मुख्य समाचार

बिद्रोही ने.क.पा.बिरुद्ध कठोर सरकारका तीन बिकल्पहरु

बिबिसी / सरकारले नेपालको संविधान अस्वीकार गर्दै आएको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई चेतावनीपूर्ण शैलीमा वार्तामा आउन आग्रह गरेको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटा चन्दको दलप्रति निकै..

दिउँसै~ रात भयो सरकार : नबिना खनाल गौतम

जनताको प्रत्येक आशमा घात भयो सरकार आँसु धारा मुछिएको ~ भात भयो सरकार । चुला चुला ग्याँसको पाइप~ हावाबाट बत्ति, कहिले आउँछ?सबै झुटा बात भयो सरकार । शान्ति सुरक्षा कडा पार्छौँ भन्थ्यौ भासणमा, अपराधीको झन ठूलो जमात भयो सरकार । एकता र समानताको जति बयान गरेपनी, किन अझै ठूलो सानो~जात भयो सरकार। सोच्यौँ देश समृद्धिको उज्यालोमा..

भारतको तीव्र दबाबपछि प्रधानमन्त्रीको ठाडो प्रस्तावमा विषादी जाँच नगर्ने मन्त्रिपरिषदको निर्णय

काठमाण्डौस्थित  भारतीय दूतावासले नेपालका सरकारी अधिकारीलाई विषादी परीक्षण नगर्न दबाब दिएपछि मन्त्रिपरिषद् बैठकले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने पूर्ववत आफ्नै निर्णय फिर्ता लिएको  छ । बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी जाँच नगर्ने ठाडो प्रस्ताव लगेका थिए । सीमा..

चाइनिज गेजुवा कम्पनीको डाँडागाउँ-खलंगा-भेरी जलविद्युत् आयोजनाको सर्वे लाइसेन्स खारेज

नेपाल सरकार  ऊर्जा मन्त्रालयमातहत रहेको विद्युत विकास विभागले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माणको जिम्मा पाएर सम्पर्कविहीन भएको चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) को  डाँडागाउँ-खलंगा-भेरी जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति पत्र (सर्भे लाइसेन्स) खारेज गरेको छ । समयमै नवीकरण नगरेपछि विद्युत विकास विभागले गेजुवाले पाएको..

किस्ता तिर्न नसकेको भन्दै स्वावलम्वन बैंकद्वारा दत्त सार्कीको भैंसी जफत

पुरानो जमानाका मुखिया र सामन्तलाई बिस्थापित गर्दै गाउँ गाउँ र टोल-टोल बीच पुगेका बैंक तथा वित्तीय संस्थाहरुले सोझा-सादा जनतामाथि मुखिया र सामन्तलेभन्दा बढी शोषण गरिरहेका छन् । शुरुमा १८ प्रतिशत ब्याजमा गाउँलेहरुलाई ऋण लगानी गर्छन र समयमा किस्ता तिर्न नसकेको भन्दै ब्याजको स्याज लगाउन्छन् । अन्तमा ती बैंक तथा वित्तीय संस्थाहरुले..

गुण्डा नाइके दिपक मनाङे पार्टी प्रवेश गरेपछि सत्तारुढ नेकपामा खैलाबैला

विवादित व्यक्ति दीपक मनाङे उर्फ राजीव गुरुङलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा भित्र्याएको प्रति सत्तारुढ दलका नेताहरुले आपत्ति जनाएका छन्। नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले कस्ता व्यक्तिलाई पार्टीमा प्रवेश गराइएको बारे विचार गर्न नेतृत्वलाई सुझाएका छन्। भट्टराईले ट्विटरमा "भित्र्याइएका व्यक्तिका कारण त्यसले दिएको..

संखुवासभाबाट सम्पर्कबिहीन ने.क.पा.का जिल्लास्तरीय नेता तामाङ पक्राउ परेको प्रहरीको स्वीकारोक्ति, अधिकारीको अवस्था अझै अज्ञात

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पुर्बी केन्द्रीय कमाण्डले संखुवासभामा चलाइएको प्रहरीको ब्यापक सर्च अपरेशनको क्रममा आफ्नो दुई जना कार्यकर्ता सम्पर्कबिहीन भएको भनी सार्वजनिक बिज्ञप्ति निकालेकै भोलिपल्ट प्रहरीले एक जना ने.क.पा. का जिल्लास्तरीय नेतालाई आफुहरुले हतियारसहित पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले असार १६ गते..

प्रहरी समायोजनको आधार तयार – स्वत: तह बढुवा अस्वीकार :डीएसपीभन्दा तलका सबै पद प्रदेशअन्तर्गत रहने

मुलुकमा संघियता कार्यान्बयन भएको अबस्थामा नेपाल प्रहरीले संघिय संरचना अन्तर्गत प्रहरी समायोजनको आधार तयार पारेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी समायोजनको आधार तयार पारिसकेको जानकारी दिए । नेपाल प्रहरीले ‘अहिलेदेखि नै प्रदेशको अभ्यास भैरहेको बताउंदै ..

महान वैज्ञानिक हकिङले गरे पृथ्वी र मानव विनाशको भविष्यवाणी

संसारकै सबैभन्दा महान भौतिकशास्त्री मानिएका वैज्ञानिक स्टिफन हकिङको मृत्युको ६ महिनापछि प्रकाशित भएको उनको एक पुस्तकले विज्ञानजगतलाई हल्लाइदिएको छ । ‘ब्रिफ आन्सर्स टु द बिग क्वेश्चन्स’नामक यो पुस्तकमा यतिसम्म डरलाग्दा भविष्यवाणी गरिएका छन् कि पूरै संसार त्रसित बनेको छ । हकिङले यो पुस्तकमा पृथ्वी र मानव जातिकै विनाशको भविष्यवाणी..

संखुवासभामा सर्च अपरेशनका नाममा गाउँले आतंकित, ने.क.पा.का दुई कार्यकर्ता अझै सम्पर्कबिहीन (बिज्ञप्तिसहित)

संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–१ होयङ्मामा भएको यहि असार १६ गते भनिएको गोली हानाहानपछि बेपत्ता भएका तीन कार्यकर्तमध्ये दुई कार्यकर्ता अझै सम्पर्कबिहीन रहेको र अर्का एक जना पार्टी सम्पर्कमा आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पूर्वी केन्द्रीय कमाण्डले जनाएको छ । ने.क.पा. पूर्वी कमाण्डका इन्चार्ज विषमले बुधबार एक ..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro