बुटवल । देवदह मेडिकल कलेजबाट निस्कने फोहरमैलाको उचित व्यवस्थापन गर्न स्थानीयले माग गरेका छन् । कलेजबाट उत्पादन हुने फोहर पानी व्यवस्थापन नगर्दा वस्ती नै दुर्गन्धित भएको र प्रदुषण फैलिएको स्थानीयवासीको गुनासो छ ।

कलेजबाट निस्कने फोहर पानीलाई व्यवस्थापन गर्न कलेज प्रशासनलाई पटक/पटक आग्रह गर्दा समेत बेवास्ता गरेका कारण स्थानीयवासी आक्रोशित भएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 110 Viewed

प्रतिक्रिया दिनुहोस्