स्थानीय

भाजपाको पूर्ण बहुमतवाला चुनावी परिणाम र यसको सन्देश :

भारतमा भक्ति वा नायक–पूजाले राजनीतिमा जे भूमिका तय गर्छ, त्यसै भूमिकाको परिणाम जस्तै संसारको कुनै अरु देश भारतको बराबरी गर्नै सक्दैनन् । धर्मको क्षेत्रमा भक्ति आत्माको मुक्ति हुनसक्छ तर राजनीतिमा भक्ति वा नायक–पूजा पतन र आखिरमा तानाशाहीको सिधा बाटो हो । –भारतीय संविधान निर्माता भीम राव अम्वेडकर भारतीय चुनावी चर्चा गर्दा, परिणाम..

धर्मबारे कम्युनिष्ट धारणा : अनिल शर्मा “बिरही”

मानवसभ्यताको प्रातःकालमा मानिस दैविक ज्ञानको निकट थिएन । प्राकृतिक घटना र प्रकृतिका रहस्यहरू देखेर उसमा कुतुहल तथा भय सिर्जना हुनु स्वाभाविक थियो । प्रकृतिका रहस्यहरूको वैज्ञानिक कारण नजान्दा कुनै अलौकिक शक्तिको अस्तित्व कल्पना गरेको हुन सक्छ । अहिले पनि कैयौँ जनजातिहरू प्रकृतिपूजक रहेको स्थिति, राउटेजस्ता जङ्गली जातिहरू..

तिर्थराज घिमिरेको हत्याविरुद्ध ने.क.पा.द्वारा संघर्षको घोषणा, हत्याको बदला जनताले उचित समयमा लिने बिप्लवको उद्घोष

सरकारले दोहोरो भिडन्तमा भोजपुरका तिर्थराज घिमिरेको मृत्यु भएको दाबी गरे पनि बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता घिमिरेलाई "नियन्त्रणमा लिएर हत्या गरेको" आरोप लगाएको छ । हत्याको दुईदिनपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो आरोप लगाएका हुन् । उनले..

ने.क.पा. भोजपुरका जिल्ला सदस्य घिमिरेको गोली हानि हत्या, पार्टी केन्द्रीय सदस्य एबम भेरी ब्युरो इन्चार्ज शीतलसहित चार नेता गिरफ्तार

पार्टीलाई प्रतिबन्ध लगाएर ब्यापक दमनमा उत्रिएको सरकारद्वारा परिचालित प्रहरीले पहिलो पटक विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक नेताको गोली हानि हत्या गरेको छ । भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा मंगलवार दिउँसो गोली हानि घाईते बनाएका नेपाल कम्युनिष्ट पार्टी भोजपुर जिल्ला कमिटि सदस्य..

मिडिया काउन्सिल विधेयकविरुद्ध मुख खोल्यो बिद्रोही ने.क.पा.ले, बिधेयक बिरुद्ध आन्दोलनमा उत्रिन बिप्लवको आव्हान (विज्ञप्तिसहित)

संसदीय ब्यबस्था मान्ने विभिन्न राजनीतिक पार्टी, त्यसमा पनि सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ताले ब्यापक बिरोध गरेको मिडिया काउन्सिल विधेयकविरुद्ध बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले पनि आफ्नो मुख खोलेको छ । पार्टीका महासचिब बिप्लवले आज एकाबिहानै एक प्रेस विज्ञप्ति जारी गरेर मिडिया काउन्सिल विधेयकविरुद्ध मुख खोलेका हुन् । पार्टी..

बनाउँदै गरेको पाइप बम पड्किदा दुई जना घाइते

पर्वतमा बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा २ जना घाइते भएका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिका–६, शालीग्राममा आइतबार साँझ बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा २७ वर्षीय छविलाल घर्ती र समीर राना घाइते भएका भएका हुन् । घाइतेमध्ये घर्तीकाे अवस्था गम्भीर रहेको छ र उनको अहिले पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ..

रक्षक नै भक्षक : घाँस काट्न गएका दुई महिलालाई बलात्कार, दुई प्रहरी जवान पक्राउ

घाँस काट्न गएका दुई महिलालाई बलात्कार गरेको आरोप लागेपछि प्रहरीले दुई जना प्रहरी जवानलाई पक्राउ गरेर हिरासतमा राखी कारबाही शुरु गरेको छ । हाल जिल्ला प्रहरी कार्यालय, नवलपरासीको हिरासतमा रहेका आरोपित दुई प्रहरी जवानहरुमा पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान प्रेम खड्का र पाटेश्वर..

प्रहरीका पुर्व उच्चअधिकारीहरुका घरमा चोरी गर्ने डाँका कालेलाई गोलि हानि पक्राउ

प्रहरीका पुर्व उच्च अधिकारीहरुका घरमा चोरी गरेर सिंगो प्रहरी संगठनलाई चुनौती दिने गुण्डा नाईके काले भनेर चिनिने विष्णु तामाङलाई प्रहरीले गोलि हानि घाइते बनाएर पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर गुण्डा नाईके सिन्धुपाल्चोकको मेलम्ची घर भएका तामाङलाई पक्राउ गरेको हो । तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व..

नौ महिनामा सरकारका धेरैजसो आर्थिकसूचक निराशाजनक : व्यापार घाटा झण्डै १० खर्ब, विदेशी लगानी पोहोरभन्दा आधा कम

चालु आर्थिक वर्षको नौ महिनामा सरकारका धेरैजसो आर्थिक सूचकको अवस्था निराशाजनक देखिएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको नौ महिनाको आर्थिक अवस्थाले आर्थिक सूचकको अवस्था निराशाजनक रहेको देखाएको हो । चालु अर्थिक वर्षको नौ महिनामा व्यापार घाटा झनै उकालो लागेको छ । पछिल्लो नौ महिनामा व्यापार घाटा ९ खर्ब ९१ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।..

फकाउन बोलाएका सत्तारुढ नेकपाका पत्रकारले संचारमन्त्री बास्कोटालाई ख्याप ख्याप पारे

सरकारले ल्याएको प्रेस स्वतन्त्रताविरोधी विधेयकको विरोधमा नेपाल पत्रकार महासंघले दोश्रो चरणको आन्दोलन घोषणा गरेकै दिन बिहानै सत्तारुढ नेकपाका नेताहरुले नेकपा निकट पत्रकारलाई सम्झाउन नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा बोलाए । त्यस कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रीय नेता महेश्वर दाहाल लगायतका नेताहरु सहभागी भए । तर प्रेस..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

विप्लव नेतृत्वको ने.क.पा. कि केन्द्रीय सदस्य आस्थाको चेतावनी (हेर्नुस भिडियो)

सेना, प्रहरी र जनप्रतिनिधि भनिएकाहरुलाई ने.क.पा.की केन्द्रीय सदस्य आस्थाको.....

भाजपाको पूर्ण बहुमतवाला चुनावी परिणाम र यसको सन्देश :

भारतमा भक्ति वा नायक–पूजाले राजनीतिमा जे भूमिका तय गर्छ, त्यसै भूमिकाको परिणाम जस्तै संसारको कुनै अरु देश भारतको बराबरी गर्नै सक्दैनन् । धर्मको क्षेत्रमा भक्ति आत्माको मुक्ति हुनसक्छ तर.....

धर्मबारे कम्युनिष्ट धारणा : अनिल शर्मा “बिरही”

मानवसभ्यताको प्रातःकालमा मानिस दैविक ज्ञानको निकट थिएन । प्राकृतिक घटना र प्रकृतिका रहस्यहरू देखेर उसमा कुतुहल तथा भय सिर्जना हुनु स्वाभाविक थियो । प्रकृतिका रहस्यहरूको वैज्ञानिक कारण.....

Exchange Rate

Nepali Patro