राष्ट्र भुटानमा सैन्य ‘कू’ को प्रयास असफल भएको संचार माध्यमहरुले जनाएका छन्। सेनापति र प्रधानन्यायाधीशलाई हटाएर शक्ति आफ्नो हातमा लिन खोजिएपछि विदेशी संचार माध्यमहरुले त्यसलाई असफल 'कू' को प्रयासको… -
भारतमा किसान आन्दोलनको प्रभाव : पन्जाबमा सत्तारुढ भाजपाको शर्मनाक हार
पञ्जाबमा भएको नगर निगम, नगर परिषद् र नगर पञ्चायत चुनावमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को शर्मनाक हार भएको छ। किसान आन्दोलनमा अलोकप्रियता कमाएको भाजपासँग क्षेत्रीय अकाली दलसमेत यो चुनावमा अलग… -
भारतको पश्चिम बंगाल राज्यका श्रममन्त्री जाकिर हुसेनसहित तीनजना बम आक्रमणमा घाइते
भारतीय राज्य पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसेन बुधबार राती बम हमलामा घाइते भएका छन्। प्रहरीका अनुसार कलकत्ता जानका लागि निम्तिता रेलवे स्टेशनमा पुगेका हुसेनमाथि राति १० बजेतिर बम हमला भएको… -
ट्रम्पबिरुद्धको महाअभियोग प्रस्ताव सिनेटमा असफल
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा असफल भएको छ । अमेरिकी संसद भवन -क्यापिटल हिल)मा हिंसा भड्काएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको… -
जापानमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प
जापानमा शनिबार ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कुनै क्षति… -
चीनबिरुद्ध गलत समाचार प्रशारण गरेको भन्दै चीनद्वारा बिबिसी प्रशारणमा रोक
राष्ट्रिय स्वार्थ र जातीय एकतामा खलल पुर्याउने सामग्री प्रसारण गरेको भन्दै चीनले बेलायती प्रसारण संस्था बिबिसीको बिबिसी वर्ल्ड न्युजको प्रसारणलाई आफ्नो देशमा बन्द गरिदिएको छ। चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन… -
म्यानमारमा कति शक्तिशाली छ सेना ? सैन्य ‘कू’ गर्ने सेना प्रमुखको कहानी…..
म्यानमारमा सत्तारुढ पार्टी नेशनल लीग फर डेमोक्रेसी (एनएलडी) का प्रमुख नेताहरुको गिरफ्तारी र सैन्य ‘कू’ पछि सबैको नजर सेनाका प्रमुख जनरल मिन आन लाइङ्गमा अडिएको छ । म्यानमारमा सैन्य कू… -
युएईले विदेशी नागरिकलाई नागरिकता दिने
संयुक्त अरब इमिरेट्स (युएई)ले विख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ । कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारले यस्तो… -
भारतको नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट : गृहमन्त्री शाहको दुई दिने बंगाल भ्रमण रद्द
भारतको नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट हुँदा मानबीय क्षति नभए पनि केही कारमा क्षति भएपछी भारतभर सुरक्षा सतर्कता अपनाइएको छभने सुरक्षाको कारण गृहमन्त्री अमित शाहले बंगालको दुई दिने भ्रमण…