प्रवास

जनयुद्ध दिवसकै जनप्रगतिशील मोर्चा मलेसियाको तेस्रो अधिवेशन हुदै

नेपाल कम्युनिष्ट पार्टीनिकट नेपाली जनप्रगतिशील मोर्चा मलेसियाले जनयुद्ध दिवसकै दिन आफ्नो सङ्गठनको तेस्रो अधिवेशन गर्ने निर्णय गरेको छ । बिहीबार मलेसियाको राजधानी कोलालम्पुरमा बसेको सङ्गठनको बैठकले यस्तो निर्णय गरेको हो । सबै क्रान्तिकारी नेपालीहरु एकै ठाउँमा जम्मा भएर जनयुद्ध दिवश र मोर्चाको तेस्रो अधिवेशन गर्ने निर्णय भएको..

सात महिनादेखि २५ युवा साउदी अरबमा बन्धक

किशोर बुढाथोकी  विराटनगरः वैदेशिक रोजगारीका लागि भनेर साउदी अरब पु¥याइएका २५ युवालाई सात महिनादेखि एउटा कोठामा थुनेर राखिएको छ। जसमा आदिवासी जनजातिको अल्पसंख्यक झाँगड (उराव) समुदायका २३ र अन्य दुईजना छन्। ती युवा २० देखि ३८ वर्ष उमेर समुहका छन्। मोसासा कम्पनीमा भवन निर्माणको काम गर्न लगिएका मोरङ, सुनसरी र सिरहाका २५ युवालाई साउदी..

भीषण आगलागीमा नेपाली बस्ने दुई अपार्टमेण्ट ध्वस्त

(अमेरिका)-  टेक्ससको ईभिगं स्थित अपार्टमेण्टमा शुक्रवार भीषण भएको आगलागीमा नेपाली बसोबास गर्ने २ वटा अपार्टमेण्टपनि परेका छन् । तर, त्यहाँ बसोबास गर्ने ५ जना नेपाली सकुशल रहेको उनीहरूलाई भेटेर सहयोगका लागि प्रस्ताव गरेका नेपाली समाज टेक्सस (एनएसटी)का अध्यक्ष सुमन थापाले जानकारी दिए । शुक्रवार बिहान वाटररिटड्ज स्थित पायोनियर..

सडक दुर्घटनामा जापानमा एक नेपालीको मृत्यु, अर्का गम्भीर घाइते

जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ । घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन् । घटनामा बागलुङ जिल्लाको बागलुङ नगरपालिका–६ का ३० वर्षीय किरण सापकोटाको मृत्यु भएको छ भने उनीसँगै रहेका गम्भीर घाइतेको विवरण थाहा हुन सकेको छैन । घटना मंगलबार मध्यरात भएको भएपनि प्रहरीले बुधबार अबेर जानकारी गराएको थियो । दुई..

अष्ट्रेलियामा नेपाली युवकले प्रेमिकाको हत्यापछि गरे आत्महत्या

अष्ट्रेलियमा एक नेपाली युवकले प्रेमिकाको हत्यागरि आफुले आत्महत्या गरेका छन् । सिड्नीको एक रेष्टुरेण्टमा काम गर्ने ब्राजिल गुरुङले आफ्नै प्रेमिका बेलायती नागरिक अमेलया ब्लेकको हत्यापछि आत्महत्या गरेका हुन । अघिल्लो बर्षसम्म एउटै रेष्टुरेण्टमा काम गर्ने गुरुङ र ब्लेक कार्यस्थलकै सम्बन्धलाई प्रेमसम्बन्धमा परिणत गरेका थिए..

डेढ करोडको कृषि लगानी गर्दै नवयुग नेपाल

सुवास खड्का, दाेहा कतार कम्पनी ऐन २०६३ काे दफा ५ काे उपदफा १ बमोजिम नेपाल सरकार बाट अनुमति पत्र लिई सुरुवात गरिएको नवयुग नेपाल एग्राे प्रालिले बिदेशी डेड कराेडकाे लगानी कृषि क्षेत्रमा गर्दै छ। गतबर्ष चैतमा सामुदायिक लगानी, समाजको उन्नति, समाजको उन्न्ति नै राष्ट्रको प्रगति” भन्ने मूल नारा र प्रतिवद्धताका साथ खाडी मुलुक कतारमा रहिबसी..

कोरियामा अबैधानिक कामदार हटाउने सरकारको नयाँ नियम

अर्जुन बराल,दक्षिण कोरिया दक्षिण तथा मध्य एसियाका कुल सोह्र राष्ट्रबाट रोजगार अनुमती प्रणाली मार्फत बार्षिक पचास हजार भन्दा बढी आप्रवासी कामदारको आपुर्ति गरिरहेको दक्षिण कोरिया सरकारको श्रम मानव अधिनियम ऐन र दुर्घटना बिमा अधिनियम ऐन ले आप्रवासी बैधानिक तथा अबैधानिक कामदार र कोरियाली कामदार दुबैलार्ई औधोगिक दुर्घटना पश्चात..

यूएईमा एक वर्षमा ८४ जना नेपालीको मृत्यु

यूएई । एक वर्षको अवधीमा यूएईमा ८४ नेपालीको मृत्यु भएको छ । सन् २०१७ मा रोजगारीका लागि यहाँ आएका ८४ जना नेपालीहरुको मृत्यु भएको तथ्याङक सार्वजनिक भएको छ । यो सन् २०१३ यताको अहिलेसम्मकै धेरै हो । मृत्यु हुनेहरुमा ७६ जना पुरुष र ८ जना महिला रहेका छन् । ४३ प्रतिशतको प्राकृतिक कारणले मृत्यु भएको जनाइएको छ । मृतकमध्ये आत्महत्या गर्ने ३१..

रुवान्डामा एक गैरआवासीय नेपाली इन्जिनियरको मृत्यु

अफ्रिकन मुलुक रुवान्डाको किगालीमा कार्यरत एक नेपालीको ह्दयघातले मृत्यु भएको छ । रुवान्डाको किगालीमा कार्यरत ५८ वर्षिय इन्जिनियर बिकास मिश्रको यसैसाता हृदयधातका कारणले मृत्य भएको छ हो । क्यानेडियन राहदानी भएका मिश्र गैरआवासीय नेपाली हुन् । काठमाण्डौं घर भएका मिश्रले आइआइटी मुम्बईबाट इन्जिनियरिङ्ग गरेका थिए भने एमाहारो..

फिलिपिनी मरिनाको दाबी ‘दुबईमा नेपाली युवाहरुको प्यास मेटाउछु’

लागि रहेको थियो । हुन पनि मुस्लिम देशमा नियम कानुन कति कडा हुन्छ भनेर साउदी तिर गएर आएका मान्छे हरुले भनेका थिए जे होस मेरो मन मिल्ने ३/४ जना साथीहरू पनि यहि क्यारिफोरमा नै काम गर्ने भएका ले म केहि ढुक्क थिए । फिलिपिन्स मा हुदा मैले १५ बर्ष देखि नै केटा साथि हरु संङग सम्बन्ध राख्दै आएकी थिए । आज १९ बर्ष हुदा सम्म मेरो २ जना केटा साथि हरु संङग..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro