बिचार/विश्लेषण

नयाँ शक्तिको नाटक: देवप्रकाश त्रिपाठी

माओवादी हिंसात्मक सङ्घर्षका अगुवा नेता डा. बाबुराम भट्टराई काँचुली फेर्दै अब ‘नयाँ शक्तिका नेता’ बनेका छन् । हिंसात्मक सङ्घर्षमा लागेको ठीक बीस वर्षपछि बाबुराम कम्युनिस्ट आन्दोलनबाट पूर्ण रूपले पलायन भएका छन् र पुँजीवादी प्रजातन्त्रको हिमायती बनेर देखापरेका छन् ।‘नयाँ शक्ति नेपाल’ नाम दिइएको पार्टीको अन्तरिम केन्द्रीय समिति..

जातीय समस्याबारे माओको दृष्टिकोण

अमेरिकाका काला नेता रोबर्ट विलियम, जो उत्तरी क्यारोलिना, मोनरेका काला जाति उत्थान राष्ट्रिय सङ्गठनका पूर्व अध्यक्ष हुन्व । उनले रङ्गभेदविरुद्ध लडिरहेका अमेरिकी काला जातिहरूको संघर्षलाई समर्थन गर्दै वक्तव्य दिनका लागि यसै वर्ष मात्र मलाई दुई–दुईचोटि आग्रह गरेका छन् । चिनियाँ जनताको तर्फबाट म अमेरिकी काला जातिहरूले रङ्गभेदका विरुद्ध,..

माओवादीका आर्थिक अप्ठ्यारा

केही समयअघि क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यलाई आर्थिक संकट भनेर सञ्चार जगत्मा खुब चर्चा गरियो । यो समाचारसँगै कतिपयले सहानुभूतिसहित आर्थिक शुद्धता भनेर सकारात्मक अर्थमा लिए भने कतिपयले आफैं चल्न नसक्ने बूढाले के पार्टी चलाउलान् र क्रान्ति गर्लान् भनेर खिसिटिउरी गरे। आर्थिक संकटकै कारण माथिल्लो तहका नेताहरूले कस्तो समझदारी..

सम्भव छ विचारविहिन कम्युनिस्ट पार्टी – प्रेम दर्नाल

आजसम्मको मानव जातिको इतिहास भनेको आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा हुने निरन्तर विकास प्रक्रिया नै हो । यो प्रक्रिया कहिल्यै अन्त्य हुँदैन । वर्गहरु रहँदासम्म वर्ग संघर्षको पनि अन्त्य हुँदैन । वर्गविहीन समाजमा पनि नयाँ र पुरानो तथा सत्य र असत्य, राम्रो र खराबबीचको संघर्ष चलि नै रहन्छ । उत्पादनको निम्ति हुने र त्यसको..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro