रोचक बिचित्र

किन विश्वमा नै फरक छ नेपाल ? जान्नुहोस नेपाल सम्बन्धी केहि रोचक जानकारी ।

नेपाल ! हिमालको काखमा रहेको विश्वको सबै भन्दा सुन्दर देश , बिहान सुर्यको उदयसंगै सेता दन्तलहर देखाएर हासिरहेको हुन्छ । पहाडबाट तल तिर निरन्तर बगिरहने खोलाले भरिरहने संगीत र हावाको तालसगै तराईका फाटहरु झुलीरहेका हुन्छन । फरक जाति, भाषा , धर्म , सस्कृतिका मानिसहरुको बसोबास रहेको देश हो नेपाल । हिमाल देखि तराई सम्म आ-आफ्नै बिशेष पहिचान..

यस्तो ठाउँ, जहाँ कहिल्यै बुढा हुँदैनन् महिलाहरु

दुनियाको एउटा यस्तो ठाउँका बारेमा के तपाइँले कहिल्यै सुन्नुभएको छ, जहाँ ७० वर्षका वृद्धा महिलाहरु पनि १७ वर्षे उमेरका झैँ तन्नेरी र सुन्दर देखिन्छन् ? सुन्दैमा अनौठो तथा लोभलाग्दो लाग्ने यस्तो यथार्थ पाकिस्तानको एउटा गाउँमा पाइन्छ ।   यो संसारमा सयौँ आदिवासीहरु बसोबास गर्दछन् । ती मध्इे एक हुन्जा आदिवासी यस्ता छन् जो वास्तवमा..

जीवनभरमा केवल एकपटक मात्र नुहाउँछन् यहाँका महिला

अफ्रिकाको उत्तरपूर्वी नामिबियास्थित कुनेन प्रान्तमा बस्ने हिम्बा जनजातीका महिलाहरु आफ्नो जिवनमा केवल एकपटक मात्र नुहाउँदछन् । त्यो पनि आफ्नो बिहे हुने बेलामा । उक्त समुदायका महिलालाई पानीको प्रयोग गर्न निषेध छ । यतिसम्म की उनीहरु लुगा धुन पनि पाउँदैनन् । यहाँका महिलाको सरीरको छालाको रंग पनि रातो हुन्छ । यसको पछाडि पनि ठूलो कारण छ..

किन लाग्छ मदिरा ?

मदिरालाई वल्र्ड एक्सेप्टेड सोसल ड्रिंक्सका रूपमा लिइन्छ । यसको सेवनपछि मानिस लठ्ठिनेदेखि विभिन्न अशोभनीय गतिविधि पनि गर्न थाल्छ । कतिपय मानिस यसको सेवनले जीवनलाई नै धरापमा पारिरहेका हुन्छन् । किनकि, यसको अत्यधिक सेवनले कलेजो फेल हुने समस्या हुन्छ । यद्यपि, यसको खपत विश्वभरि नै हुने गरेको छ । विशेषगरी नशाका रूपमा यसको सेवन गरिन्छ । किन..

यी हुन् दुनियाकै बलवान मानिस, जसले काँधमा बोक्छन् हेलिकप्टर

मानिसले हेलिकप्टर उडाएको कुरा त कुनै समाचारको विषय बन्ने चिज भएन । तर जब मानिसले हेलिकप्टरलाई काँधमा बोकिदिन्छ, तब त्यो घटना मूख्य समाचार नै बन्दो रहेछ । काँधमै हेलिकप्टर बोक्न सक्ने व्यक्ति फ्रान्ज मुलेनर विश्वका सबैभन्दा बलवान मानिस हुन् । अष्ट्रियाका नागरिक फ्रान्जले आफ्नो काँधले हेलिकप्टर बोकेर गिनिज बुकमा नाम लेखाइसकेका छन्..

जब घरबेटीले भाडाको साटो सेक्स मागे…

लण्डनमा कोठा भाडामा लगाउने घरबेटीहरुले भाडाको सट्टा सेक्सको माग गर्दै ‘रेन्ट फर सेक्स’ भन्ने अभियान चलाउँदै विज्ञापन छाप्न थालेपछि त्यसको सत्यताबारे बुझ्न गएकी बीबीसी थ्री डकुमेन्ट्रीकी पत्रकार एली फ्लिनको अनुसन्धानमा आधारित । ‘हो, खाना पकाई दिए बापत, सफाई गरिदिए बापत र बस्नलाई छानो दिए बापत मसँग सेक्स गर्न पाउने प्रस्ताव राखिँदै..

युवतीहरुले किन रोज्दैछन् भाडाको बेहुला ?

भियतनामी युवतीहरुले भाडाका बेहुलासँग बिहे गरिरहेका छन् । यस्ता बिहेमा युवतीहरुले लाखौँ खर्चिएर पाहुना तथा जन्तीहरु पनि बोलाउने गर्दछन् । भियतनाममा यस्ता नक्कली बिहे गराउने धन्दामा कैयन् कम्पनीहरु नै खुलेका छन् । करोडौँको यो धन्दा निकै फस्टाएको छ । जहाँ बेहुलाले आफन्त तथा पाहुनाहरुको उपस्थितिको हिसाबले शुल्क लिन्छन् ।   भाडामा..

मानिसले अण्डा पारेपछि सबै चकित

इण्डोनेसियामा एउटा यस्तो घटना सार्वजनिक भएको छ जुन पत्याउनै मुस्किल पर्दछ । त्यहाँ एकजना किशोरले पछिल्लो दुई वर्षदेखि अण्डा पारिरहेको घटनाले सबैलाई तिनछक पारेको छ ।   १४ वर्षका किशोरले अण्डा पारेको भिडियो अनलाइनमा सार्वजनिक भएको छ । अकमल नामका ती किशोरले डाक्टरकै अगाडि अण्डा पारे । पछिल्लो २ वर्षमा उनले २० वटा अण्डा पारेकेा दावी उनी..

यस्तो टापु, जहाँ पुरुष जान पाउँदैनन्

तपाइँले गर्ल्स पार्टी, गर्ल्स  स्कुल, गर्ल्स  होस्टेल, लेडिज नाइट आदिको बारेमा सुन्नु तथा जान्नुभएकै छ । महिलाहरुका लागि मात्र लक्षित गरिएका यस्ता ठाउँलाई माथ दिएको छ एउटा टापुले । यो टापु यस्तो विशेष छ की त्यहाँ केवल महिलाहरु मात्र जान पाउँछन् र पुरुषहरुका लागि बन्देज छ । फिनल्याण्डको बाल्टिक समुद्र नजिक छ यो टापु । टापुको नाम सुपर सी हो..

काइलीको एक ट्वीटले स्नापच्याटलाई १.३ अर्ब अमेरीकी डलर घाटा

काठमाडौँ । रियालीटी टिभी स्टार काइली जेनरले स्नापच्याटको स्टक मार्केट मुल्य १.३ अर्ब अमेरीकी डलर घटाइदिएकी छिन् । उनले एक ट्वीट गर्दै आगामी दिनमा स्नापच्याट म्यासेजिङ्ग एप प्रयोग नगर्ने बताएकी थिइन । सेलेब्रिटी किम कार्दासियनकी सौतेनी बहिनीले आफ्नो ट्वीटमा लेखेकी थिइन् ः “के थप मान्छेहरुले स्नापच्याट खोल्न छाडेका हुन् ? कि के यसो..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

उच्च अदालत पोखराको आदेशमा आठ बिद्यार्थी रिहा, एक जना फेरी गिरफ्तार

उच्च अदालत पोखराले आइतबार रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नौ जना मध्ये एक जनालाई कास्की प्रहरीले फेरी गिरफ्तार गरेको छ। उच्च अदालत पोखरा.....

गुठीको जग्गामा भूमाफिया र दलालहरुको आँखा – गोपाल गडतौला

सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक जग्गामा केन्द्रित हुँदा सरकारले भूमाफियाको प्रभावमा कानून बनाउन लागेको भनेर तीव्र आलोचना भइरहेको छ। २७ वैशाख २०७६ मा भूमि व्यवस्था, सहकारी तथा.....

ने.क.पा.माथिको प्रतिवन्ध र लुटतन्त्रविरुद्धको अविराम यात्रा : प्रकाश शाही

राज्यव्यवस्थाको व्यवहार र विभेदले निम्त्याएको विद्रोह, करिब छ दशकपछि ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका मालिक जनता र त्यसका सेवक राज्य सञ्चालकहरूको जनताप्रतिको व्यवहार र.....

Exchange Rate

Nepali Patro