रोचक बिचित्र

बिहे गर्दैमा मनलाग्दी सम्भोग गर्न नपाइने अदालतको फैसला

विवाहित महिलामाथि आफ्नै लोग्नेले गर्ने यौन हिंसाका सम्बन्धमा भारतको दिल्ली हाइकोर्टले मंगलबार एउटा महत्वपूर्ण फैसला गरेको छ । अदालतले एक मुद्धाको फैसलामा भनेको छ- बिहेको अर्थ यो होइन कि कुनै पनि महिला आफ्नो लोग्नेसँग हरक्षण यौन सम्पर्कका लागि राजी होउन् । साथै अदालतले बलात्कार हुनका लागि शारीरिक बलको अनिवार्यता नहुने पनि ठहर गरेको छ..

द्वन्द्वात्मक भौतिकवादी लेखक दिल निशानी मगर माताको शरणमा, ठुलो मान्छे बन्ने आशमा जोगी, साधुसन्तको मार्गमा

आफुलाई द्वन्द्वात्मक भौतिकवादी र अति जातिवादी चिन्तन भएको व्यक्तित्वको रुपमा चिनाउन चाहने लेखक एबम राजनीतिककर्मी दिल निशानी मगर अन्तत:  चिरपरिचित सविता माता उर्फ सरु शर्मा आचार्यको शरणमा पुगेका छन् । बेला बेलामा पटक पटक आफ्नो लेखकाकारण बिबादित उनी आफैंले सबिता  माताको चरणमा पुग्नु परेको कारण बारे आफ्नो फेसबुकमा सार्वजनिक पनि गरेका..

विद्यार्थीले निकाले रुखबाट बिजुली

रुकुम (पश्चिम) मा विद्यार्थीहरुले रुखबाट विद्युत निकालेका छन् । मुसीकोट नगरपालिका ५ शेरिगाउँमा रहेका मोर्डन रिसर्च कन्ट्रक्टसन एण्ड कन्सलटेन्सी प्रालिमा लेबल टु इलेक्ट्रिकल सव ओभरसियर पढिरहेका १० जना विद्यार्थीहरुले गुनामौरा नामक रुख र उक्त रुखमा रहेको लहराबाट विद्युत निकालेका हुन् । रुख र लहराबाट १९ भोल्टको बिद्युत निकालिएको..

‘आज राति अत्याधिक उल्का वर्षा’

पोखरा/ आज राति अत्याधिक उल्का वर्षा हुने भएको छ। मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय राखेर रहेको मिथुन उल्का वर्षामा बिहीबार राति अत्याधिक देखिने नेपाल खोगल समाजका अध्यक्ष सुरेश भट्टराईले बताए । 'अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १२० वटासम्म उल्का देख्न सकिनेछ,' भट्टराईले भने । यो बर्ष देखिने उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले सन् २००९ मा..

​विश्वकै स्वादिला ५० पेय पदार्थमा नेपाली ‘लोकल ठर्रा’ ४१ नम्बरमा

अमेरिकी समाचार संस्था सिएनएनले विश्वका ५० स्वादिला पेय पदार्थको लिस्ट सार्वजनिक गरेको छ । पानीदेखि रेडबुल र बियरदेखि कफीसम्मलाई उत्कृष्ठ ५० भित्र समेटेको उसले नेपाली घरेलु रक्सीलाई ४१ नम्बरमा राखेको छ : ५०. आँपको लस्सी, भारत  भारतका केही भाग्यमानी एअर कन्डिसन र आइटी कार्यालयहरुमा स्थान्तरण भएका छन् । तर, बाँकी भारतीयका लागि चर्को..

बन्दको अवज्ञा गरेको भन्दै विप्लवका कार्यकर्ताले जलाए, साझा बस र ई-रिक्सा

शनिबार  दिउँसो साझा यातायातको यात्रु बसमा आगजनी भएको छ । विप्लव माओवादीका कार्यकर्ताले बालाजुको बाइपासमा यात्रु बसमा आजगनी गरेका हुन् । बा ४ ख ५६४८को बसमा रहेका यात्रुलाई ओरालेर आगो लगाइएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी कार्यकारी अधिकृत महेन्दराज पाण्डेयले बताए । आगलागीबाट बसको भित्री भाग जलेर क्षतिग्रस्त भएको छ..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

थुनुवाको मृत्यु भएपछि स्थानीय बासिन्दाद्वारा प्रहरी कार्यालय अगाडि प्रदर्शन

रौतहटमा गाडी दुर्घटना भएर दुई थुनुवाको मृत्यु भएको विरोधमा स्थानीयले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रहरीको लापरबाहीले थुनुवाको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय.....

लोकप्रिय देशभक्त, क्रान्तिकारी स्रष्टा रसुवाली कवि फेरि गिरफ्तार

लोकप्रिय, देशभक्त, क्रान्तिकारी स्रष्टा,  युवा जनकवि ठाकुरप्रसाद तिम्सिना "रसुवाली कवि"लाई प्रहरीले आज फेरी गिरफ्तार गरेको छ । उनीसंगै पक्राउ परेका नयाँ पत्रिका दैनिकका पत्रकार एबम कबि.....

नेपालमा गणतन्त्र उल्टाउने प्रयास भैरहेको प्रधानमन्त्रीका सल्लाहकारको खुलासा

प्रधानमन्त्री केपी शर्माका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनताको असन्तुष्टिलाई 'सके (राजनीतिक) व्यवस्था नभए सरकारविरूद्ध प्रयोग' गर्न 'बाहिरका र भित्रका शक्ति सक्रिय' रहेको.....

Exchange Rate

Nepali Patro