मुख्य समाचार

निर्णयविना टुंगियो, उच्चस्तरीय संयन्त्रको बैठक

सरकारको काम प्रभावकारी भएन भन्दै प्रचण्डको पहलकदमीमा बोलाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक निष्कर्षमा नपुगी टुंगिएको छ । प्रधानमन्त्री ओलीको व्यस्तताको कारण एजेण्डामा मात्रै तय भएको तर कुनै निर्णय नभएको नेताहरुले जानकारी दिए । बैठकपछि सन्चारकर्मीलाई जानकारी दिँदै उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् एमाओवादी..

जुम्लामा गस्ती प्रहरीमाथि गोली प्रहार, १ घाइते

सदरमुकाम खलङ्गामा गस्तीमा हिँडेको प्रहरी माथि गोली प्रहार भएको छ । विमानस्थल नजिकैको ठिन्के भन्ने स्थानमा हिजो राती गस्तीमा गएको प्रहरीमाथि गोली प्रहार हुँदा प्रहरी जवान दीपक रोकाया घाइते भएका छन् । घाइते रोकायाको हातसहित पेटमा गोली लागेको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए । उनको कर्णाली स्वास्थ्य विज्ञान..

संविधान संशोधनबाट माग पुरा भएको मधेसी मोर्चाद्वारा पहिलोपटक स्वीकार

नयाँ संविधानमा आफ्ना छुट्टै अधिकारको माग राख्दै तराईमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पहिलोपटक संविधान संशोधन स्वीकार गरेको छ । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनले आफूहरुको माग सम्बोधन गरेको स्वीकार गरेका हुन्..

सहिदका नाममा बन्न लागेको स्मारक अलपत्र

मुलुकमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि जीवन अर्पण गर्ने सहिदको सम्झनामा काठमाडौँको गोकर्णमा सरकारले निर्माण गर्न लागेको राष्ट्रिय सहिद स्मारक अलपत्र बनेको छ । ‘लोकतन्त्र, शान्ति र राष्ट्रिय एकताका लागि भन्ने’मूल नाराका साथ सहिदको बलिदानीलाई चिरस्थायी एवम् सदा ताजगी राख्नका लागि मन्त्रिपरिषदको विसं २०६४ जेठ ११ र..

राजेन्द्र महतोले बायाँ आँखाको दृष्टि गुमाए

जोगबनी नाकामा अवरोध गर्न गएको बेला नेपाल प्रहरीको कुटाईबाट घाईते भएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो बायाँ आँखाको ज्योति गुमाएका छन् । प्रहरीले बल प्रयोग गर्दा टाउकोमा गम्भीर चोट लागेका महतोलाई हाईपर टेन्सन अट्याकपछि बायाँ आँखाको रेटिनाको नसा फाटेको र उनको आँखाको दृष्टि गुमेको छ । ब्लड सुगर र रक्तचाप अत्यधिक बढेपछि..

पौने २ अर्ब बोनस माग्दै निगमका कर्मचारी सर्बोच्चमा

सर्वसाधारणले पेट्रोलियम पदार्थ नपाई हाहाकार भइरहेकाबेला नेपाल आयल निगमका कर्मचारीहरुले १ अर्ब ७६ करोड ४७ हजार ७सय ५७ रुपैयाँ ८ पैसा बोनस पाउन माग गर्दै सर्बोच्च अदालत गुहारेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालय र आपूर्ति मन्त्रालयले कर्मचारीहरुलाई बोनस नबाँड्न पहिले नै पत्राचार गरिसकेको भए पनि निगमका..

मधेसमा भारतीय प्रहरीको राईफल भेटियो

मधेस आन्दोलन चलिरहेको सिरहामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को हतियार फेला परेको छ । कचनारी गाविस–९ बडहरी टोलस्थित रामदेव चौधरीको जग्गाको झाडीमा लुकाई छिपाई राखेको अवस्थामा म्यागजिन तथा गोली नभएको इन्सास राइफल बिहिबार फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । उक्त राइफल भारतीय एसएसबी बोर्डर पोष्ट पिप्राहीको रहेको थाहा..

सरकारको कामप्रति एमाओवादी असन्तुष्ट

सत्ता साझेदार एकीकृत नेकपा माओवादीले सरकारको काम सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने निर्णय गरेको छ । एमाओवादीले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई पनि जनअपेक्षाअनुसारको काम गर्न निर्देशन दिएको छ । पार्टीको तर्फबाट सरकारमा सहभागी आफ्ना मन्त्रीहरुसहित बसेको एमाओवादी स्थायी समिति..

नेपालमा भ्रष्टाचार झन् बढ्यो

भ्रष्टाचारविरुद्ध क्रियाशिल अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले बुधबार सार्वजनिक गरेको सिपीआइ  ( करप्शन परसेप्सशन इन्डेक्स) रिपोर्टअनुसार नेपालमा भ्रष्टाचार पछिल्लो वर्षमा झन् बढेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचारको अवस्थासम्बन्धी सूचांकाकमा नेपाल चार स्थान तल ओर्लिएको छ । १६८ मुलुकको..

संविधान संशोधनले विखण्डन ल्याउने राष्ट्रिय जनमोर्चाको दावी

संविधान संशोधनका बिरुद्ध सदनमा मतदान गरेको सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले संशोधनले मुलुकमा बिखण्डन ल्याउने दावी गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले आफूहरुको मतदानलाई संसदीय अभ्यासका विरुद्ध भएको भनेर कैयौ पक्षहरुबाट भएको टिका-टिप्पणीप्रति पनि ध्यानाकर्षण भएको जनाउदै विधेयकका बिरुद्ध आफूहरुले गरेको मतदानलाई..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro