पोखरा महानगरपालिकाभित्रका थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पोखरास्थित लाइफ केयर एण्ड डाइग्नोस्टिक सेन्टरमा स्वाब परीक्षण गरिएका मध्ये पोखराका ४२ जनामा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका १५ जनामा र क्षयरोग उपचार केन्द्रका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 514 Viewed

प्रतिक्रिया दिनुहोस्