मुख्य समाचार

दोस्रो पटक गिरफ्तार हुँदा क्रान्तिकारी स्रष्टा रसुवाली कबिको अनुभूति : लेखक र पत्रकारको ‘फेक इन्काउन्टर’ पनि हुन सक्छ

यो वर्ष मेरा लागि खडेरीको वर्ष रह्यो । नयाँ वर्ष नै हिरासतमा मनाउनुपर्‍यो । असार ११ गते फेरि यो क्रम दोहोरियो । एउटा कलमजीवीको जिन्दगीमा पटक–पटक खडेरीको खेती गरिरहेको छ दुईतिहाइ ‘कम्युनिस्ट’ सरकार ! असार ११ गते मलाई विप्लव नेकपाको आरोपमा दोस्रोपटक समातियो । सरकार भन्छ– विप्लवको गतिविधि नियन्त्रण गर्ने हाम्रो मनसाय हो । विचार र..

भद्रकाली मन्दिरमा युवतीलाई यातना दिएको आरोपमा धर्ती माता पक्राउ

सर्वसाधारणको भिडका बीच नेपाली सेनाको मुख्यालय नजिकै भद्रकाली मन्दिरमा युवतीलाई यातना दिएको आरोपमा काठमाण्डौ प्रहरीले आफुलाई धर्ती माता बताउने  बुटवलकी विष्णु कुँवरलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो । अहिले उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ । एक..

ने.क.पा. गोर्खा जिल्ला सदस्य एबम किसान संगठनको जिल्ला संयोजक पन्त पक्राउ

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको ने.क.पा.का गोरखा जिल्ला सदस्य तथा अखिल नेपाल किसान संघ क्रान्तिकारी को जिल्ला संयोजक रोहितप्रसाद पन्तलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति ११ बजेतिर शहीद लखन गाउँपालिका – ४ को राइनासबाट पन्तलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यही ठाउँमा स्थायी घर भएका पन्तलाई कुरिनटार..

चीन–अमेरिका विवादका रहस्यहरु – अनिल शर्मा ‘विरही’

चीन र अमेरिकाको बीचमा व्यापार युद्ध चर्किंदै गएको छ । विश्वको पहिलो र दोस्रो ठूला आर्थिक शक्तिहरूबीचमा व्यापार युद्ध चर्केर गएको कारण विश्वभर चिन्ता गरिएको छ । चीन र अमेरिका दुवै देशको नागरिक जीवन पनि प्रभावित भएको छ । त्यसको पछाडि टार्नै नसकिने आर्थिक कारणहरू रहेका छन् । २०७५ पुस २७ गते बेइजिङमा भएको केन्द्रीय सैन्य आयोगको बैठकमा..

श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा कार्की पक्राउ

काठमाडौं उपत्यकामा भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं परिसरले पक्राउ गरेका यूवक काठमाण्डौको नैकाप निवासी  ३० वर्षीय सन्तोष कार्की छन् । काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा १ जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे..

घुस लिएको आरोपमा कार्यालय प्रमुखसहित दुई इन्जिनियर पक्राउ, घुस रकम भने चामलको बोराभित्र लुकाएको अबस्थामा बरामद

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरको टोलीले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख अजित कुमार श्रीवास्तव र इञ्जिनियर ग्रिष्मा ठगुन्नालाई दुई लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरे पनि घुस बापतको रकम भने कार्यालय प्रमुख श्रीवास्तवको आवासको भान्छामा चामलको बोराभित्र लुकाएर..

बालकलाई जंगलमा सिलिन्डर बम बिस्फोट गराएको मुद्दा, झुट्टा मुद्दा लगाइएकोमा बाबुको आपत्ति

आस्थाका आधारमा गिरफ्तार गरिएका १५ बर्षिय बालक पुस्कर सुनारलाई प्रहरीले सिलिन्डर  बम विस्फोटको मुद्दा लगाएको छ । सल्यान जिल्लाको कुमाख गाउपालिका वडा नम्बर ६ स्थित  जनकल्याण आधारभूत विद्यालय, कोट बडागाउँ को कक्षा ९ मा अध्ययनरत बालक सुनारलाई बुधबार बिहान बडागाउँस्थित आफ्नो घरबाटै प्रहरीले पक्राउ गरेको थियो  । बालक पुस्करलाई असार १० गते..

एसईई परीक्षाको नतिजा प्रकाशित

परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ । प्रकाशित नतिजाअनुसार ए प्लस ल्याउनेमा नौ हजार ५९६ छात्र र सात हजार २८६ छात्रा छन्। यस्तै, ४ हजार ९६० ले ए जीपीए ल्याएका छन्। जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस्तै, ७४ हजार ११० ले बी जीपीए..

प्रतिबन्धभित्र जनअपेक्षा र जनआक्रोश : धीरेन्द्रा उपाध्याय ‘भृकुटी’

यतिबेला हामी शोकलाई शक्ति र शक्तिलाई आक्रोशमा बदल्दै साहस, साहस फेरि पनि साहसका साथ समाजको मुक्ति र परिवर्तनका लागि अगाडि बढ्दैछौँ । वर्गीय दृष्टिकोण के हो ? यसको गहिराइ कति रहेछ ? भन्ने दिनप्रतिदिन महइभ्वबोध हुँदैछ । कस्तो वर्गीय दृष्टिकोणले कुन वर्गको सेवा गर्छ, व्यवहारमा पुष्टि भएकै छ । समाजमा स्थापित संस्कार र संस्कृति कस्तो छ ?..

गणतन्त्रकै विरुद्धमा जान सक्ने संम्भावना छ : राजन भट्टराई, प्रमका पररास्ट्र सल्लाहकार

अहिले मन्त्रिपरिषद् पुनर्गठन हुनुपर्छ र हुनुहुँदैन सँगै प्रचण्डलाई सत्ताको साँचो सुम्पिनुपर्छ र पाँच वर्ष केपी शर्मा ओलीकै नेतृत्वमा सरकार सञ्चालन हुनुपर्छ भन्नेखालका तर्कसहितका अनेकखाले बहस चलिरहेका छन । यहीबीचमा केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले एउटा स्टाटस लेखे जसले अर्कै खालको..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro