कला साहित्य

पिज्जा को ८ टुक्राले एक झट्का

पत्नी- आज धुनलाइ कपडा धेरै ननिकाल्नुस् पति - किन ? पत्नी - हाम्रो घरमा काम गर्ने दिदी २ दिन आउनुहुन्न पति - किन ? पत्नी - New Year मा आफ्नो नातिलाई भेट्न आफ्नो छोरीको घर जाने रे.. पति - ठिक छ तेसोभए अफिस जाँदा लगाउने मात्र निकाल्छु l अनि New Year को लागि छोरीकोमा जाँदै रहेछिन l ५०० रुपया खर्च देउ है त्यो दिदीलाई । पत्नी - अरु पनि चाडबाड आउँदैछ सँधै खर्च..

कण्डम फुटेको रात !

चिन्ता नगर कालीकी आमा जे होला होला हुर्किनदिउँ तिम्रो पेटको बच्चालाई ! अब फेरि एवार्सन गर्ने कुरा नगर अब फेरि डिष्ट्रोयट गर्ने कुरा नगर जन्मिनदिउँ तिम्रो पेटको बच्चालाई !! किन सम्झिएर अशान्त पार्नु आफ्नै मनलाई किन चुक्चुकाई बस्नु भन त , सम्झि सम्झि त्यो कण्डम फुटेको रातलाई !!! संगिनी सुई घोँच्दा घोँच्दा शिथिल बनेको थियो तिम्रो..

‘चिसा शासकहरु‍‌’

ए पुस ! तँ किन घमण्ड गर्छस तँ भन्दा नि चिसो यो देसका शासकहरु छ्न तैले त भलै मधेसमा दुइचार दर्जन ढलाइस होला र हिमालमा पनि यहाँ त दलाल ब्यबस्थाको चिसोले हजारौं हजार ढलिसके र हजारौं हजार गलिसके तँ किन फुर्ती लाउछ्स ए पुस ? तँ घाम सँगै हराउछ्स र आगो सँग डराउछ्स नि है तर तिनिहरु त न डराउछ्न न हराउछ्न, अझै चर्को चर्को स्वरले कराउँछ्न र..

नेवारी संस्कार जोगाउन मिस नेवा

नेवा खल कास्कीको आयोजनामा यस वर्ष हुने सिजी मिस नेवा पोखरा ११३८ को तयारी तीव्र पारिएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी विभिन्न २२ उपसमितिसमेत गठन गरी तयारी भइरहेको जानकारी दिएको हो । नेपालमा नेवार समुदायले समृद्धि, भाषा, कला, साहित्य, संस्कार, अर्थ सबै क्षेत्रमा निर्वाह गरेको भूमिकाबारे नयाँ पुस्तालाई जानकारी दिन प्रतियोगिता सफल..

हड्डी खियाउने शहर पसेको भेडीगोठे ठिटो ‘बुलबुल’ को भ्रुण बोकेर स्वदेश झरेको छ

अथाह सपनाको हवाई जहाज चढेर बुलबुल १४ वर्ष अघि हड्डी खियाउने शहर युएई पस्यो । आज १४ बर्षे सपनाको एउटा भ्रुण बोकेर स्वदेश झरेको छ । भन्नुको मतलब हड्डी खियाउने शहर पसेको मैकोटको भेडीगोठे ठिटो पृथीछक बुढा मगरले कलम घोट्न पनि सिकेछ । आफ्नो हड्डी संग संगै कलमको निम खियाउदा एक प्रगतिशील लेखक पो बनेछ । पूर्वी रुकुम मैकोटका भेडीगोठे मगर सँग अचेल..

हेलो महापुरुष! तिम्रो विर्यको मुल्य कति ?

सिर्जना बस्नेत त्यो दिन अर्थात् मैले एक्काइस वर्ष पहिलाको रहस्य खुलाएको दिन । मेरो स्मृतिमा ताजै छ २०७२ असारको पहिलो त्यो हप्ता । बिस्तारै धर्ती भाँसिए जस्तो महसुस भएको थियो । अरुको लागि दिन सधै जस्तो सामान्य नै थियो । तर मेरो लागि फरक । दश बज्न दश मिनेट नै बाँकी थियो । म कोठाको ढोकामा चाबी लगाउँदै थिएँ । मोवाइलको घण्टी बज्यो । ब्यागबाट..

यात्रा रोक्नु हुँदैन है !

थुप्रै कष्ट किलै सरी पयरमा यात्रा भरी आउला साह्रै दु:ख हरेक मोडहरुमा बाटो भरी छाउला । थाक्ने हुन्छ कहीँ कतै सफरमा धेरै हिँडेमा पनि यात्रा रोक्नु हुँदैन है ! बगरमा घाँटी सुकेमा पनि ।। इच्छाशक्ति भए हरेक पलमा यात्रा हुने गर्दछ गर्ने जोश भयो भने जगतमा माैका घुमी फिर्दछ यात्रा आैसर हो लिनू सहजता जस्तै भएमा पनि यात्रा रोक्नु हुँदैन है ! समरमा..

पहेंलो गुलाफ @ प्रेमा शाह

दुई महिनादेखि मैले केही लेख्न सकेकी छैन। डायरीका यी रित्ता पृष्ठहरू जति पल्टाउँछु उत्ति मनभित्रको खाली झन् झन् बढ्दै गएजस्तो लाग्छ।कस्तो खाली हो म आफैं पनि जान्दिन। म दुब्लाइसकें, थूकसित कहिलेकाहीं रगत मिसिएर आउँछ, रातो आँखै तिरमिराउने कालो रगत। मलाई टी.बी. भएको रहेछ। हुन त कहिलेदेखि भएको हो, तर थाहा भएको भने आठ महिना भइसक्यो, तबदेखि यही..

मेराे कलम खाेस्ने र भाँच्ने कुचेष्टा नगर

तिमी मेराे पछि कति लाग्छाै, लाग । म अविरल मेराे गन्तव्यमा लम्किरहनेछु । तिमी मेराविरूद्ध जति षड्यन्त्र गर्छाै, गरिराख । भण्डाफाेर गर्दै चिरेर अघि बढ्नेछु ।   तिमी जतिसुकै विवाद गर्छाै, गरिराख । म प्रतिवाद गरिरहनेछु । तिमी मविरूद्ध जति प्रतिशाेध साँध्ने हाे, साँध । म निरन्तर प्रतिराेध गरिरहनेछु ।   मेराे प्रगतिमा तिमीलाई जलन..

मन्त्री ज्युसँग बिताएको त्यो रात…

हिजो साँझै बाट उनको फोन अफ छ । फेरी एक पटक फोन ट्राई गरें, नेपाल टेलीकमकी युवतीले फेरी उसं गरि भनिन ‘तपाईले सम्पर्क गर्न खोज्नु भएको मोवाईलको स्वच अफ गरिएको छ ।’ फेसबुक अन गरें, २१ घण्टा देखि उसले फेसबुक चलाएकी छैन भन्ने थाहा भयो । अफलाईन म्यासेज गर्न मन लागेन । घरबाट अफिस निस्कनै लाग्दा श्रीमतीले ढोकामा उभिएर भनी छोरालाई सन्चो छैन के गर्ने..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वार्ता शुरू भएको भन्ने कुरा सरकारले चलाएको हल्ला मात्र हो : अनिल शर्मा “बिरही”

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच केही दिनयता वार्ता प्रयास भइरहेको खबर सञ्चारमाध्यमहरूमा आइरहेका छन्।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले विप्लवको पार्टीसँग विभिन्न.....

कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार

कोट र टाई नलगाएको भन्दै प्रिन्सिपल रमेशकुमार आलेबाट कुटिएका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारी न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग.....

ने.क.पा. कास्कीका चार नेता फेरी अदालत परिसरबाट पक्राउ

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट.....

Exchange Rate

Nepali Patro