कला साहित्य

“जन्मिरहेकि छिन् नयाँ बेलिसरा”

नयाँ जन्मिरहेकि छिन् वेलिसरा क्रान्तिकाे बिगुल भुक्न प्रतिक्रान्तिकाे हावालाई च्यात च्युत पार्दै एकीकृत जनक्रान्तिकाे उद्घाेस् गर्दै गर्दा जनसेना र जनसत्ता ब्युझाएकाे खुशिमा उनी क्षितिज पारिबाट सलाम ठाेकिरहे छिन् उनका वरपर भएका चित्कारित बलत्कारहरुकाे स्वरहरुमा उनी एक्लै विद्रोह गर्दै छिन् उनी न्याय र मुक्तिकाे सपनाहरु देखेर..

एक जुगका गायक रामेश

तिमी देऊ तिम्रा हातहरू, म दिन्छु मेरा हातहरू आऊ मिलाऊ हाम्रा हातहरू... राजधानीमा १६-१९ कात्तिकमा सम्पन्न दक्षिण एसियाको प्रतिष्ठित फिल्म फेस्टभिल ‘फिल्म साउथ एसिया (एफएसए) २०१७' को मञ्चमा रामेशले भ्रातृत्व, न्याय र समानताको यो गीत गाउँदा नयाँ पुस्ताका धेरै दर्शक ‘सरप्राइज' भएको हुनुपर्छ । किनभने २०६२/२०६३ पछिको नयाँ पुस्ताका धेरै रामेश र..

रेतको छायाँमा इन्द्रभूमीको सपना ( कबिता )

म बाँचे - मार्छु रेटेरै यो विभेदलाइ भन्थ्यो म मरे मर्छु सल्काएर बिद्रोहको चिंगारी भन्थ्यो फुटालेर मुहान न्यायपूर्ण विकासको म भर्छु खाडल गरिबी र असमानताको भन्थ्यो बोकेर रक्तरञ्जित झण्डा म देखाउँछु जितेर संसार भन्थ्यो तर ऊ मरेन अर्थात ऊ बाँच्यो अस्ती एउटा लिखत आयो - ग्लानीले मरिरहेछु भन्छ पानी पानी भइरहेछु भन्छ। सपनाका तखताहरुमा..

सम्झना अतितको!!!

हरेक पटक हामी भेट्नु भन्दा पहिले उनी मलाइ फोन गर्थिन अनि भन्थिन "मलाइ के ल्याइ दिनु हुन्छ ? म हाँस्दै जवाफ दिन्थे "सिंगै म आउदै छु त, अरु के चाहियो तिमिलाइ ?" उनी जिद्दी गर्दै भन्थिन "चाहिन्छ के, हजुरले मात्र हुदैन। अरु कुरा पनि चाहिन्छ मलाइ म सानो बच्चालाइ सोधे झै स्वर बनाएर उनलाइ सोध्थे के चाहिन्छ त मेलो सानूलाई के ल्याइ दिनु उनी फुर्किदै..

मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ भदौ २० मा सावर्जनिक हुँदै

पोखरा/ प्रख्यात हास्यकलाकार जोडी महका मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ भदौ २० मा सावर्जनिक हुँदैछ । उक्त जानकारी झम्सिखेलस्थित मोक्ष रेष्टुरेन्टमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत गरियो । श्रेष्ठ र प्रकाशक फाइनप्रिन्टका कार्यकारी अधिकृत नीरज भारीले पुस्तक करारमा हस्ताक्षर गरेर सुरु भएको उक्त कार्यक्रममा श्रेष्ठले भने, ‘म त..

मदन पुरस्कार ०७३ पुरस्कारको दाबी गर्ने ‘९ कृति श्रेष्ठ-सूची’ सार्वजनिक

काठमाडौं ।०७३ सालमा निस्किएका कृतिहरुमध्येबाट पुरस्कारको दाबी गर्ने उत्कृष्ट पुस्तकहरुको सूची मदन पुरस्कार गुठीले सार्वजनिक गरेको छ । पुरस्कारका निम्ति प्राप्त भएका १ सय ९५ पुस्तकहरुमध्येबाट श्रेष्ठ सूची छनोट गरिएको गुठीले जनाएको छ । गुठीका अनुसार, गठन गरिएको समितिको रोजाइमा नौ पुस्तक छनोट गरिएको र यिनैमध्येबाट सर्वश्रेष्ठ एक..

फर्कन्छु अाफ्नै घर

अामा नपठाउ अाज तिमिले, खाँदेर तामा पनि । व्यार्थैमा किन राख्नु गुन्द्रुक पनी, खाला नि छाेराे भनी ।। खाने फुर्सद हुन्न याे नरकमा, के माेल यिन्काे छ र ? के वस्नू परदेशमा सुकि सुकी, फर्कन्छु अाफ्नै घर ।। … १ … यन्त्रै माफिक काममा रगडिनू, यै दीन चर्या भयाे । हाँस्दै बाेलनु फाेनमा घरि घरी, यै भाग्य मेराे भयाे ।। अर्काकाे भुमिमा वगाउनु कती, याे..

गीतकार कुसुम गजमेरको ७२ वर्षको उमेरमा निधन

गीतकार कुसुम गजमेरको ७२ वर्षको उमेरमा निधन भएको छ। गजमेरको भारतको मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो। उनलाई कलेजोमा समस्या थियो। गजमेरले नेपाली फिल्मका लागि गीत लेखेकी थिइन्। उनले लेखेका गीतहरू 'वीरताको चिनो वीरको सन्तान', 'यो मुटुलाई कसरी सम्झाई बुझाऊँ', 'रेली खोला बगर', 'मोहनी लाग्ला है, गाउँलेको बोलीले',..

पारिजात पुरस्कार चार जनालाई

काठमाडौँ, जेठ १३ गते । पारिजात स्मृति केन्द्रले आज चार स्रष्टालाई पुरस्कृत गरेको छ । केन्द्रको ‘पारिजात सृजन सम्मान’ बाट हेमनाथ पौडेल, ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ बाट शशी श्रेष्ठ, ‘पारिजात कला सम्मान’ बाट श्याम तमोट र ‘पारिजात बाल–साहित्य सम्मान’ बाट विजय चालिसे सम्मानित हुनुभयो । ती पुरस्कार जनही रु १० हजार राशिको छ । नेपाल..

२१औं शताब्दीको साहसी गौतम बुद्ध हु म ।

मुलुक मादकी माहोलले मत्तासुर छ घर, घातीहरुको कुल्चाइले क्रोधित छ वस्ती, बहुलाहहरुको बर्बराहटले बेचैन छन समाज शान्त छ,न मन किनकि दलाल अन्गुलीमालहरु छाडा छोडिएकाछन मगन्ते वस्त्रमा !माफिया महाजन बनेर अत्याचारी अनुशिल देखिएर पोहोरका पन्चे भान्छे भएकाछ्न फोहोरी गन्धे माननिय रहेकाछ्न भेष बदलिएर स्वार्थ बेचिरहेछ्न सामन्तहरु सहिद..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro