मुख्य समाचार

निर्देशित प्रतिबन्ध र उत्साहपूर्ण प्रतिवाद – खेम थपलिया

केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते मङ्गलबार अपरान्ह ४ बजेदेखि साँझ ६ बजेसम्म बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय ग¥यो । उक्त मन्त्रिपरिषद् बैठकमा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने प्रस्ताव केपी शर्मा र प्रचण्डको निर्देशनमा स्वयम् गृहमन्त्री..

बम बिष्फोटका घाईतेलाई “एम्बुस”का रुपमा प्रयोग भएकोमा ने.क.पा.को आपत्ति, कडा संघर्षमा उत्रने चेतावनी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जेठ १३ गते आम हड्तालका क्रममा घाइते भएका बिरामीहरुलाई वर्तमानओली–बादल गृह प्रशासनले आफ्ना नेता-तथा कार्यकर्ताहरुलाई फंसाउन "एम्बुस"का रुपमा प्रयोग गरेकोमा आपत्ति प्रकट गर्दै त्यसो नगर्न सरकारलाई कडा चेतावनी दिएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले शुक्रबार एक विज्ञप्ति..

सर्वोच्च अदालतको आदेशमा रिहा भए ज्ञानेन्द्र शाही

सुर्खेतका पत्रकारहरुलाई अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ गरेका भ्रष्टाचारविरुद्धका सामाजिक अभियन्ता  ज्ञानेन्द्र शाही रिहा भएका छन्। बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै शाहीलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछी शाही रिहा भएका हुन् । गत बैशाख १८ गते सुर्खेतमा नेपालका लागि नेपाली राष्ट्रिय अभियानले गरेको..

प्रम ओलीलाई प्रतिप्रश्न : के ने.क.पा.को माग पुरा गर्न सक्छौ ?- व्यापक नेपाली

सम्माननीय प्रधानमन्त्री केपी वलीले २०७६ जेठ १३ गते राष्ट्रिय मानवअधिकार आयोगको १९ औँ वार्षिकोत्सव समारोहमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति आक्रोश पोख्दै माग के हुन् ? भनी प्रश्न गरेका छन् । उनले व्यक्त गरेका र उठाएका सवाललाई निम्नानुसार विश्लेषण गरिएको छ : १. केपी वलीको सरकारलाई नेपाल कम्युनिस्ट..

सैनिक अस्पतालका लागि बनाइएको भवन व्यापारिक प्रयोजनका लागि भाडामा लगाउंदै नेपाली सेना

नेपाली सेनाले त्रिचन्द्र मिलिटरी अस्पताललाई भनेर बनाएको अत्याधुनिक भवन व्यापारिक प्रयोजनका लागि भाडामा लगाउन प्रक्रिया सुरू गरेको छ। वीर अस्पताल छेउमा नौ दशक पुरानो इतिहास बोकेको मिलिटरी अस्पताल भत्काएर सेनाले नयाँ भवन बनाएको हो। उक्त भवनका कोठा भाडामा लिन सेनाले जेठ ९ गते सार्वजनिक टेन्डर आह्वान गरेको छ। तीन लाख ३० हजार वर्गफिटको..

सुदूरपश्चिममा हावाहुरी: दुईको मृत्यु ७० भन्दा बढी घाइते

बिहीवार साँझ सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आएको ठूलो हावाहुरीमा परि दुईजनाको मृत्यु भएको र ७० भन्दा बढी मानिस घाइते भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बीबीसीलाई बताएका छन्। हावाहुरीका कारण मोटरसाइकलमा सवार कैलाली गोदावरीका वीरबहादुर चौधरीको टिपरको ठक्करबाट मृत्यु भएको हो। त्यस्तै टिकापुरका लाहानु चौधरीको..

१५ हजार घुससहित इप्रका सैनामैनाका प्रमुख बस्नेत पक्राउ

इलाका प्रहरी कार्यालय रन्यौरा (सैनामैना) का प्रहरी निरीक्षक केशवबहादुर बस्नेत घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले बस्नेतलाई बिहीबार १५ हजार घुस लिँदालिँदै पक्राउ गरेको हो । उनलाई ढुंगा गिट्टिको कारोबार गर्नेसँग रकम लिँदै गर्दा अख्तियारले पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर थप..

भ्रस्टाचार मुद्दामा सर्वोच्च अदालतलाई अख्तियारको असहयोग, गोविन्दराज जोशीविरुद्धको सक्कल मिसिल पांच वर्षदेखि अख्तियारले दिएन

नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतलाईअख्तियार दुरुपयोग अनुसन्धान आयोगले असहयोग गरेको रहस्य खुलेको छ ।सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै असहयोग गरेको भन्दै कारबाहीको चेतावनी दिएपछी यस्तो..

कानुन मन्त्री ढकालका दाजु शिवप्रसाद मन्त्री निवासबाटै बेपत्ता

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालका दाजु ७० वर्षीय शिवप्रसाद ढकाल मन्त्री निवासबाटै बेपत्ता भएका छन् । उपचारका लागि काठमाडौं आएका वेला बल्खुस्थित मन्त्री निवासबाटै उनी बेपत्ता भएका हुन् । १५ जेठदेखि हराएको भनिएका ढकाल अझै सम्पर्कमा आएका छैनन् । ढकाल परिवारले बेपत्ता ढकालको खोजीका लागि काठमाडौं प्रहरी परिसर,..

‘दलाल पूँजीपतिले दलको नेतृत्व कब्जा गरे, भ्रष्टाचार झन् झन् बढ्दैछ’ : घनश्याम भुसाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद घनश्याम भुसालले राजनीतिक दलको नेतृत्वलाई दलाल पूँजीपतिले कब्जा गरेको बताएका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेटमाथि छलफल गर्दै नेता भुसालले दलालले नेतृत्व कब्जा गरेपछि समाज भ्रष्टाचारको दलदलमा फस्दै गएको बताएका हुन्। तत्कालीन दरबार दलाल पूँजीपतिको नाइक..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

थुनुवाको मृत्यु भएपछि स्थानीय बासिन्दाद्वारा प्रहरी कार्यालय अगाडि प्रदर्शन

रौतहटमा गाडी दुर्घटना भएर दुई थुनुवाको मृत्यु भएको विरोधमा स्थानीयले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रहरीको लापरबाहीले थुनुवाको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय.....

लोकप्रिय देशभक्त, क्रान्तिकारी स्रष्टा रसुवाली कवि फेरि गिरफ्तार

लोकप्रिय, देशभक्त, क्रान्तिकारी स्रष्टा,  युवा जनकवि ठाकुरप्रसाद तिम्सिना "रसुवाली कवि"लाई प्रहरीले आज फेरी गिरफ्तार गरेको छ । उनीसंगै पक्राउ परेका नयाँ पत्रिका दैनिकका पत्रकार एबम कबि.....

नेपालमा गणतन्त्र उल्टाउने प्रयास भैरहेको प्रधानमन्त्रीका सल्लाहकारको खुलासा

प्रधानमन्त्री केपी शर्माका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनताको असन्तुष्टिलाई 'सके (राजनीतिक) व्यवस्था नभए सरकारविरूद्ध प्रयोग' गर्न 'बाहिरका र भित्रका शक्ति सक्रिय' रहेको.....

Exchange Rate

Nepali Patro