स्वास्थ्य

विभागका अधिकारीकै मिलेमतोमा मापदण्ड पूरा गर्न नसकेका औषधि कम्पनीका औषधि बजारमा धमाधम बिक्रीवितरण !

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्न नसकेर नवीकरण नभएका औषधि कम्पनीले उत्पादन गरेको औषधि बजारमा धमाधम बिक्रीवितरण भइरहेको पाइएको छ। जिएमपी मापदण्ड पूरा नगरेका कम्पनीबाट उत्पादित औषधि गुणस्तरहीन र सेवन गर्दा स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरूको सुझाव छ। त्यसैले जिएमपी मापदण्ड पूरा..

कन्चनपुरमा चाउमीन खाँदा एकै घरका दुई बालकको मृत्यु

कन्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालक १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक सुनारको चाउमिन खाँदा शनिबार मृत्यु भएको छ । बेलौरीमा रहेको मामाघरमा विवाहमा सहभागी हुन आमा विमला देवी सुनारसँगै जाने क्रममा घरबाटै जेठी आमा सीतादेवी सुनारले पकाएर दिएको चाउमिन बाटोमा खाँदा दुवै जनाले बान्ता गर्न थालेपछि बेलौरीमा रहेको..

सिमिकोट डिपोमा नुनको अभाव नहुँदा पनि एक पोका नुन रु ७० तिर्न बाध्य हुम्लाबासी

हुम्ला जिल्लाको सर्केगाड गाँउपालिकाबासि आयोडिनयुक्त नुन खान महँगो मूल्य तिरन बाध्य  । त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्दै आएको भएता पनि यतिबेला उक्त डिपोमा नुनको अभाव भएकाले सो गाउँपालिकामा रहेका आठवटै वडाका स्थानीयवासीले एक पोका नुनको रु ७० तिरेर खानु परेको गाउँपालिका–४ निवासी कृष्ण शाहीले बताए । जिल्ला सदरमुकाम..

मौसम बदलि भइ केहि स्थानमा हिमपात र केहीमा वर्षा हुने सम्भावना :

पश्चिमी चिसो वायुको प्रभावले बादल लाग्दा मुलुकका अधिकांश भूभागको मौसममा आंशिक बदली भई चिसो बढेको छ। उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका मौसमविद् गङ्गा नगरकोटीका अनुसार न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तामक्रम..

स्वास्थ्य सेवा निर्देशनालय गण्डकी प्रदेश प्रमुख पौडेल  एक लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ

स्वास्थ्य सेवा निर्देशनालय गण्डकी प्रदेश पोखराका प्रमुख डा तारानाथ पौडेल  एक लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आगोगको टोलीले स्वास्थ्य सेवा अन्तर्गत ११ आैं तहमा कार्यरत डा तारानाथ पौडेललाई घुससहित पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार..

राज्यका नि:शुल्क सुविधाबाट ज्येष्ठ नागरिक बन्चित,ज्येष्ठ नागरिकलाई बेवास्ता गरिएको गुनासो

राज्यले दिने विभिन्न सेवाबाट आफूहरूलाई वञ्चित गरेको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । राज्यप्रदत्त सेवा, यातायात, स्वास्थ्य तथा अन्य क्षेत्रमा समेत ज्येष्ठ नागरिकलाई बेवास्ता गरिएको ज्येष्ठ नागरिक संघ रोल्पाका अध्यक्ष तेजराज आचार्यले बताए । ‘बजेट विनियोजन तथा ज्येष्ठ नागरिकले पाउनुपर्ने सेवा–सुविधाका विषयमा हुने छलफलमा..

खाडी मुलुकमा नेपाली महिला अरबीका लागि बच्चा जन्मार्इ फर्किने गरेको खुलासा

खाडी मुलुकमा काम गर्न गएका कतिपय नेपाली महिलाले कोख भाडामा दिएर अरबीका लागि बच्चा जन्माइ फर्किने गरेको तथ्य बाहिर आएको छ । १२ औं मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा आयोजित ‘जिल्लाको मानव बेचबिखनको अवस्था र चुनौती’ विषयक अन्तरक्रियामा सरोकारवाला निकायले यस्तो तथ्य बाहिर ल्याएका हुन् । ‘भारत तथा खाडीमा पैसा..

नियमित महिनावारीका लागि आवश्यक छ यस्तो खानपान

कतिपय महिलाको समस्या हुन्छ, महिनावरी गडबडी । सामान्यत महिलाहरुले आफ्नो कुरा गोप्य राख्छन् । महिनावरीको समस्याबारे पनि उनीहरु खुलेर कुराकानी गर्दैनन् । त्यही कारण हो, उनीहरुमा मानसिक तनाव हुने । महिलाको यस्तो मर्म घरपरिवार, सासु-ससुरा लगायतले सजिलै बुझिदिदैनन् । सामान्य लागेपनि यो समस्याले महिलालाई मानसिक र शारीरिक दुबै किसिमको पीडा..

यौनसंपर्क पश्चात योनी चिलायो, पोल्यो दुख्यो के गर्ने ?

यौन सम्बन्ध सुखद र प्रिय हुदाहुदै पनि कहिलेकाही कुनै महिलाहरुलाई पुरुष साथीसँग यौन सम्बन्ध गरिसके पश्चात योनी चिलाउने, यौनांङ्गमा पोल्ने, दुख्ने रातो हुने या अप्ठेरो महसुस हुने गर्छ । यस्तो समस्या उनीहरुले खुलेर यी समस्याका बारेमा अरुलाई भन्न पनि सक्दैनन् जसले गर्दा यस्ता महिलाहरुमा लामो समयसम्म तनाव हुने गर्छ । यसको कारण धेरै..

यसरी थाहा पाउनुहोस् प्रेमीकाको यौन चाहना

प्रेममा शारीरिक सम्बन्धले कति महत्व राख्छ ? यो आ-आफ्नो बुझाई र भोगाइमा निर्भर गर्ने कुरा हो । कतिले ठान्छन्, प्रेम शुद्ध प्रेम मात्र हुनुपर्छ । कतिले यसलाई रोमान्सको रुपमा लिन्छन् । प्रेमी पनि  त कोही आदर्श हुन्छन्, कोही विन्दास । कोही संवेदनसिल हुन्छन्, कोही रोमान्टिक । हामी भन्छौं, प्रेममा शारीरिक वासनालाई त्यती महत्व दिनु राम्रो होइन ।..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

सत्तारुढ नेकपामा तीन गुट सक्रिय : कार्यदल निष्क्रिय बनाउने खेल, जिल्ला नेतृत्वमा टकराव

नेकपामा देखिने गरी तीन थरी गुट छन् । अन्य नेताहरूका पनि गुट नभएका होइनन् । तर आगामी महाधिवशेनवाट नेतृत्व उछिट्याउने गरि मुख्य तीन गुट सक्रिय छन् । अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव.....

बन्दुक जनताले नलिई हुँदै हुँदैन : सुदर्शन, स्थायी कमिटी सदस्य, ने.क.पा.

(रातोपाटीको लागी पत्रकार फणिन्द्र नेपालले नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’संग लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ । यो अन्तर्बार्ता रातोपाटी डटकमबाट लिएका.....

प्रहरीले बरामद गरेको चार किलो सुन किन तामा बन्यो ?

प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले पुस १९ गते धादिङको गजुरीबाटबरामद गरी सार्वजनिक गरेको चार किलो सुनलाई करीब तीन हप्तापछि राजस्व अनुसन्धान.....

Exchange Rate

Nepali Patro