रोचक बिचित्र

विवाह नगरी यौन सम्बन्ध राखेपछि ……………..

संयुक्त अरब इमिरेड्स (युएई) मा दक्षिण अफ्रिकाका एक व्यक्ति र युक्रेनकी युवतीसँग विवाहअघि नै गैरकानुनी यौन सम्बन्ध राखेको आरोपमा हिरासतमा लिइएको छ । सो घटनामा २९ वर्षीय एमलिन कल्भरवेल र २७ वर्षीय इरिना नोहाईलाई पक्राउ गरिएको हो । डाक्टरले उनी गर्भवती रहेको जनाएको छ । युएईमा विवाह नगरी यौन सम्बन्ध राख्नु गैरकानुनी मानिन्छ । दक्षिण..

विदेशी ज्वाइँलाई मासिक ५ लाख तलब दिने सरकारी योजना !

हालैका दिनहरुमा युरोपेली मुलुक आइसल्याण्डको खबर निकै भाइरल बनिरहेको छ । जस अनुसार आइसल्याण्ड सरकारले त्यहाँका युवतीहरुसँग बिहे गर्ने विदेशी पुुरुषहरुलाई हरेक महिना ५ हजार डलर तलब दिनेछ । देशमा पुरुषको जनसंख्या घटिरहेका कारण समस्या उत्पन्न भएसँगै सरकारले पुरुष जनसंख्या बढाउन यसरी विदेशी तन्नेरीहरुलाई तलब नै दिएर ज्वाइँ बनाएर देशमा..

टाइट ट्राउजर लगाउँदा ७५ छात्रा स्कूलबाट फिर्ता

एकदमै टाइट ट्राउजर लगाएको आरोपमा एउटा स्कुलले ७५ जना छात्राहरुलाई घर फर्काएको छ । छात्राहरुले कसिलो ट्राउजर लगाउँदा छात्रहरु रोमाञ्चित भएको र पढाईमा ध्यान केन्दि्रत गर्न नसकेको विद्यालयको दावी छ ।   बेलायतको वेस्ट मिडल्यान्ड्सस्थित सोलीहुलमा रहेको सिमथ वुड स्पोर्ट्स कलेजका छात्राहरुलाई विद्यालयको गाइडलाइन तोड्ने गरी पोशाक..

कर्मचारीलाई एक घण्टा सेक्स गर्ने छुट्टी !

दुनियामा अनौठा व्यवस्थाहरु देखिन्छन् । स्वीडेनमा हालै एउटा कानुन प्रस्ताव गरिएको छ । जस अनुसार कर्मचारीहरुलाई दिउसो एक घण्टा छुट्टी दिईने छ ताकि उनीहरुले घरमा गएर आफ्ना पार्टनरसगँ सेक्स गर्न सकुन् । त्यति मात्र हैन यो ब्रेकको समयको पैसा पनि सरकारले दिने छ । यदी यो कानुन स्वीकृत भएमा स्वीडेनमा प्रेमी प्रेमीका र श्रीमान श्रीमतिले राम्रो..

जहाँ बाबुले छोरीसँगै गर्छन् बिहेबारी र सहवास

हामीकहाँ बाबुछोरीको नाता सबैभन्दा पवित्र मानिन्छ । तर बंगलादेशमा एउटा यस्तो आदिवासी समुदाय छ जहाँ बाबुले आफ्नै छोरीसँग शारीरिक सम्बन्ध राख्न पाउँछन् अनि बाबुुछोरीको सहवासमा आमाको पनि सहमती र स्विकृति रहन्छ । हामीकहाँ ठूलो पाप मानिने यस्तो परम्परा बंगलादेशको मन्डी नामक आदिवासी जनजाति समुदायमा प्रचलनमा छ । यो समुदायमा पुरुषहरुले..

यी युवाले फेसबुकमा के लेखे, जसले डेटिङका लागि तयार भए २ हजार युवती

छिमेकी भारतको गुजग्रामस्थित एक शकुल गुप्ता नामको युवाले फेसबुकमा यस्तो स्टाटस लेखे, जसको कारण हजारौं युवती उनीसँग डेटिङका लागि राजी भए । उनी गर्लफ्रेन्डविहिन युवा रहेछन् , तर, धनाड्य । उनले फेसबुकमा डेटिङ गर्न चाहने युवतीको निम्ति अफर दिए, ‘यदि मसँग कोहि डेट गर्न चाहन्छन् भने फाइभ स्टार होटलमा डिनर गराउनेछु ।’ यतिले मात्र युवती लोभिने..

दुई सय जहाज र ८ हजार मान्छे निलेको बर्मुडा ट्राएङ्गलको रहस्य

वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलको रहस्य पत्ता लगाएको दावी गरेका छन् । वैज्ञानिकहरुले यस्ता घटनाहरु हेक्सागोनल बादलका कारण हुने गरेको बताएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बर्मुडा ट्राएङ्गलमाथि खोजी गरेका वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलमा धेरै गह्रौं बस्तु तान्न सक्ने क्षमता बादलको हेक्सागोनल आकारका कारण विकास..

बाजी हारेपछि टेनिस सून्दरी समर्थकसँग डेटिङमा

क्यानडाकी टेनिस सून्दरी युजिनी बुशार्डले एउटा अनौठो बाजी हारेकी छिन् । उनले एक समर्थक संग खेल हारे डेटिङ जानुपर्ने बाजी लगाएकी थिइन् ।खेलमा बाजी हारिन्। बाजी हार्दा उनले सो समर्थकसंग डेट जानु परेको हो । बिबिसी हिन्दीका अनुसार युएस सुपर बाउलको एटलान्टा फाल्कन र इंग्ल्याण्ड प्याट्रियट्सविचको प्रतिष्पर्धामा बुचार्डले ट्विट गरेर..

श्रीमानसँग रंगेहात भेटिएपछि …

आफ्नो श्रीमान कुनै परस्त्रीसँग सुतेको प्रत्यक्ष देखेपछि जोसुकै श्रीमती ‘फायर’ हुनु स्वभाविकै हो । तर, यस्तो ‘एक्सन’ लिन चाहिँ जोकसैले सक्दैनन् । घटना ब्राजिलको साओ पाउलोस्थित कुबाटाओ भन्ने ठाउँको हो । नाम नखुलाइएकी एक पत्नीले आफ्नो श्रीमानलाई उनकै अपार्टमेन्टमा एक अपरिचित युवतीसँग सहवासमा लिप्त भएको आफ्नै आँखाले देखिन् । असैह्य..

निर्दोष व्यक्तिलाई मात्र थुनिने भारतमा छ एउटा जेल

विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई सजाय दिनका लागि जेलमा राख्ने चलन संसारका हरेक देशहरुमा हुन्छ । निर्दोष व्यक्तिलाई कतै पनि जेलभित्र राख्ने गरिदैन । तर हाम्रो छिमेकी देश भारतमा एउटा यस्तो जेल छ जहाँ कुनै अपराध नगरेका निर्दोष व्यक्तिहरुलाई राखिन्छ, र उनीहरुबाट यसवापत ‘भाडा’ समेत असुल गरिन्छ । यो हो भारतको तेलंगाना राज्यमा रहेको..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

थुनुवाको मृत्यु भएपछि स्थानीय बासिन्दाद्वारा प्रहरी कार्यालय अगाडि प्रदर्शन

रौतहटमा गाडी दुर्घटना भएर दुई थुनुवाको मृत्यु भएको विरोधमा स्थानीयले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रहरीको लापरबाहीले थुनुवाको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय.....

लोकप्रिय देशभक्त, क्रान्तिकारी स्रष्टा रसुवाली कवि फेरि गिरफ्तार

लोकप्रिय, देशभक्त, क्रान्तिकारी स्रष्टा,  युवा जनकवि ठाकुरप्रसाद तिम्सिना "रसुवाली कवि"लाई प्रहरीले आज फेरी गिरफ्तार गरेको छ । उनीसंगै पक्राउ परेका नयाँ पत्रिका दैनिकका पत्रकार एबम कबि.....

नेपालमा गणतन्त्र उल्टाउने प्रयास भैरहेको प्रधानमन्त्रीका सल्लाहकारको खुलासा

प्रधानमन्त्री केपी शर्माका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनताको असन्तुष्टिलाई 'सके (राजनीतिक) व्यवस्था नभए सरकारविरूद्ध प्रयोग' गर्न 'बाहिरका र भित्रका शक्ति सक्रिय' रहेको.....

Exchange Rate

Nepali Patro