खेलकुद

पाकिस्तानको पाँच तारे होटलमा बन्दुकधारीद्वारा आक्रमण

पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादर शहरस्थित एउटा पाँचतारे होटलमा बन्दुकधारीले आक्रमण गर्दा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ । होटल पर्ल कन्टिनेन्टलमा प्रवेश गरेका पृथकतावादी संगठन बलोचिस्तान लिबरेसन आर्मीका तीन बन्दुकधारीले आक्रमण गरेका हुन् । बन्दुकधारीलाई रोक्न खोज्ने क्रममा एक सुरक्षाकर्मीको मृत्यु भएको बताइएको छ..

रोयटर्सका दुई पत्रकार रिहा

म्यानमारमा समाचार संकलनकाक्रममा पक्राउ परेका ‘रोयटर्स’का दुईजना संवाददाता रिहा भएका छन् । सन् २०१७ को डिसेम्बरमा पक्राउ परेका लो र क्याव नाम गरेका संवाददाताहरु ५०० दिनपछि रिहा भएका हुन् । म्यानमारमा रोहिंग्या मुस्लिम समुदायकाबारेमा गलत समाचार सम्प्रेषण गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो भने गत सेप्टेम्बरमा सात वर्षको जेल..

गर्मी याममा खरबुजा खानु फाइदै-फाइदा

गर्मी समयमा अधिकांसको रोजाइमा पर्ने फल हो खरबुजा । बृद्ध देखि बच्चासम्मको रोजाइमा यो फल पर्दछ । हामी यो फल प्रशस्त मात्रामा खान्छौ तर यसका फाइदाका बारेका अनभिज्ञ हुन सक्छौ । गर्मी याममा बजारमा पाइने यस फल खरबुजामा ९५ प्रतिशत पानी हुनुका साथै भिटामिन तथा विभिन्न खाले लवण पनि प्रसस्त मात्रामा पाइन्छ । यसमा प्रयाप्त मात्रामा पानी पाइने..

रुसी विमानमा आगो लाग्दा कम्तीमा ४१ जनाको मृत्यु

रुसको मस्कोमा एउटा रुसी विमानमा अवतरणका क्रममा आगो लाग्दा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । मस्कोस्थित विमानस्थलबाट मरमास्क सहरका लागि उडेको सुखोइ सुपरजेट–१०० विमानमा प्राविधिक समस्या आएपछि आपतकालीन अवतरण गराएको थियो । चालक दलका पाँच सदस्यसहित ७८ जना यात्रु बोकेको विमान आपतकालीन अवतरण गराइएपछि ३७ जना बाँच्न सफल भएका छन् ।आगलागी कसरी..

उत्तर कोरियाद्वारा मिसाइल परीक्षण

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले मिसाइलका विभिन्न प्रकारको पार्टपुर्जाहरूको परीक्षण गरिएको जानकारी दिएको छ । नेता किम जोङ अनको उपस्थितिमा होडो प्रायद्वीपबाट जापानी समूद्रमा शनिवार केही छोटो दुरीका मिसाइलहरू परीक्षण गरिएको बताइएको छ । यस मिसाइल परिक्षणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमार्फत किमले राम्रो..

स्वर्ण पदक दिलाउने खेलाडीलाई पोखरामा सम्मान

नेपालगञ्जमा हालै सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष तर्फको ह्याण्डवल खेलमा गण्डकी प्रदेशलाई स्वर्ण पदक दिलाउने खेलाडीहरुलाई पोखरामा सम्मान गरिएको छ । कास्की जिल्ला ह्याण्डवल संघले समग्र प्रदेशको इज्जत राख्न सफल स्वर्ण पदक दिलाउने ह्याण्डवलका खेलाडीहरुको थप हौसला रुवरुप एक समारोहका बिच शनिबार पोखरा..

थाइल्यान्डका राजाको राज्याभिषेक

थाइल्यान्डका राजा महा वजिरालंगकर्णले शनिबार राज्याभिषेक गरेका छन् । बैंककस्थित ग्रान्ड प्यालेसमा जलसेचन गरेर राज्याभिषेक गराइएको दरबारका अधिकारीहरुले जनाएका छन् । थाइल्यान्डमा राज्याभिषेकलाई राज्य सन्चालनको पूर्ण अधिकारका लागि गरिने एउटा महत्वपूर्ण सांस्कृतिक प्रक्रियाकारुपमा लिइन्छ । पवित्र जल राजाको शीरमा छर्केर शुद्ध..

एपीएफका दिपेश नयाँ राष्ट्रिय च्याम्पियन

आठौं अन्तर्गत भएको ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामी नयाँ च्याम्पियन बन्दै नयाँ ईतिहास रचेका हुन् । दाङको घोराहीस्थित कभर्डहलमा भएको उपाधी भिडन्तमा दिपेशले रत्नलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजित गरे । विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व बनाएका..

अनेरास्वोवियु क्रान्तिकारी कास्कीका जिल्ला अध्यक्ष् प्रकाश बास्तोला क्याम्पस भित्रैबाट पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट २ विद्यार्थी कास्कीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्रान्तिकारी विद्यार्थी संगठनका पृथ्वीनारायण क्याम्पस संयोजक प्रकाश बास्तोला र विद्यार्थी नेता उज्वल पुन छन् । विद्यार्थी नेता बास्तोला शहिद बिजय वास्तोलाका छोरा हुन् । उनीहरुलाई कास्की प्रहरीले क्याम्पसभित्रबाट पक्राउ गरेको..

पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि आजै, तीन छोरीले दिए दागबत्ति

उपचारका क्रममा शनिबार राति निधन भएका नेकपाका नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ ।उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अधिकारीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान दिए। पूर्वउपप्रधानमन्त्री समेत रहेका अधिकारीको ह्याम्स अस्पतालमा शनिबार राति ९:३५ मा निधन..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

विप्लव नेतृत्वको ने.क.पा. कि केन्द्रीय सदस्य आस्थाको चेतावनी (हेर्नुस भिडियो)

सेना, प्रहरी र जनप्रतिनिधि भनिएकाहरुलाई ने.क.पा.की केन्द्रीय सदस्य आस्थाको.....

भाजपाको पूर्ण बहुमतवाला चुनावी परिणाम र यसको सन्देश :

भारतमा भक्ति वा नायक–पूजाले राजनीतिमा जे भूमिका तय गर्छ, त्यसै भूमिकाको परिणाम जस्तै संसारको कुनै अरु देश भारतको बराबरी गर्नै सक्दैनन् । धर्मको क्षेत्रमा भक्ति आत्माको मुक्ति हुनसक्छ तर.....

धर्मबारे कम्युनिष्ट धारणा : अनिल शर्मा “बिरही”

मानवसभ्यताको प्रातःकालमा मानिस दैविक ज्ञानको निकट थिएन । प्राकृतिक घटना र प्रकृतिका रहस्यहरू देखेर उसमा कुतुहल तथा भय सिर्जना हुनु स्वाभाविक थियो । प्रकृतिका रहस्यहरूको वैज्ञानिक कारण.....

Exchange Rate

Nepali Patro