प्रवास

नेपाली मूलका युवा बने अमेरिकी स्थानीय चुनावमा उम्मेदवार

न्यूह्यामसर । अमेरिका अमेरिकाको न्यूह्यामसर राज्यको स्थानीय चुनावमा नेपाली मूलका एक यूवाले उमेद्धारी दिएका छन् । न्यूह्यामसर राज्यको म्यान्चेष्टरमा बस्दै आएका माधव गुरुङले स्थानीय म्यान्चेष्टर शहर नगरपालिकाको वार्ड नं. १२ को सेलेक्टम्यान पदमा उमेद्धारी दिएका हुन् । सेलेक्टम्यान पद नेपालको नगरपालिकाको वार्ड सदस्यजस्तै पद हो ।..

गोर्खा नेपाल मेनपावर देखि कतार गएका नेपालीहरु अलपत्र

कतार। बिगत ४महिना देखि काम गरेको तलब नपाउदा कतारको एक कम्पनीमा १२जना नेपाली कामदार अलपत्र परेका छन।गोर्खा नेपाल मेनपावर ,बसुन्धारा काठमाडौको मेनपावरबाट कतारको अल फिदा डेकुरेसन कम्पनीमा कार्यरत १२जना नेपाली कामदारलाई ४महिना देखि कम्पनीले तलब नदिदा अलपत्र परेका हुन। जसमा सिन्धुपाल्चोकका होमराज गिरी नवलपरासीका गोविन्द चमार,दैलेखका..

मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु

पेनाङ । मलेसियाको पेनाङ शहरमा आज बिहानै बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको छ । सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेेसियन कामदार बोकेका बस जुधेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भिर घाइते भएको मलेशियन समाचार..

सडक दुर्घटनामा परी कतारमा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीको लागि कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी  मृत्यु भएको छ । स्थानीय शैलेन्द्र सिंहका अनुसार रोजगारीको लागी कतार गएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डलको सडक दुर्घटनामा परी मृत्यु भएको हो । मण्डल छ महिना अगाडि कतार गएका थिए ।  उनको  गएराति अज्ञात सवारी साधनले ठक्कर दिँदा मृत्यु..

एनआरएनको नयाँ अध्यक्षमा भवन भट्ट प्रतिद्वन्द्वी जमुना गुरुङलाई हराउँदै अध्यक्षमा निर्वाचित

काठमाडौँ । एनआरएनको नयाँ अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन्। काठमाडौँको हायात होटलमा सम्पन्न एनआरएनको विश्व सम्मेलनबाट प्रतिद्वन्द्वी जमुना गुरुङलाई हराउँदै भट्ट अध्यक्षमा निर्वाचित भएका हुन्। मंगलबार बिहान सार्वजनिक मतपरिणाम अनुसार भट्ट ११९७ मतले  विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी जमुना गुरुङ घले गुरुङको पक्षमा..

नेवा: पुच: युएईद्वारा सम्मान कार्यक्रम सम्पन्न

दुबर्इ, २०असाेज०७४/  नेवा: पुच: युएईद्वारा आयोजित सम्मान कार्यक्रम युएई शारजाह स्थित सेन्ट्रो रोटाना होटेलमा आयोजना गरियो। यस सम्मान कार्यक्रम मा भर्खरै निर्वाचित एन आर एन अध्यक्ष श्री रमेश श्रेष्ठ, नेपाली समाज युएई उपाध्यक्ष श्री प्रविन काजी श्रेष्ठ, एन आर एन शारजाह क्षेत्रीय अध्यक्ष श्री बिरेन्द्र कुमार नकर्मी र सामाजिक, मानवीय तथा..

डोल्मालाई ३२ लाख फर्काइने

दस वर्षअघि एक फिलिपिनो युवतीको हत्या अभियोगमा कुवेतमा मृत्युदण्ड सुनाइएकी नेपाली चेली डोल्मा शेर्पाका नाममा संकलन भई गैरआवासीय नेपाली संघ (एनआरएनए) को खातामा सञ्चित रहेको करिब ३२ लाख रुपैयाँ डोल्मालाई बुझाइने भएको छ । सुरुमा मृत्युदण्ड र पछि आजीवन कारावास तोकिएर जेलसजाय भुक्तान गरी ४ महिनाअघि नेपाल फर्किएकी डोल्मा आर्थिक संकटमा रहे..

मुम्बई भागदौडमा एक नेपालीको मृत्यु भएको पुष्टि

मुम्बईको रेलवे स्टेशनमा भएको भागदौडमा एक नेपालीको पनि मृत्यु भएको छ । गत शुक्रबार मुम्बईमा एक रेलवे स्टेशनलाई जोड्ने पुलमा भागदौड मच्चिँदा २३ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा कपिलवस्तुका टिकाराम तेली पनि भएको खुलेको छ । उनी मुम्बईमा बस्दै आएका थिए ।   नवमीको दिन दशैं मनाउने खर्च जुटाउन उनी काममा गएका थिए तर, भागदौडमा परेर ज्यान..

युएईमा नेपाली तस्करहरु बढ्दो, दुतावास भन्छ कारवाही गर्न सकिदैंन ।

सुसान आचार्य युएई । भिजिट भिसामा आई युएईमा अलपत्र परेका २२ जना नेपालीहरु दुताबासको शरणमा पुगेका छन । गैर आबासिय नेपाली संघ, युएईको पहलमा उनिहरु हिजो अक्टोबर २ तारिकका दिन दुताबास पुगेका हुन् । पीडितहरु दुताबास पुगेपछी मानब तस्करका नाईके भनिने रमेश कुवरले पीडितहरुलाई कुनै पनि सहयोग नगरिने बताएका छन । पीडित मध्येका एक बिष्णु खवासलाई फोन..

 दुर्घटनामा परी साउदी अरेबियामा रानाको मृत्यु

दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ। साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो। राना एक वर्षअघि देखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएको नगरपालिका-१२ का..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro