प्रवास

बिद्रोही ने.क.पा.को कतार मोर्चा विभाजित : आरोप-प्रत्यारोप बीच समानान्तर समिति गठन

नेत्र विक्रम चन्द “विप्लव”नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तरगत नेपाली जनप्रगतिशिल मोर्चा कतारका असन्तुष्टपक्षले साजन गुरुङ को अध्यक्षतामा २६ सदस्यीय नयाँ छुट्टै समानान्तर समिति गठन गरेको छ। सो समितिको वरिष्ठ उपाध्यक्ष बेद बोहरा, उपाध्यक्ष दिपक के सि , उपाध्यक्ष गोमा थापा ( महिला प्रमुख ), महासचिव विवेक मल्ल, कोषाध्यक्ष मनमोहन..

युएईस्थित नेपाली दूतावासमा सेवाग्राहीसँग अतिरिक्त रकम असुली, राजदूतको ढाकछोप

युएईस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणमा व्यापक अनियमितता गर्ने गरेको रहस्य खुलेको छ। मागपत्र प्रमाणीकरणमा परराष्ट्र मन्त्रालय अन्तर्गत तृतीय सचिवका रुपमा दूतावासमा कार्यरत कर्मचारीले सेवाग्राहीबाट अतिरिक्त रकम लिएर मात्र काम गर्ने गरेको विषय बाहिर आएको हो। युएईको दुवईमा कार्यरत एकजना सेवाग्राहीले दूतावासका कर्मचारीले..

एनआरएन युकेमा चार करोड अनियमितताको छानबिन माग गर्दै एनआरएनए अध्यक्ष कुमार पन्तलाई यूकेमा कालो झण्डा (भिडीयो)

गैर आबासिय नेपाली संघ बेलायतमा भएको आर्थिक अपचलनको छानबिनको माग गर्दै गैर आबासिय नेपाली संघ अन्तररास्ट्रिय समिति (एनआरएनए) अध्यक्ष कुमार पन्तलाई कालो झण्डा देखाइएको छ । वेलायतको अल्डरशटस्थित एम्पायर हलमा विहिवार साँझ आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं वार्षिकोत्सव समारोहमा सहभागी अध्यक्ष पन्तलाई कालो झण्डा देखाइएको..

कुवेतमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर मरेका छमध्ये चार नेपाली मजदुरको पहिचान खुल्यो

कुवेतको अलमुत्ला भने ठाँउमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर मरेका छ नेपालीमध्ये चार नेपाली मजदुरको पहिचान खुलेको छ। सो दुर्घटनामा परेर मृत्यु भएका पाल्पाका एकबहादुर गाहा मगर, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङ्गका बसन्त गुरुङ र दाङ्गका श्यामनारायण चौधरीको पहिचान खुलेको कुवेतस्थित नेपाली राजदुतावासले जानकारी दिएको छ।  सोही..

एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष थापाद्वारा पत्रकार धितालमाथि कुटपिट

गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले त्यहाँस्थित एक सकृय पत्रकार सबिन धिताललाई कुटपिट गरेका छन् । लिस्बोनको काईसोद्रेका आयोजित एक कन्सर्टको रिपोटिगं गर्न पुगेका पत्रकार सविन घिताललाई थापाले आइतवार साँझ कुटपिट गरेका हुन् । थापाको कुटाईबाट घाइते भएका घितालले स्थानिय अस्पतालमा उपचार गराएका थिए ।..

अबैध रुपमा पोर्चुगल जान लागेका आठ नेपाली युवा रोमानियामा पक्राउ

अवैध रूपमा साइबेरिया हुँदै पोर्चुगल जान लागेका आठ जना नेपालीलाई रोमानियाको सीमा प्रहरीले पक्राउ गरेको छ। रोमानियाको ‘अस्थायी आवासीय अनुमति’ लिएका ती नेपालीहरू २२ देखि ३५ वर्ष उमेरका रहेका छन् र ती युवाहरूको परिचय भने खुलाइएको छैन । उनीहरू रोमानियाको टिमिसोरादेखि जिम्बोलियासम्म रेलयात्राबाट पुगेका थिए भने त्यहाँबाट अवैध रूपमा..

डढेलोको धुवाँ छिट्टै पृथ्वीको एक फन्को  घुमेर अस्ट्रेलिया नै पुग्ने

अस्ट्रेलियामा विगत पाँच महिनादेखि फैलिएको डढेलोको धुवाँ छिट्टै पृथ्वीको एक फन्को  घुमेर अस्ट्रेलिया नै पुग्ने अमेरिकी अन्तरिक्ष केन्द्र नासाले जनाएको छ । नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र यसले जनवरी ८ सम्म पृथ्वीको आधा फन्को मारेको नासाले उल्लेख गरेको छ । नासाका अनुसार डढेलोको अस्वाभाविक..

कृपया सहयोगको लागि यो पोस्टलाई सक्दो सेयर गरौ ठगी गर्ने व्याक्ति बाट आफू पनि बाचौ , अरुलाई पनि बाचौ ।

ठगी गर्ने व्याक्तिको नाम :-दिल्ली बहादुर श्रेष्ठ अर्थात गाउघरमा काईला पनि भनिन्छ जिल्ला :- (मोरङ ) (नागरिकता नम्बर :- ३९८८-१९०७)   विगत लामो समयदेखि रोजगारीको सिलसिलामा मलेसिया पुगेर,आइस कम्पनी काम गरेको र सोही कम्पनीमा संगै काम एकजना नेपाली साथी को तलब आएको मौका छोपि बैंक ATM बाट RM दुई हजार रिंगेट पैसा चोरी गरि,मलेसिया पुलिसले नियन्त्रणमा..

भारत विरुद्धमा मलेसियाबाट नेपाली जनप्रगतिशिल मोर्चाले कडा संघर्ष को चेतावनी सहित विज्ञप्ति

  भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी ,लिपुलेख,र लिम्पियाधुरासहितको,भु-भा गलाई भारतमा गाभेको विषयप्रति नेपाल कम्युनिस्ट पाटी निकट पुर्बी एसिया जनप्रगतिशिल मोर्चा मलेसिया ले एक प्रेस विज्ञप्ति  मार्फत गम्भीर ध्यानाकर्षण गरायको छ नेपाल कम्युनिस्ट पाटी निकट पुर्बी एसिया जनप्रगतीशिल मोर्चा मलेसिया..

विप्लव नेकपाको प्रवास संगठन विस्तार र सुदृढीकरणमा तिव्रता मलेसिया जोहोर मा नयाँ नेतृत्व

  विप्लव नेकपाको प्रवास संगठन विस्तार र सुदृढीकरणमा तिव्रता मलेसिया जोहोर मा नयाँ नेतृत्व। सन्दीप खड्का मलेसिया अक्टोबर -३०-२०१९ केपी सरकार दिनप्रतिदिन निरंकुश बन्दै लोकतान्त्रिको नाम दलाल र लुटतन्त्रको संरक्षण गर्दै। जनताको संवैधानिक अधिकार माथी बन्देज लगाउनमा तल्लीन छ। कला-साहित्य गीत संगीत प्रेस सँगै राजनैतिक दल माथीको..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना