मनोरञ्जन खबर

अभिनेत्रीको ‘देहव्यापार काण्ड’मा कटप्पासहितका कलाकारविरुद्ध वारेन्ट जारी

चर्चित भारतीय फिल्म ‘बाहुबली २’ का अभिनेता कटप्पा (सत्यराज) विरुद्ध अदालतले वारेन्टपत्र जारी गरेको छ । उनीसहित तामिलनाडुका आठ कलाकारले अदालतको मानहानी गरेको भन्दै गैरजमानती वारेन्ट जारी गरेको हो । मानहानीको एउटा मुद्दामा अदालतमा हाजिर नभएर मानहानी गरेको आरोपमा कटप्पासहित कलाकारविरुद्ध नीलगिरि क्रिमिनल कोर्टले वारेन्ट जारी गरेको..

बाहुबली अभिनेता प्रभासले अनुष्कासँगै विवाह गर्ने

एजेन्सी । भारतीय बक्स अफिसमा करिब १५ सय करोड भन्दा माथिको व्यापार गर्न सफल भएको फिल्म ‘बाहुबली २’ का अभिनेता प्रभासले विवाह गर्ने भएका छन् । बाहुबलीको कामले गर्दा पाँच वर्षसम्म ६ हजार विवाह प्रस्तावलाई अस्वीकार गरेका प्रभासले बाहुबली अभिनेत्री अनुष्का शेटेटीसँग विवाह गर्ने भएका छन् । अनुष्काले पनि प्रभाससँग विवाह गर्नकै लागि दुई..

अनुपविक्रम शाही र सन्ध्या केसी अभिनीत फिल्म ‘कमलेको बिहे’ को फस्र्ट लुक सार्वजनिक

अनुपविक्रम शाही र सन्ध्या केसी अभिनीत फिल्म ‘कमलेको बिहे’ को फस्र्ट लुक सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मको पोस्टर, ट्रेलर र गीत एकैपटक रिलिज गरिएको थियो । कमेडी जानराको उक्त फिल्ममा कमलेको शीर्ष भूमिकामा अनुपविक्रम छन् भने सन्ध्या चमेली बनेकी छन् । ‘नेपाली समाजमा चल्दै आएको मागी विवाह र प्रेम..

बहुबलीका हिरो प्रभासलाई ६ हजार केटीबाट बिहेको प्रस्ताब

एजेन्सी। यतिबेला सिंगो भारत ‘बाहुबली–२’ को रङमा रंगिएको छ । यस फिल्मबाट सबैभन्दा बढी चर्चामा छन्, मुख्य अभिनेता प्रभास । प्रभासलाई अहिले भारतमा तीन खानभन्दा पनि ठूला स्टारका रूपमा हेर्न थालिएको छ । यससँगै उनको फ्यान फलोइङ पनि व्यापक बन्दै गएको छ । सुन्दर अनुहार, गडिलो शरीर र प्रतिभाका कारण उनको फ्यान फलोइङ बढी हुनु स्वभाविकै हो । उनका..

बढी सुन्दर भएकाले सरकारद्वारा चलचित्र खेल्न प्रतिबन्ध

सुन्दर बन्न सबैको चाहना हुन्छ। अझ चलचित्रमा अभिनय गर्ने कलाकारलाई त झन बढी सुन्दर बन्नु पर्छ। तर एक विदेशी अभिनेत्रीलाई भने आफ्नै सुन्दरता बोझ बनेको छ। २५ वर्षीया डेनी नन नाम गरेकी अभिनेत्रीलाई सुन्दरताले थप समस्या बनाएको हो। डेनी नन एकदमै सुन्तदर बनेका कारण त्यहाँको सरकारले उनलाई चलचित्रमा काम गर्न बन्देज लगाएको हो। कम्बोडियन..

भारतीय चर्चित अभिनेता विनोद खन्नाको निधन

भारतीय चर्चित अभिनेता विनोद खन्नाको निधन भएको छ। सांसदसमेत रहनुभएका खन्नाको ७० वर्षको उमेरमा बिहीबार मुम्बईमा निधन भएको हो। खन्ना लामो समयदेखि बिरामी पर्नुभएको थियो। उहाँले थुप्रै फिल्महरुमा अभिनय गर्नुभएको थियो। गत अप्रिलदेखि सिकिस्त बिरामी पर्नुभएका खन्ना भारतीय जनता पार्टीको तर्फबाट सांसदसमेत बन्नुभएको थियो। एक सय ४० वटा भन्दा..

करिना र छोरा तैमुर

बलिउड अभिनेत्री करिना कपुर खानले छोरा तैमुरलाई जन्म दिनेबित्तिकै सामाजिक सञ्जालमा उनका थुप्रै नक्कली तस्बिर भाइरल भएतापनि । अहिले आएर करिनाले तैमुरसँगको सक्कली तस्बिर सार्वजनिक गरेकी छिन्, जुन छोटो समयमै भाइरल भैसकेको छ । सक्कली मानिएको उक्त तस्बिरमा करिनाले तैमुरलाई काखमा बोकी उनलाई चुम्बन गरेकी छिन् । आमाको माया पाएका तैमुर हल्का..

सोनु निगमले के लेखे, जसले भड्कियो बलिउड

बलिउडका चर्चित पाश्र्व गायक सोनु निगमले आफ्नो कपाल ‘मुन्डन’ गरेका छन् । आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरेपछि उनले कपाल ‘मुन्डन’ गरेका हुन् । पश्चिम बंगालका एक मौलवीको बयानपछि उनले कपाल ‘मुन्डन’ गरेका हुन् । सोनुको एक ट्विटले अहिले सामाजिक संजालमा हंगामा मच्चाइरहेको छ । उनी  यतिवेला चौतर्फी आक्रमणमा परेका छन् । उनीप्रति ठूलो..

सन्नीको कन्डोम विज्ञापनले मच्चायो सनसनी,महिलालाई टि भी हेर्न आपत

बलिउड नायिका सन्नी लियोनीलाई विवादले कहिल्यै पनि छाड्दैन । सधै नै सन्नी विभिन्न कुराले विवादमा आइनै रहन्छिन् । अहिले, उनी एक विज्ञापनका कारण विवादमा छिन् । सन्नीले मोडलिङ गरेको एक कन्डोमको विज्ञापनका कारण उनको चर्चा भएको हो । सन्नी अभिनित यो विज्ञापनको प्रशारण रोकिनुपर्ने भन्दै विभिन्न राजनीतिक दलसँग आवद्ध महिला संगठनहरुले विरोध..

करिश्माका पूर्वपतिले गरे तेस्रो विहे

बलिउड अभिनेत्री करिश्मा कपूरका पूर्वपति संजय कपूरले बिहिबार दिल्लीमा पि्रया सचदेवसँग बिहे गरेका छन् । संजयको यो तेस्रो विहे हो । भारतीय मिडियाका अनुसार उनीहरुले अदालति बिहे गरेका हुन् । उनीहरुले न्यूयोर्कमा वैवाहिक समारोह तथा रिसेप्सन आयोजना गर्नेछन् । संजय र पि्रयाको पहिलो भेट न्यूयोर्कमा नै भएको थियो । उनीहरु करिब ५ वर्षदेखि डेटमा..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

उच्च अदालत पोखराको आदेशमा आठ बिद्यार्थी रिहा, एक जना फेरी गिरफ्तार

उच्च अदालत पोखराले आइतबार रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नौ जना मध्ये एक जनालाई कास्की प्रहरीले फेरी गिरफ्तार गरेको छ। उच्च अदालत पोखरा.....

गुठीको जग्गामा भूमाफिया र दलालहरुको आँखा – गोपाल गडतौला

सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक जग्गामा केन्द्रित हुँदा सरकारले भूमाफियाको प्रभावमा कानून बनाउन लागेको भनेर तीव्र आलोचना भइरहेको छ। २७ वैशाख २०७६ मा भूमि व्यवस्था, सहकारी तथा.....

ने.क.पा.माथिको प्रतिवन्ध र लुटतन्त्रविरुद्धको अविराम यात्रा : प्रकाश शाही

राज्यव्यवस्थाको व्यवहार र विभेदले निम्त्याएको विद्रोह, करिब छ दशकपछि ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका मालिक जनता र त्यसका सेवक राज्य सञ्चालकहरूको जनताप्रतिको व्यवहार र.....

Exchange Rate

Nepali Patro