प्रवास

क्वालालाम्पुर विमानस्थलबाट फर्काइए १२ नेपाली

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १२ नेपाली कामदार क्वालालम्पुर विमानस्थलबाट फर्काइएका छन् । मलेसियाको जोहारबारुमा रहेको ग्यास प्लान्ट कम्पनीमा काम गर्न भन्दै पठाइएका उनीहरु कम्पनीका प्रतिनिधि लिन नआएपछि तीन दिनसम्म विमानस्थलमै अलपत्र रहेका थिए । मलेसियाको अध्यागमन विभागले तीन दिनपछि प्रवेश अस्वीकार गर्दै फर्काइदिएको हो..

अष्ट्रेलियाको अध्यागमन नियम अझ कडा

अष्ट्रेलियाले आफ्नो अध्यागमन नियमलाई अझ कडा बनाएको छ । पछिल्लो समयमा आप्रवासी नियमप्रति कठोर बन्दै गएको अष्ट्रेलियाले मुख्य रुपमा अस्थायी भिषाको पहिलेको नियमलाई अझ कडा रुपमा परिमार्जन गरेको हो । अस्थायी भिषामा आउने र आएकाहरुलाई लक्षित गरेर परिमार्जन गरिएको नयाँ नियममा १० वर्षसम्म अष्ट्रेलिया प्रवेशमा रोक लगाउने र भिषा रद्द गरेर..

साउदीमा एक रुकुमेलीको मृत्यु

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन् । रोजगारीको सिलसिलामा तीन वर्षअघि साउदी अरब जानुभएका उहाँ रियादस्थित तुर्की कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । खाना खाएर..

वैदेशिक रोजगारीमा जाने महिला कामदारको संख्यामा कमी

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिई विश्वका विभिन्न मुलुकमा जाने महिला कामदारको संख्यामा कमी आएको छ। तर रोजगारीकै लागि विदेश जाने पुरुष कामदारको संख्या भने बढेको छ। गत आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न मुलुक जाने कामदारको संख्या आर्थिक वर्ष २०७२/७३ मा भन्दा साढे दुई लाखले बढेको थियो। तर रोजगारीकै लागि..

कतारका अवैध नेपाली कामदार नेपालबाटै वैध बन्न प्रक्रिया पुरा गर्न पाउने

कतारमा अवैध रुपमा बसेका (इलिगल) नेपाली कामदारले अब नेपालबाटै वैध बन्ने प्रक्रिया थाल्न सक्ने भएका छन् । कतार सरकारले गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई आफ्नै देशबाट प्रक्रिया पुरा गरेर पुनः काममा फर्किन सक्ने सुविधा कतार दिने निर्णय गरेको छ । पहिलो चरणमा यस्तो सुविधा पाउने ८ राष्ट्रभित्र नेपाल पनि परेको छ । नेपालीसँगै यस्तो..

एक करोडको बल्ब किन्ने एनआरएनएको निर्णय भएकै दिन बिवाद

उर्जा समस्याको दिर्घकालिन समाधान गर्न गैरआवासीय नेपाली संघले नेपाल बिद्युत प्राधिकरणलाई सघाउने भएको छ । तत्कालका लागी बिद्युत खपतमा कमि ल्याएर बिद्युत बितरणलाई सहज बनाउन एक करोड लिड बल्ब सहयोग गर्ने एनआरएन बैठकले निर्णय गरेको छ । संघको काठमाण्डौमा बसेको नव निर्वाचित कार्यसमितिको बैठकले बल्ब खरिद गरी विक्री वितरण गरेर लोडसेडिङ..

साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने

नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यमध्येको एक साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने भएको छ । आउँदो जनवरीदेखि लागू हुने उक्त नीतिअनुसार १९ प्रकारका सीप क्षेत्रमा विदेशी नलिने निर्णय त्यहाँको सरकारले गरेको हो । यो निर्णयबाट तुलनात्मक रुपमा आकर्षक तलब पाउने दक्ष नेपाली कामदारले रोजगार अवसर पाउने छैनन्। कार्यरत दक्ष कामदारले..

विप्लब निकट कतार मोर्चाले पिडित मजदुरको उद्दार, तस्कारहरुसंग लडिरहने प्रतिबद्धता

कतार- नेपाली जनप्रगतिशिल मोर्चा कतारको पहलमा दशजना मजदुरको उद्दार गरेको छ । एक बर्ष अगाडी कतार पुगेका मजदुरहरु कम्पनीले खान बस्न समेत नदिंदा उनिहरु अलपत्र परेका हुन् । कम्पनीले खान बस्न नदिएपछि आफुहरुलाई उद्दारको पहल गरिदिन नेपाली जनप्रगतिशिल मोर्चासंग अनुरोध गरेकाले मोर्चाको पहलमा अन्य संस्थाहरुसंगको सहकार्यमा यथासिघ्र उद्दारमा..

राष्ट्रपतिको युएई भ्रमणः दूतावासले सूचना लुकायो

राष्ट्रपति बिध्यादेबी भण्डारीको चार दिने औपचारिक युएई भ्रमणबारे युएईस्थित नेपाली राजदुतावासले सुचना लुकाएको अारोप लागेको छ । लामो समयदेखि युएईमा रोजगारीसँगै विभिन्न मिडियामा क्रियाशील रहदै आएका पत्रकार र नेपाल पत्रकार महासंघ शाखा युएईलेसमेत भ्रमण सम्बन्धि आवश्यक जानकारी माग्न पटक पटक सम्पर्क गर्दासमेत दूतावासले वास्ता नगरेको..

इराकमा आत्महत्या गरेकी युवतीको शव नेपाल ल्याउन कठिन

१४ कात्तिक, काठमाडौं । इराकमा आत्महत्या गरेकी मकवानपुरकी एक युवतीको शव नेपाल ल्याउन कठिन भएको छ । कैलाश गाँउपालिका २ बैकुण्ठकी मृतक लक्ष्मी बलको शव नेपाल ल्याउन समस्या भएको हो । परिवारको आर्थीक स्थिति कमजोर रहेकाले खर्च जुटाउन नसक्दा शव ल्याउन नसकिएको पारिवारिक श्रोतले जनाएको छ । अहिले गाउँमा चन्दा संकलन भईरहेको कैलाश गाउँपालिका २ का..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro