पोखरा महानगरपालिका वडा न   ४ गणेश टोल चौतारोमा एक महिलाको शव बेवारिशे अवस्थामा फेला परेका छन ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिवार बिहान तेह्रथुम जिल्ला घर भई सडकमा मागी खादै हिड्ने अन्दाजी ५० वर्षिय जानुका गुरुङ नाम बताउने महिला बिहान अवस्थामा मृत फेला परेकी हुन । 

मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी  टोलि खटि गई घटनाका बिषयमा थप अनुसन्धान भईरहेको छ  ।

अन्तिम पटक अध्यावधिक गरिएको 68 Viewed

प्रतिक्रिया दिनुहोस्