मुख्य समाचार

प्रम ओलीलाई प्रतिप्रश्न : के ने.क.पा.को माग पुरा गर्न सक्छौ ?- व्यापक नेपाली

सम्माननीय प्रधानमन्त्री केपी वलीले २०७६ जेठ १३ गते राष्ट्रिय मानवअधिकार आयोगको १९ औँ वार्षिकोत्सव समारोहमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति आक्रोश पोख्दै माग के हुन् ? भनी प्रश्न गरेका छन् । उनले व्यक्त गरेका र उठाएका सवाललाई निम्नानुसार विश्लेषण गरिएको छ : १. केपी वलीको सरकारलाई नेपाल कम्युनिस्ट..

सैनिक अस्पतालका लागि बनाइएको भवन व्यापारिक प्रयोजनका लागि भाडामा लगाउंदै नेपाली सेना

नेपाली सेनाले त्रिचन्द्र मिलिटरी अस्पताललाई भनेर बनाएको अत्याधुनिक भवन व्यापारिक प्रयोजनका लागि भाडामा लगाउन प्रक्रिया सुरू गरेको छ। वीर अस्पताल छेउमा नौ दशक पुरानो इतिहास बोकेको मिलिटरी अस्पताल भत्काएर सेनाले नयाँ भवन बनाएको हो। उक्त भवनका कोठा भाडामा लिन सेनाले जेठ ९ गते सार्वजनिक टेन्डर आह्वान गरेको छ। तीन लाख ३० हजार वर्गफिटको..

सुदूरपश्चिममा हावाहुरी: दुईको मृत्यु ७० भन्दा बढी घाइते

बिहीवार साँझ सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आएको ठूलो हावाहुरीमा परि दुईजनाको मृत्यु भएको र ७० भन्दा बढी मानिस घाइते भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बीबीसीलाई बताएका छन्। हावाहुरीका कारण मोटरसाइकलमा सवार कैलाली गोदावरीका वीरबहादुर चौधरीको टिपरको ठक्करबाट मृत्यु भएको हो। त्यस्तै टिकापुरका लाहानु चौधरीको..

१५ हजार घुससहित इप्रका सैनामैनाका प्रमुख बस्नेत पक्राउ

इलाका प्रहरी कार्यालय रन्यौरा (सैनामैना) का प्रहरी निरीक्षक केशवबहादुर बस्नेत घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले बस्नेतलाई बिहीबार १५ हजार घुस लिँदालिँदै पक्राउ गरेको हो । उनलाई ढुंगा गिट्टिको कारोबार गर्नेसँग रकम लिँदै गर्दा अख्तियारले पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर थप..

भ्रस्टाचार मुद्दामा सर्वोच्च अदालतलाई अख्तियारको असहयोग, गोविन्दराज जोशीविरुद्धको सक्कल मिसिल पांच वर्षदेखि अख्तियारले दिएन

नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतलाईअख्तियार दुरुपयोग अनुसन्धान आयोगले असहयोग गरेको रहस्य खुलेको छ ।सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै असहयोग गरेको भन्दै कारबाहीको चेतावनी दिएपछी यस्तो..

कानुन मन्त्री ढकालका दाजु शिवप्रसाद मन्त्री निवासबाटै बेपत्ता

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालका दाजु ७० वर्षीय शिवप्रसाद ढकाल मन्त्री निवासबाटै बेपत्ता भएका छन् । उपचारका लागि काठमाडौं आएका वेला बल्खुस्थित मन्त्री निवासबाटै उनी बेपत्ता भएका हुन् । १५ जेठदेखि हराएको भनिएका ढकाल अझै सम्पर्कमा आएका छैनन् । ढकाल परिवारले बेपत्ता ढकालको खोजीका लागि काठमाडौं प्रहरी परिसर,..

‘दलाल पूँजीपतिले दलको नेतृत्व कब्जा गरे, भ्रष्टाचार झन् झन् बढ्दैछ’ : घनश्याम भुसाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद घनश्याम भुसालले राजनीतिक दलको नेतृत्वलाई दलाल पूँजीपतिले कब्जा गरेको बताएका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेटमाथि छलफल गर्दै नेता भुसालले दलालले नेतृत्व कब्जा गरेपछि समाज भ्रष्टाचारको दलदलमा फस्दै गएको बताएका हुन्। तत्कालीन दरबार दलाल पूँजीपतिको नाइक..

तरुण दल धादिङको जिल्ला उपाध्यक्ष भण्डारी हतियारसहित पक्राउ

नेपाली कांग्रेस निकट तरुण दल धादिङको जिल्ला उपाध्यक्ष राधे भन्ने राधाकृष्ण भण्डारी हतियारसहित पक्राउ परेका छन् । प्रहरीको खोजी सूचीमा रहेका गुण्डा नाइके उनी बुधबार साँझ धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार राधेले ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचना पाएपछि..

प्रम ओली निकट ठेकेदारले बनाएको पुल ढलान गर्दागर्दै भत्कियो

झापा जिल्लाको मेचीनगर नगरपालिका–१२ स्थित हँडिया खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भत्किएको छ । दुई वर्षमा निर्माण सक्ने गरी ०६७ मा सुरु भएको पुल नौ वर्ष धकेलिँदासमेत ढलानकै क्रममा भत्किएको हो । ठेकेदारले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको र अनुगमनमा खटिएका सरकारी प्राविधिकले छुट दिँदा पुल नबन्दै भत्किएको स्थानीयको..

सवारी दुर्घटनामा गाडी साहु बचाउन दश लाख लिएर नक्कली चालक खडा गर्ने प्रयास, प्रनि जिसी पक्राउ

सवारी ज्यान मुद्दाका अभियुक्तलाई जोगाउन १० लाख घुस लिएको आरोपमा नवलपुर जिल्लाको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर जिसी पक्राउ परेका छन् । व्यवसायी बोदराज पाण्डेले चलाएको गाडीले गत बैशाख ११ गते गैंडाकोटमा ठक्कर दिंदा मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको थियो । तर व्यवसायी बोदराज पाण्डेलाई जेल..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

अदालत परिसरबाट गिरफ्तार ने.क.पा. नेता-कार्यकर्तालाई शा.सु. मुद्दा दर्ता

उच्च अदालत पोखरा परिसरभित्रको बार एसोसियनको भवनबाट बिहीबार मध्येरती गिरफ्तार गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका नौजना नेता तथा कार्यकर्तालाई प्रहरीले शान्ति सुरक्षामा खलल.....

पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न सिफारिस

प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारवाहीको सिफारिस गरेको छ । समितिको  बैठकले पप्पु कन्स्ट्रक्सनले काठमाडौंको तीनकुने र मीनभवन.....

‘वाइडबडी’ खरिदमा चार अर्ब ३५ करोडभन्दा बढी भ्रष्टाचार भएको दाबी

नेपाल वायुसेवा निगमले खरिद गरेको ‘वाइडबडी’ विमानमा भएको अनियमितता छानबिन गर्न नागरिकस्तरमा गठित नागरिक आयोगले विमान खरिदमा चार अर्ब ३५ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबी गरेको.....

Exchange Rate

Nepali Patro