कला साहित्य

मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ भदौ २० मा सावर्जनिक हुँदै

पोखरा/ प्रख्यात हास्यकलाकार जोडी महका मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ भदौ २० मा सावर्जनिक हुँदैछ । उक्त जानकारी झम्सिखेलस्थित मोक्ष रेष्टुरेन्टमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत गरियो । श्रेष्ठ र प्रकाशक फाइनप्रिन्टका कार्यकारी अधिकृत नीरज भारीले पुस्तक करारमा हस्ताक्षर गरेर सुरु भएको उक्त कार्यक्रममा श्रेष्ठले भने, ‘म त..

मदन पुरस्कार ०७३ पुरस्कारको दाबी गर्ने ‘९ कृति श्रेष्ठ-सूची’ सार्वजनिक

काठमाडौं ।०७३ सालमा निस्किएका कृतिहरुमध्येबाट पुरस्कारको दाबी गर्ने उत्कृष्ट पुस्तकहरुको सूची मदन पुरस्कार गुठीले सार्वजनिक गरेको छ । पुरस्कारका निम्ति प्राप्त भएका १ सय ९५ पुस्तकहरुमध्येबाट श्रेष्ठ सूची छनोट गरिएको गुठीले जनाएको छ । गुठीका अनुसार, गठन गरिएको समितिको रोजाइमा नौ पुस्तक छनोट गरिएको र यिनैमध्येबाट सर्वश्रेष्ठ एक..

फर्कन्छु अाफ्नै घर

अामा नपठाउ अाज तिमिले, खाँदेर तामा पनि । व्यार्थैमा किन राख्नु गुन्द्रुक पनी, खाला नि छाेराे भनी ।। खाने फुर्सद हुन्न याे नरकमा, के माेल यिन्काे छ र ? के वस्नू परदेशमा सुकि सुकी, फर्कन्छु अाफ्नै घर ।। … १ … यन्त्रै माफिक काममा रगडिनू, यै दीन चर्या भयाे । हाँस्दै बाेलनु फाेनमा घरि घरी, यै भाग्य मेराे भयाे ।। अर्काकाे भुमिमा वगाउनु कती, याे..

गीतकार कुसुम गजमेरको ७२ वर्षको उमेरमा निधन

गीतकार कुसुम गजमेरको ७२ वर्षको उमेरमा निधन भएको छ। गजमेरको भारतको मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो। उनलाई कलेजोमा समस्या थियो। गजमेरले नेपाली फिल्मका लागि गीत लेखेकी थिइन्। उनले लेखेका गीतहरू 'वीरताको चिनो वीरको सन्तान', 'यो मुटुलाई कसरी सम्झाई बुझाऊँ', 'रेली खोला बगर', 'मोहनी लाग्ला है, गाउँलेको बोलीले',..

पारिजात पुरस्कार चार जनालाई

काठमाडौँ, जेठ १३ गते । पारिजात स्मृति केन्द्रले आज चार स्रष्टालाई पुरस्कृत गरेको छ । केन्द्रको ‘पारिजात सृजन सम्मान’ बाट हेमनाथ पौडेल, ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ बाट शशी श्रेष्ठ, ‘पारिजात कला सम्मान’ बाट श्याम तमोट र ‘पारिजात बाल–साहित्य सम्मान’ बाट विजय चालिसे सम्मानित हुनुभयो । ती पुरस्कार जनही रु १० हजार राशिको छ । नेपाल..

२१औं शताब्दीको साहसी गौतम बुद्ध हु म ।

मुलुक मादकी माहोलले मत्तासुर छ घर, घातीहरुको कुल्चाइले क्रोधित छ वस्ती, बहुलाहहरुको बर्बराहटले बेचैन छन समाज शान्त छ,न मन किनकि दलाल अन्गुलीमालहरु छाडा छोडिएकाछन मगन्ते वस्त्रमा !माफिया महाजन बनेर अत्याचारी अनुशिल देखिएर पोहोरका पन्चे भान्छे भएकाछ्न फोहोरी गन्धे माननिय रहेकाछ्न भेष बदलिएर स्वार्थ बेचिरहेछ्न सामन्तहरु सहिद..

मलाई रुन ठूलो कारण चाहिन्न– अभिनेत्री सञ्चिता

केही बर्षको बिश्राम पछि अभिनयमा फर्किएकी सञ्चिता लुइटेल नेपाली चलचित्र क्षेत्रकी सालिन अभिनेत्री हुन् । ‘अप्सरा’ चलचित्रबाट अभिनयमा भित्रिएकी उनीसँग जीवन र चलचित्र करिअरका थुप्रै उतारचढाव पार गरेको अनुभव छ । ‘नाइन नभन्नु ल ३’बाट अभिनयमा पुनरागम गरेकी उनले राधा, आरोप लगायत चलचित्रमा अभिनय गरेकी छन् । २ सन्तानकी आमा संचिताले आफ्नो..

ट्याक्सास र न्यूयोर्कका केही प्रतिध्वनिहरु

अमेरिका भ्रमणको नाममा कोलोराडो आएर यतै सीमित रहनुको अर्थ थिएन । त्यसैले अन्य राज्यहरुको भ्रमणको लालसा संगाले कै थिएँ । संयोगले जनवरी १४ मा एन आर एन.ए.को पाचौं साधारण सभा डलास ट्याक्ससमा हुने कुरा मेरा पुराना मित्र हरिलाल खनाल पुत्र, तन्नेरी साथी परमानन्द खनालबाट सुनेर खुशी लाग्यो । साथै सो कार्यक्रमको पूर्व सन्ध्यामा ने.का. जन सम्मर्क..

विदेशतिर भासियो :

गामघरको खेतबारी, बाझो भई मासियो केही गर्ने युवा जमात, विदेशतिर भासियो देश बनाउछु भन्नेहरु, लुट्न मात्र पल्किए जनता भने जैलेसुकै, कुनोतिर मिल्किए परदेशीलाई नानाभाती, गाली गर्नु हुन्न धरतीमाथी लात मादै. कोही परदेशी हुन्न अवसर लिन्छन् आसेपासे, अरु सबै रित्ता लुटेराले यसरी नै, छुटाई राछन् कित्ता यो दल त्यो दल, सबै रछन् उस्तै जुन जोगी आए..

लघुकथा – “किनेको शिक्षाको नतिजा”

स्कूलमा नतिजा प्रकाशित र अभिभावक मिटिङ्ग छ । थुप्रै अभिभावक जम्मा भएका छन् । कोही आफ्ना छोरा-छोरीलाई स्याबास भन्दै म्वाई खाइरहेका छन् भने, कोही राता-राता मुख बनाउँदै तपाईंहरुले के पढाएको ? भनेर साना क्लासका म्यामहरुलाई हप्काइरहेको देखिन्छ । “पैसा तिर्ने बेलामा तपाईंहरुको बच्चाहरूलाई खुवाएर ,सुघाएर देखाएर सुनाएर पढाउछौ” भन्नू हुन्थ्यो..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना