कला साहित्य

“आइ एम इ र साहित्यको बिहे ” : बि.पी विद्रोही

जुनकुनै विषयमा पनि अध्ययन गरिनुपर्छ। अध्ययन बिना गरिएका कुरा ,लेखिएका शब्दहरु गफ शिबाय अरु केहि हुदैन । फेसबुकमा देखिएका कुरा र लेखिएका कुराको आधारमा घर बसेर आफ्नो धारणा बनाएर बेकारका बहस गर्नुभन्दा प्रत्यक्ष अध्ययन अनुसन्धान गरेर गरिएका टिका टिप्पणीहरुले बिषयबस्तुको गाम्भिर्यतालाइ अझ प्रस्ट्याउछ। यसै सन्दर्भमा अहिले पोखरामा..

दामिनी भीर भन्दा जेठो त्यो अङ्कुशे भीरले पढाएको पाठ  

भएभरको जिज्ञासा र कौतुहलातालाई संगै लिएर पोखरा महानगर पालिका वडा न १६ को गर्लांगमा जन्मिएछु म । अत्यन्तै सोझो, मेहेनेती,मृदुभाषी  र फौजीगुरुङको छोरी भएर त्यो पहाडि बस्तीमा जन्मेको मैले जिबनमा बिभिन्न पाटाहरु नियाल्दै  तिनै पाखा र बाटाहरुमा मने पाठोसंगै उफ्रिदै हुर्किए । मेरा दामाली कोइ थिएनन गाउमा अर्थात हाम्रो घरमा म जन्मेको बर्ष..

घोडा चढेर मेरी बास्सैमा फर्किइन् ‘मैयाँ’

टेलिसिरियल मेरी बास्सैमा माग्ने बुढाकी बुढी अर्थात् मैयाँको ‘कमब्याक’ भएको छ । मेरी बास्सैको सुरुवात भएदेखि माग्ने बुढाकी बुढीको भूमिका निर्वाह गरेर चर्चामा आएकी कलाकार सुनिता गौतम उर्फ मैयाँले यो साताको मेरी बास्सैदेखि कमब्याक गरेकी हुन् । उनले दर्शककै माया र मागका कारण आफूले मेरी बास्सैमा कमब्याक गरेको बताइन् । बीचमा मेरी बास्सै..

गजल : मोनिका गुरुङ

तँछाड मछाड शेरहरु हुन खोज्दैनन् गजल तैरिएका मेरा शब्दहरु उन्न खोज्दैनन् गजल । मुटुमा गाडिएको किलो मदानी झैं घुमिरा'छ चाेटै चोटका खतहरु बुझ्न खोज्दैनन् गजल । नौनी बन्ने मेराे चाहना सट्टामा मैन भएकाे छु ती पग्लिएका शिखाहरु बुन्न खोज्दैनन् गजल । कलम, कला, कथा र ब्यथा पाक्ने कसौंडिमा फलामकाे खिचडीहरु हसुर्न खोज्दैनन् गजल । समुन्द्री..

‘बार’को लोकतन्त्र र ‘भट्टि’को समाजवाद !

लेखक: राजु ढुङ्गाना 'प्रनिल'  एकहुल झण्डेवालाहरु, आए एकाबिहानै म' दिनहुँँ गैरहने भट्टिलयमा। आएका हुलहरु झण्डेवाला त थिए नै, तर प्रचण्डेवाला, ओलीवाला, देउवा वाला अन्य सायद मिसमास थिए ती झण्डेवालाहरु। प्रश्न यसरी आयो म प्रती: हेलो भर्जिन कवि राजु मुलाङ्ग ,तँ पनि भट्टिमा...? किन र... ? तँ जस्तो फाल्तु मुलाङ्ग त पुस्तकालय, कवितालय, वा कुनै..

पिज्जा को ८ टुक्राले एक झट्का

पत्नी- आज धुनलाइ कपडा धेरै ननिकाल्नुस् पति - किन ? पत्नी - हाम्रो घरमा काम गर्ने दिदी २ दिन आउनुहुन्न पति - किन ? पत्नी - New Year मा आफ्नो नातिलाई भेट्न आफ्नो छोरीको घर जाने रे.. पति - ठिक छ तेसोभए अफिस जाँदा लगाउने मात्र निकाल्छु l अनि New Year को लागि छोरीकोमा जाँदै रहेछिन l ५०० रुपया खर्च देउ है त्यो दिदीलाई । पत्नी - अरु पनि चाडबाड आउँदैछ सँधै खर्च..

कण्डम फुटेको रात !

चिन्ता नगर कालीकी आमा जे होला होला हुर्किनदिउँ तिम्रो पेटको बच्चालाई ! अब फेरि एवार्सन गर्ने कुरा नगर अब फेरि डिष्ट्रोयट गर्ने कुरा नगर जन्मिनदिउँ तिम्रो पेटको बच्चालाई !! किन सम्झिएर अशान्त पार्नु आफ्नै मनलाई किन चुक्चुकाई बस्नु भन त , सम्झि सम्झि त्यो कण्डम फुटेको रातलाई !!! संगिनी सुई घोँच्दा घोँच्दा शिथिल बनेको थियो तिम्रो..

‘चिसा शासकहरु‍‌’

ए पुस ! तँ किन घमण्ड गर्छस तँ भन्दा नि चिसो यो देसका शासकहरु छ्न तैले त भलै मधेसमा दुइचार दर्जन ढलाइस होला र हिमालमा पनि यहाँ त दलाल ब्यबस्थाको चिसोले हजारौं हजार ढलिसके र हजारौं हजार गलिसके तँ किन फुर्ती लाउछ्स ए पुस ? तँ घाम सँगै हराउछ्स र आगो सँग डराउछ्स नि है तर तिनिहरु त न डराउछ्न न हराउछ्न, अझै चर्को चर्को स्वरले कराउँछ्न र..

नेवारी संस्कार जोगाउन मिस नेवा

नेवा खल कास्कीको आयोजनामा यस वर्ष हुने सिजी मिस नेवा पोखरा ११३८ को तयारी तीव्र पारिएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी विभिन्न २२ उपसमितिसमेत गठन गरी तयारी भइरहेको जानकारी दिएको हो । नेपालमा नेवार समुदायले समृद्धि, भाषा, कला, साहित्य, संस्कार, अर्थ सबै क्षेत्रमा निर्वाह गरेको भूमिकाबारे नयाँ पुस्तालाई जानकारी दिन प्रतियोगिता सफल..

हड्डी खियाउने शहर पसेको भेडीगोठे ठिटो ‘बुलबुल’ को भ्रुण बोकेर स्वदेश झरेको छ

अथाह सपनाको हवाई जहाज चढेर बुलबुल १४ वर्ष अघि हड्डी खियाउने शहर युएई पस्यो । आज १४ बर्षे सपनाको एउटा भ्रुण बोकेर स्वदेश झरेको छ । भन्नुको मतलब हड्डी खियाउने शहर पसेको मैकोटको भेडीगोठे ठिटो पृथीछक बुढा मगरले कलम घोट्न पनि सिकेछ । आफ्नो हड्डी संग संगै कलमको निम खियाउदा एक प्रगतिशील लेखक पो बनेछ । पूर्वी रुकुम मैकोटका भेडीगोठे मगर सँग अचेल..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

काभ्रेबाट ने.क.पा.का को को नेता पक्राउ परे ? (हेर्नुस नामावली )

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता-कार्यकार्ताहरु खोजी गर्न काभ्रे पुगेको प्रहरीटोलीले चारजना ने.क.पा.काकार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । प्रहरीको गिरफ्तारीमा पर्नेहरुमा झापाका शिव.....

प्रहरी प्रशासन, केही जनप्रतिनिधि, जग्गा ब्यबसायी र वन कार्यालयको मिलेमतोमा लेखनाथमा ३ सयवटा सालको रुख गायव

केही जनप्रतिनिधि, जग्गा ब्यबसायी, गुण्डा र वन कार्यालयको मिलेमतोमा पोखरा महानगरपालिका वार्ड नं. ३० लेखनाथ खुदी स्थित सुके डाँडाको करिव ३ सय वटा सालका रुख रहस्यमय ढंगले गायव पारिएका छन् ।.....

काभ्रेमा ‘अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लाठी लिएर लगार्ने’ ने.क.पा.को उद्घोष

आपराधिक कृयाकलाप गरेको भन्दै सरकारले प्रतिवन्ध लगाएको बिप्लव नेपाल कम्युनिष्ट पार्टीले काभ्रे जिल्लामा रहेका अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लाठी लिएर लगार्ने’ उद्घोष.....

Exchange Rate

Nepali Patro