मुख्य समाचार

प्रहरीमा भ्रष्टाचारको आशंका, लेखाले देखायो चासो

संसदको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीका लागी आवश्यक लत्ताकपडा लगायतका सामान खरिदमा अनियमिता भएकोबारे चासो देखाउँदै गृहमन्त्रालयसँग विवरण माग गरेको छ । प्रहरी प्रमुख उपेन्द्रकान्त आर्याल तथा एआईजीहरु विरेन्द्रबावु श्रेष्ठ र रमेश शेखर बज्राचार्यले कमिशन खाएर सार्वजनिक खरिद ऐन २०६३ विपरीत पार्का ज्याकेट, कटन झुल, पाईन्ट..

कामै नगरी भारतीय जिएमआरलाई ६७ अर्ब ५० करोड छुट

व्यवासायिक कारोबारको कागजात भन्दै लगानी बोर्डले सार्वजनिक नगरेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको आयोजना विकास सम्झौता(पिडिए) राष्ट्रिय सूचना आयोगको निर्देशनमा सोमबार सार्वजनिक गरिएको छ । जलस्रोत क्षेत्रका जानकार रतन भण्डारीले उक्त पिडिए उपलब्ध गराइदिन लगानी बोर्डलाई आग्रह गर्नुभएपनि व्यापारिक विषय भन्दै उपलब्ध गराउन मानेको..

कांग्रेसको निर्वाचित केन्द्रीय समितिमा देउवालाई बहुमत

नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय कार्यसमितिमा सभापति शेबरहादुर देउवाको प्रष्ट बहुमत पुगेको छ । सोमबार साँझ ६४ सदस्यीय केन्द्रीय कार्यसमितिको परिणाम आएको छ । जसमा देउवाका ३६ जना छन् भने संस्थापन (रामचन्द्र पौडेल) समूहको २८ जना निर्वाचित भएका छन् । संस्थापन समूहबाट अलग भएर तेस्रो प्यानल बनाएको कृष्ण सिटौला समूह भने शून्य भएको छ..

सार्क मन्त्रीस्तरीय बैठक : कार्यक्रम समितिमा पहिलो दिन चारवटा एजेण्डामाथि छलफल

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) विदेश मन्त्रीस्तरीय बैठक सोमवारदेखि पोखरामा सुरु भएको छ ।चार दिने बैठकको पहिलो दिन सार्क डेक्स हेर्ने सहसचिवस्तरीय कार्यक्रम समितिको बैठक सुरु भयो । दुई दिनसम्म चल्ने कार्यक्रम समितिको बैठकमा पहिलो दिन अघिल्लो कार्यक्रम समितिको बैठकका निर्णय कार्यन्वयनबारे समिक्षा भएको छ । ‘पहिलो दिन..

माओवादी खेलकुद महासंघको हरिबिजोग, पेरिस डाँडामै प्रचण्डको अपमान, युवराज लामा भागे

एमाओवादीनिकट अखिल नेपाल खेलकुद महासंघभित्रको विवाद चर्किएर गएको छ । गत फागुन २३ एमाओवादी अध्यक्ष प्रचण्डले टिकेप्रथाबाट नयाँ नेतृत्व छनोट गर्न खोजेपछि महासंघको विवाद सतहमा आएको हो । फागुन २३ गते महासंघको पहिलो राष्टिय सम्मेलन कार्यक्रममा प्रचण्डले एकलौटी रुपमा युवराज लामालाई अखिल नेपाल खेलकुद महासंघको अध्यक्ष घोषणा गरेपछि यसको..

पाँच महिना बिजुली, वर्षैभरि भाडा

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा स्विच थिचेर नेपालतर्पm पठाइएको बिजुली जम्मा पाँच महिनाका लागि रहेको तर प्रसारण लाइनको भाडा भने वर्षैभरि तिर्नुपर्ने सम्झौता गरिएको खुलेको छ । पाँच महिनाका लागि ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनबाट ८० मेगावाट बिजुली आयात भए पनि नेपालले उक्त प्रसारण लाइन उपयोग गरेबापत हरेक महिना साढे आठ करोड..

नेपाली भूमिमा चिनियाँ सीसी क्यामेरा

सरकारले चीनसँग किमाथांका नाका सञ्चालनमा ल्याउने सहमति गरेसँगै चीन प्रशासनले त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता बढाएको छ । नाका आसपास चहलपहल तीव्र भएपछि सतर्कता बढाएको हो । चीन प्रशासनले कामुखोलामा रहेको मितेरी पुलनजिक नेपाली भूमितर्फ सीसी क्यामेरा जडान गरेको  आजको अन्नपूर्णमा समाचार छ । केही समयअघिसम्म खुला रहेको नाका हिजोआज भने..

सेनापति र मधेसी नेतावीच वाकयुद्धः सिके राउतबारे सेनाले बोल्दा मधेसमा तरंग

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी पूर्वरक्षामन्त्री हुन् । भण्डारी सोमबार गृहजिल्ला महोत्तरीमा पत्रकार सम्मेलन गर्दै थिए, जहाँ उनले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको विरोध गरे । भण्डारीले सेनापतिको अभिव्यक्ति आपत्तिजनक रहेको बताए । पूर्वमन्त्री भण्डारी मात्रै होइन, यतिबेला मधेसी मोर्चाका अन्य नेताहरु..

न्यायाधीश सिफारिस सभामुखद्वारा फिर्ता

सभामुख ओनसरी घर्तीमगरले विधि र प्रक्रियाविपरीत सर्वोच्च अदालतको न्यायाधीशमा नाम सिफारिस गरिएको भन्दै न्याय परिषद्ले गरेको सिफारिस परिषद्मै फिर्ता पठाइदिएकी छन् । न्याय परिषद्ले सर्वोच्च अदालतका लागि ११ जना न्यायाधीशको नाम सिफारिस गर्दै संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा पत्राचार गरेको थियो। सभामुख घर्तीले न्याय परिषद पूर्ण..

कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

मुलुककै सबभन्दा ठूलो र पुरानो पार्टी कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वार्चित भएका छन् । सोमबार सम्पन्न दोस्रो निर्वाचनमा उनले १८२३ मत ल्याएर निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिद्धन्द्धी रामचन्द्र पौडेलले १२९६ मत पाएका छन् । लमत ३१६१ मध्ये ३१४० मत खसेको थियो । दोसो दिनको निर्वाचनमा २८ जना महाधिवशेन प्रतिनिधिको अनुपस्थिति..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro