संसद बिघतान्बिरुद्ध संयुक्त देशभक्त मोर्चाद्वारा जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना
Spread the love

युक्त देशभक्त मोर्चाले संसद बिघटनको असंवैधानिक कदम विरूद्धआज पोखरामा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको छ।

जिल्ला प्रशासन कार्यालय कास्की अघि रहेको चौतारीमा मोर्चाका कार्यकर्ताहरुले शान्तिपूर्ण धर्ना कार्यक्रम सम्पन्न गरेका हुन्।

त्यस अवसरमा धर्नाकारीहरुले सरकारका बिरुद्ध लेखिएका प्लेकार्डहरु लिएका थिए।

संसद बिघतान्बिरुद्ध संयुक्त देशभक्त मोर्चाद्वारा जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना
अन्तिम पटक अध्यावधिक गरिएको 105 Viewed

प्रतिक्रिया दिनुहोस्