धवलशमशेर र दुर्गा प्रसाईंबीच भयो यस्तो सहमति

जनसञ्चार डट कम संवाददाता

धवलशमशेर र दुर्गा प्रसाईंबीच भयो यस्तो सहमति

काठमाडौँ, २२ जेठ २०८३। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका दुर्गा प्रसाइले नयाँ दल गठन गर्ने सहमति गरेका छन् । राणा र प्रसाईंले ११ बुँदे सहमतिमा शुक्रबार हस्ताक्षर गरेका हुन् । किरात, बौद्ध सहित वैदिक सनातन हिन्दु अधिराज्य राष्ट्रवादी शक्ति निर्माण...

सीमा विवादजस्ता विषय औपचारिक कूटनीतिक पहलमार्फत समाधान गरिनुपर्नेमा रबि लामिछानेको जोड

जनसञ्चार डट कम संवाददाता

सीमा विवादजस्ता विषय औपचारिक कूटनीतिक पहलमार्फत समाधान गरिनुपर्नेमा रबि लामिछानेको जोड

काठमाडौँ, २२ जेठ २०८३। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सीमा विवादलगायत संवेदनशील राष्ट्रिय मुद्दा सार्वजनिक हल्लाभन्दा कूटनीतिक संयन्त्रमार्फत समाधान गर्नुपर्ने बताएका छन्। पाँचदिने भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसँग जोडिएका विषयहरू जिम्मेवारीपूर्ण...

भारतको पटना प्रहरीद्वारा चर्चित खान सरलाई पक्राउ गर्ने तयारी

एजेन्सीहरु

भारतको पटना प्रहरीद्वारा चर्चित खान सरलाई पक्राउ गर्ने तयारी

काठमाण्डौ, २३ जेठ २०८३। भारतका चर्चित शिक्षक तथा युट्युबर खान सरविरुद्ध दर्ता भएको मुद्दाको अनुसन्धान तीव्र बनाएसँगै पटना प्रहरीले उनीसँग सोधपुछ गर्ने तथा आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्राप्त जानकारीअनुसार, पटनाको कदमकुआँ प्रहरी थानामा खान सरविरुद्ध एफआईआर...

पोखरा, २२ जेठ २०८३। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित...

जन आवाज