रोचक बिचित्र

यौनाङ्ग गोरो बनाउने चक्करमा युवायुवती, आखिर केका लागि ?

एशियाली देशहरुमा कालो छालालाई सुन्दर मानिँदैन । त्यसैले आफ्नो छालालाई गोरो बनाउन युवायुवतीहरु अनेकन उपायहरु लगाउँछन् । थाइल्याण्डमा भने हदै भएको छ । त्यहाँका पुरुषहरु आफ्नो गुप्ताङ्ग गोरो बनाउने चक्करमा क्लिनिक धाउन थालेका छन् । यतिसम्म कि सरकारले नै यसका विरुद्धमा चेतावनी जारी गर्नुपरेको छ । बीबीसी थाई सेवाले यस कार्यमा संलग्न..

जानिराख्नुहोस सपनामा सेक्स गरेको देखे के हुन्छ?

भनिन्छ वास्तविक जिवनमा पाउन नसकेका वा दबाएर राखेका इच्छाहरु सपनामा प्रस्फुटित हुन्छन् । यसैगरी दबेर रहेका यौनइच्छा पनि सपनामा छताछुल्ल हुन्छन् । विभिन्न अध्ययनले अधिकांस युवायुवतिहरु यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरुको आफ्नो पि्रयजनसँग भेट होओस् र यौनक्रिडा गर्न पाइयोस् । त्यसैले सपनामा कोहीसँग सम्भोग गरेको देख्नुलाई सामान्य..

कण्डमबारेका केही रोचक तथ्य

गर्भनिरोधका लागि पुरुषले प्रयोग गर्ने अस्थायी साधन कण्डमको आविष्कार कहिले भएको होला ? यो चासो धेरैको हुनसक्छ । इतिहास खोतल्ने हो भने सबैभन्दा पहिले फ्रान्सको एक गुफामा कण्डम आकारको चित्र फेला परेको थियो । उक्त चित्र १५ हजार वर्ष पूरानो भएको बताइन्छ । विश्वको सबैभन्दा पूरानो कण्डम भने स्वीडेनमा फेला परेको छ । अहिले कण्डम सजिलैसँग..

जब अत्यधिक उत्तेजनामा पत्नीले चपाइन् लोग्नेको अण्डकोष

ताइवानमा एक हैरान लाग्ने घटना सार्वजनिक भएको छ । एकजना व्यक्तिलाई यस्तो हालतमा अस्पतालमा ल्याइयो कि जसलाई देख्दैमा सबै अचम्ममा परे । तर, वास्तवमा ती मानिसमाथि जुन बज्रपात भएर अस्पताल ल्याइएको थियो , त्यो थाहा पाउँदा डाक्टरहरु नै झसँग भए । द सन पत्रिकाको रिपोर्ट अनुसार ती व्यक्ति आफ्नी पत्नीसँग सहवास गरिरहेका रहेछन् । त्यहीँ बेला उनकी..

हजारौंले सेयर गरे यो जोडीको फोटो, कारणमाथि विश्वास हुने छैन तपाईंलाई

हुन त जोडीले आफ्नो मायाका पलहरु सोसल मिडियामा सेयर गरिरहन्छन् तर यो जोडीको लभ फोटोसुट भने तिब्र रुपमा भाइरल भयाे । यी अमेरिकी जोडीको फोटोसुट केहि पहिले एक एजेन्सीले गरेको हो र यसलाई फेसबुकमा अपलोड गरियो जसलाई ८५ हजार बढीले सेयर गरे । के थियो यसको कारण ? यो एक अमेरिकी जोडी स्टेफनी र आर्नको फोटोसुट हो जसलाई ‘ब्रिया टेरी अफ वुल्फ एण्ड रोज..

भारतीय युवतीले बनाइन् बलात्कारबाट बचाउने पेन्टी !

काठमाडौं । भारतकी एक युवतीले यस्तो पेन्टी बनाएकी छिन्, जसले युवतीहरुलाई बलात्कारबाट बचाउन सक्छ । १९ वर्षकी सीनू कुमारी उत्तर प्रदेशको र्फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारका हुन् । उनले बनाएको ‘रेप प्रुफ पेन्टी’मा एक प्रकारको लग लागेको हुन्छ, जसले बलात्कारबाछ बचाउनसक्छ । ब्लेड प्रुफ कपडा प्रयोग गरिएको छ, जसलाई काट्न वा..

रामायणको सात सूत्र बुझियो भने दाम्पत्य जीवन सुखी र खुसी हुन्छ

यो एक वैज्ञानिक तथ्य हो कि, शारीरिक, मानसिक र आध्यात्मिक स्तरले स्त्री र पुरुष दुबै अधूरो हुन्छ । अर्थात एकअर्कामा पूर्णता हुँदैन । जब दुबै एक हुन्छ, तव त्यसले पूर्णता पाउँछ । तर, यो पूर्णता पनि त्यसबेला मात्र मिल्छ, जब पति र पत्नीमा आपसी समझदारी, विश्वास, प्रेम, भरोसा हुन्छ । धार्मिक ग्रन्थ रामायणमा पनि पति पत्नीबीच के कस्ता गुण हुनुपर्छ..

नितम्ब ठूलो हुनुको अर्थ थाहा छ तपाईंलाई ? यस्तो छ कारण !

बीबीसी एक नयाँ अनुसन्धानका अनुसार जसको तौलको ठिक छ तर नितम्ब, जाँघ र खुट्टामा धेरै बोसो जमेको छ भने उनीहरुमा स्ट्रोक, मधुमेह र हृदयघातको आशंका कम हुन्छ । सेल रिसर्च जर्नलमा यो अनुसन्धान छापिएको छ । उक्त अनुससन्धान अनुसार जो मानिसहरुको शरिरको तल्लो भागमा बोसो कम हुन्छ उनीहरुमा हृदयरोग र मृत्युको आशंका बढि हुन्छ । यद्यपी, यो शोध मोटोघाटो..

धर्मप्रचारक बाबाहरु नै यौन धन्दामा मस्त, हेर्नुहोस यस्ता छन् घिनलाग्दा कर्तुतहरु..

यतिबेला नामधारी वावा बनेर हिडेकाहरुको कर्तुत खुल्ने क्रम जारी छ । धर्मको नाममा कालोधन्दा गर्नेहरुको कमी पनि छैन । भारतमा त त्यस्ता कैयौँ वावाहरु प्रहरीको खोरमा थुनिदैछन् । नेपालमा भने चुस्त निरीक्षणको अभावमा कैयौँ भेषधारी बाबाहरु निडरताका साथ कुदिरहेका छन् । यसै प्रसंगमा वुल्गेरियामा एकजना बाबा केही समयअघि पक्राउ परेका थिए उनी आफू..

‘फेसबुक, मेरा बच्चाहरूबाट टाढै बस

‘फेसबुकले भन्यो– केटाकेटीलाई प्रोफाइल बनाउनबाट रोक्न सकिन्न।’ चार वर्षअघि बेलायती अखबार ‘दी गार्डियन’ ले यो शीर्षकमा समाचार छापेको थियो। त्यतिबेला फेसबुक प्रयोग गर्ने कलिला केटाकेटी बढेका थिए। प्रयोगकर्ताको उमेर हद १८ भए पनि ९ देखि १२ वर्षका धेरै प्रोफाइल देखिन्थे। उनीहरूले उमेर बढाएर चलाइरहेका थिए। यसको सर्वत्र आलोचना..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

थुनुवाको मृत्यु भएपछि स्थानीय बासिन्दाद्वारा प्रहरी कार्यालय अगाडि प्रदर्शन

रौतहटमा गाडी दुर्घटना भएर दुई थुनुवाको मृत्यु भएको विरोधमा स्थानीयले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रहरीको लापरबाहीले थुनुवाको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय.....

लोकप्रिय देशभक्त, क्रान्तिकारी स्रष्टा रसुवाली कवि फेरि गिरफ्तार

लोकप्रिय, देशभक्त, क्रान्तिकारी स्रष्टा,  युवा जनकवि ठाकुरप्रसाद तिम्सिना "रसुवाली कवि"लाई प्रहरीले आज फेरी गिरफ्तार गरेको छ । उनीसंगै पक्राउ परेका नयाँ पत्रिका दैनिकका पत्रकार एबम कबि.....

नेपालमा गणतन्त्र उल्टाउने प्रयास भैरहेको प्रधानमन्त्रीका सल्लाहकारको खुलासा

प्रधानमन्त्री केपी शर्माका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनताको असन्तुष्टिलाई 'सके (राजनीतिक) व्यवस्था नभए सरकारविरूद्ध प्रयोग' गर्न 'बाहिरका र भित्रका शक्ति सक्रिय' रहेको.....

Exchange Rate

Nepali Patro