प्रवास

यूएईमा ४ जना पत्रकार सम्मानित

यूएई । यूएईमा रोजगारका साथै सामाजिक पत्रकारिता गरिरहेका ४ जना पत्रकारलाई ताप्लेजुङ समाजसेवा यूएईले सम्मान गरेको छ । सहित ४ जनालाई सम्मान गरिएको हो ।   संस्थाको प्रथम वार्षिक उत्सवका अवसरमा संस्थाको विभिन्न गतिबिधि सम्प्रेषणमा सहयोग गरेको भन्दै  रामप्रसाद ढुंगेल ,रुपेश अधिकारी, डिल्ली हुमागाई र पिथृछक बुढालाई सम्मान गरेको हो..

न्युजिल्यान्डको राजधानी वेलइंगटनमा नेपालीले नववर्ष २०७५ मनाए

नेपाली नव बर्ष २०७५ को अवसरमा नेपाली समाज वेलइंगटनले न्युजिल्यान्डको राजधानी वेलइंगटनमा नेपाली सास्कृतिक कार्यकम तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्यो l   कार्यक्रमका प्रमुख अतिथि हट सिटीका मेयर रे वाल्लस रहेका थिए l सो अवसरमा मेयर वाल्लसले नेपालीहरुले न्युजिल्यान्डको बिकाशमा सहयोग गरेकोमा खुशी प्रकट गरे l सो..

कतारमा अलपत्र नेपाली कामदार कमिसन बुझाउँदै काममा

सरकारी बेवास्ताले गैरकानुनी हैसियतमा काम गर्न बाध्य  विभिन्न म्यानपावर कम्पनीमार्फत कतार पुगेर अलपत्र परेका नपाली कामदरा गैरकानुनी हैसियतमा काम गर्न बाध्य भएका छन् । कतारस्थित नेपाली राजदुतावासले उद्धारमा कमिसन दिएर त्यहाँका विभिन्न कम्पनीमा काम गर्न बाध्य भएका हुन् । नेपाली कामदार अलपत्र परेर बसेको स्थान अलओफरा नेपाली दुतावास..

टोपबहादुरलाई घर फर्काउन जुट्दै छन् यूएईका नेपालीहरु

यूएई । १ लाख दिराम (करिब २८ लाख रुपैयाँ) ब्लडमनि तिर्न नसकी समस्यामा परेका खैरेनी चितवनका टोपबहादुर बिकलाई यूएईका नेपाली संघसंस्था मिलेर सहयोग संकलन अभियान शुरु गरेका छन् । एनआरएन यूएईको संयोजकत्वमा मार्च १६ देखि औपचारिक रूपमा सहयोग संकलन अभियान शुरु गरिएको हो ।   अभियान शुरु भएलगत्तै यूएईका सकृय सामाजिक संस्थाहरुले सहयोग गर्ने..

वैदेशिक रोजगारीमा ठगियो ५८ करोड, पीडितलाई १३ करोड मात्र !

रविन्द्र घिमिरे  काठमाडौं । संसद वा कुनै पनि राजनीतिक मञ्चमा भाषण गर्ने नेताहरुले नेपाली युवा विदेशिनु परेको कथा हाल्न छुटाउँदैनन् । तर, वैदेशिक रोजगार विभागमा पछिल्लो ७ महिनामा परेका उजुरीहरुको सूची हेर्दा त्यहाँ ६२८ जना दलालविरुद्ध ठगीको उजुरी परेको देखिन्छ । यो तथ्यांकले नेपालमा युवाहरुको बिक्री गरेर ठगीधन्दा चलाउनेहरुको..

जनयुद्ध दिवसमा जनप्रगतिशिल मोर्चाद्वारा दलालहरुलाई कुनै पनि हालतमा नछाड्ने प्रतिबद्धता

नेपाली जनप्रगतिशिल मोर्चा केन्द्रिय समिती साउदीले २३ औं जनयुद्ध दिवस एक कार्यक्रम गरी मनाएको छ l सो कार्यक्रममा सहभागीहरुले नेपालमा नेत्र बिक्रम चन्द 'विप्लब' नेतृत्वमा चलिरहेको क्रान्तिले नै गरीब, किसान, मजदुर, सुकुम्बासी लगायत सर्वहारा वर्गको मुक्ति सम्भब रहेको बताएका थिए l उनीहरुले यहि कान्तिबाट नै नेपाली जनताले आमूल परिवर्तन..

कफी खाएपछि मलेसियामा दुई नेपाली बेहोस

कफी खाएपछि मलेसियामा दुइजना नेपाली बेहोस भएका छन् । पेनाङको कोण्डुमिनियम टावरमा सेक्युरिटी गार्डको काम गर्ने मंगलप्रसाद सापकोटा र विष्णु श्रेष्ठ कफी खाएको केही समयपछि बेहोस बनेका हुन् । डुर्यान ब्रान्डको कफी साथीले दिएपछि खाएको र आफुलाई रिंगटा लागेको मंगलप्रसाद सापकोटाले बताएका छन् । बेहोस अवस्थामा रहेका उनीहरुलाई अहिले..

कुवेतमा अवैध रुपमा बसेका नेपालीलाई घर फर्कने अवसर, यस्तो छ प्रक्रिया

कुवेत । कुवेत सरकारले अवैधानिक कामदारलाई वैध बन्ने वा आफ्नो देश फर्कने अवसर दिएको छ । यसबाट नेपाली कामदारले पनि लाभ लिनसक्नेछन् । कुवेतस्थित नेपाली दूताबासका अनुसार त्यहाँको सरकारले २३ जनवरीमा यस्तो निर्णय गरेको हो । दूतावासले नेपाली कामदारहरुलाई यो अवसरको सदुपयोग गर्न अपील गरेको छ । कुन अवस्थामा कसरी सुरक्षित हुने ? नेपाली..

वर्कभिसामा पोल्याण्ड पुगेका तीन नेपाली एयरपोर्टबाटै पक्राउ

नेपालका तीन नागरिकहरूलाई कटौइस-पिजरोजिसमा एयरपोर्टमा बोर्डर पुलिस अधिकारीहरूले पक्राउ गरेका छन् । अघिल्लो साता पक्राउ परेका नेपालीहरुसंग पोल्याण्डमा काम गर्ने भिसा ( वर्क परमिट ) सहितको पासपोर्ट भएता पनि उनीहरु युरोपको दक्षिण भुभागमा रोजगारी खोज्न चाहेको प्रमाणको आधारमा पक्राउ गरिएको बुझिएता पनि उनीहरुको नाम भने सार्वजनिक गरिएको..

गोर्खाल्याण्डका नेता थुलुङ काठमाडौंबाट अपहरित : अपहरणकर्ता नेपाल प्रहरी कि भारतीय प्रहरी कि गुण्डा ?

आसम हतियार काण्डमा मुछिएका गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेस (जीटीए) सभा सदस्य सञ्जय थुलुङ काठमाडौंबाट ‘अपहरण’ मा परेका छन् । दार्जिलिङबाट फरार रहेका उनी केही महिनायता काठमाडौंमा बस्दै आएका थिए । गत मंगलबार काठमाडौंको धापासीस्थित आफन्तको घरमा आएपछि उनलाई एक अज्ञात समूहले नियन्त्रणमा लिएको हो । आफन्त प्रकाशचन्द्र मुखियाले..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro