सभामुख अग्निप्रसाद सापकोटा
Spread the love

प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ।

आइतबार निवर्तमान डबल नेकपाको दाहाल-नेपाल पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँस गरि फागुन २६ गते दिउँसो १ बजेको लागि बैठक बोलाइएको हो।

बैठकमा कार्यसूचीमाथि असहमति जनाउँदै प्रचण्ड–माधव पक्षका सांसदहरूले बैठक बहिष्कार गरेका थिए।

अन्तिम पटक अध्यावधिक गरिएको 188 Viewed

प्रतिक्रिया दिनुहोस्