डिल बहादुर गुरूङ
Spread the love

भरुवा बन्दुकसहित स्याङ्जाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  स्याङजा, पुतलीबजार नगरपालिका-२ राङडान बस्ने वर्ष ६९ को डिल बहादुर गुरुङलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो।

गुरुङले आफ्नै घरमा घरमा लुकाई छिपाई राखेको अबैध एक थान एकनाले भरुवा बन्दुक समेत प्रहरीले बरामद गरेको बताइएको छ। त्यस सम्बन्धमा आबश्यक अनुसन्धान कारबाही चलिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्गजाले जनाएको छ।

 

 

 

अन्तिम पटक अध्यावधिक गरिएको 401 Viewed

प्रतिक्रिया दिनुहोस्