हरेक १५ दिनमा एकपटक मात्रै स्वचालित प्रणालीबाट मूल्य कायम गर्ने निर्देशिकाविपरीत नेपाल आयल निगमले यसपटक एक हप्तामै दुई पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ। राज्यको नियमनकारी अधिकार समेत आफैसँग…
मोटो रकम असुली "सिंगापुर लैजान्छु" भनेर दुबई पुर्याई मानिसलाई अलपत्र पार्ने रिलायवल एचआर सोलुसन म्यानपावर प्रालिका सञ्चालक गुरुदत्त पौडेललाई प्रहरीले पक्राउ गरेको छ। नवलपरासी देवचुली नगरपालिका १३ घर भएका पौडेललाई…
सर्वसाधारण जनताले बचत गरेको पांच करोड रुपियाँ हिनामिना गरेका बझाङ्गस्थित हुलाक बचत बैंकका तात्कालिन तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्याय अदालतको आदेश बमोजिम २७ लाख रुपियाँ धरौटी…
बजार नपाएको भन्दै पश्चिम नवलपरासीको बर्दघाटका किसानहरुले बर्दघाट नगरपालिका परिसरभित्रै गोलभेडा फालेर बिरोध गरेका छन्। स्थानीय किसानहरुको उत्पादनले बजार नपाउने र भारतीय आयातित गोलभेडा खुल्लेआम बिक्री हुने गरेको भन्दै उनीहरुले नगरपालिकाको…
पूँजी बजार विकासको माग गर्दै शेयर लगानीकर्ताहरुले पुनः आमरण अनशन सुरू गरेका छन् । पूँजी बजार विकास अभियानका संयोजक तिलक कोईरालाको संयोजकमा लगानीकर्ताहरु आमरण अनशन शुरु गरेका हुन् । यसअघि…
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनसँग पेट्रोल प्रतिलिटर ५२ रुपियाँमा किन्छ तर उपभोक्तालाई प्रति लिटर ११० रुपियाँमा बेच्छ । यसो गर्दा पनि निगमलाई पेट्रोलमा प्रति लिटर ६.८० रुपियाँ घाटा हुने…
तनहुँ - रोगका कारण सुन्तला बगैँचाका रुख मर्दै गएपछि सुन्तलाखेती मासेर तनहुँका दुई व्यक्ति मिलेर ड्रागनखेती शुरु गर्नुभएको छ । जिल्लाको व्यास नगरपालिका–११ तनहुँसुर धरमपानीका हिमलाल श्रेष्ठ र देवेन्द्र क्षेत्री…
सत्तरी वर्षअघि फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेकेर इतिहास बनाए। सन् १९५० को जुन ३ मा हर्गोजले आठ हजार…
कोभिड– १९ महामारीपछिको पर्यटन सेवालाई स्वास्थ्य, स्वच्छता र गुणस्तरीय बनाउन सेवा सञ्चालनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी निर्देशिका (एचएचएक प्रोटोकल म्यानुअल) सार्वजनिक गरिएको छ । पर्यटन पुनरोत्थान कार्यदल ‘टुरिजम रिकोभरी…
३१औ महाधिबेशनमा छजना अध्यक्षका प्रत्याशीमध्ये तेश्रो बनेका नारायण कोइराला पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिबेशनबाट अध्यक्ष पदमा बिजयी बनेका छन्। पोखरा उद्योग बाणिज्य संघको शनिवार सम्पन्न ३३ औं महाधिबेशन…