बिचार/विश्लेषण

एकता र फुटसम्बन्धी माक्र्सवादी–लेनिनवादी दृष्टिकोण: अजय शर्मा

जस्तो कि फ्रेडरिख एङ्गेल्सले भन्नुभएको छ :" “पार्टीले फुटेर र फुटको पक्षमा उभिएर विजयी प्रमाणित गर्न सक्तछ । सर्वहारा वर्गको आन्दोलन अपरिहार्य रुपले विकासका विभिन्न चरणहरूबाट गुज्रिन्छ । हरेक चरणमा केही व्यक्तिहरू रोकिन्छन् र अगाडिको अभियानमा सहभागी हुँदैनन् र खालि त्यति कुराले मात्र एक अर्काका विरुद्ध जीवन मरणको सङ्घर्ष गरिरहेका..

एसडी मुनी र नेपाल-चीन सम्बन्ध: डा. तुलसी उप्रेती

भारतीय प्राध्यापक एसडी मुनीले आफ्नो एक लेखमा भनेका छन्, 'ओली सत्ता लम्ब्याउन महेन्द्रको बाटो हिँडे।' मुनीले नेपालले भर्खरै चीनसँग गरेका सम्झौताबाट नआत्तिन पनि भारत सरकारलाई आग्रह गरेका छन्। नेपाल र चीनबीच भएका सम्झौताको अवमूल्यनसमेत गर्न खोजेका छन्। 'नेपाल विशेषज्ञ' को पगरी गुथेका प्राध्यापक मुनीका सोच, विचार, विश्लेषण र सुझाव नेपाल र..

संसदीय धारमा साम्यवादी आन्दोलन: भवानी बराल

संसदीय व्यवस्था भनेको खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने पसल हो ।’ सोभियत साम्यवादी आन्दोलनका महान् नेता लेनिनले करिब सयवर्ष अगाडि संसदीय व्यवस्थाको राजनीतिक संष्लेषण गर्दै यसो भनेका थिए तर विश्व कम्युनिस्ट आन्दोलन आज पनि संसदीय व्यवस्थाको नेटो काट्न सकेको होइन । युरोपको साम्यवादी आन्दोलन लगायत कतिपय तेस्रो विश्वको..

के भए सहिदका सपनाहरू ?

सहिद सप्ताहको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा कवि एवम् आदरणीय सहिद कृष्ण सेन ‘इच्छुक’ द्वारा रचित कविता “बर्माझिया” को पाठन उहाँकी जीवन संगिनी तक्मा केसीले गर्नुभएको थियो । कविता वाचन गर्ने क्रममा केसीले जनयुद्धका क्रममा सहिद हुनुभएका आफन्तको अहिलेको अवस्थाका बारेमा कसैले पनि वास्ता गरेनन् भन्ने गुनासो गर्नुभयो । उहाँले..

नेपाल संकटका कारण र यसको समाधानबारे अवधारणा- १

१. नेपालको संकट र संकटका कारणहरु (क) नेपाल संकट र यसका कारणहरु इतिहासको निष्कर्ष —नव–औपनिवेशिकता आफैमा एकप्रकारको समस्या हो । यसले मालिक र सेवक संबन्धको माग गर्दछ । जो पक्ष कमजोर छ, त्यसले बलियोप्रति समर्पणको व्यवहार राख्नु पर्दछ भन्ने कुराको आग्रह गर्दछ । तसर्थ, नव-औपनिवेशिक सत्ता राजनीतिको सिमाभित्रबाट नेपालका कुनै पनि प्रकारका..

भारतले चाहेको मधेस: श्रीलाल साह

मधेस आन्दोलन र अघोषित नाकाबन्दीको औचित्य रातारात कसरी तुहियो ? चर्चाको विषय बन्न सक्छ । मधेस आन्दोलनमा ५५ जना मधेसीको ज्यान गयो । सयौं घाइते भए । कराडौंको सम्पत्ति क्षति भयो । आमनेपालीले दुःख पाए । देश अधोगतिमा धकेलियो । लोकतान्त्रिक संविधान जारीपछि अग्रगामी फड्को मार्न प्रयत्नरत मुलुक दशकौं पछाडि पर्यो । त्यसो भए मधेस आन्दोलन र..

यसकारण राष्ट्रघाती छ ‘अपर कर्णाली’ समझदारी: भरत दाहाल

सरकारले भारतीय कंपनी जी.एम.आर  संग मिति २०६४ साल माघ १० गते गरेको ‘अपर कर्णाली’ समझदारी नेपालको सबै भन्दा खतरनाक जलश्रोत संझौता हो । यसले कर्णाली नदिको संपूर्ण जलाधार क्षेत्र भारतीय कंपनीका हातमा पुर्याउने व्यवस्था गरेको छ । संसदमा छलफल र बहस हुँदा सबै यथार्थता सार्वजनिक हुने डरले दुइतिहाई बहुमतबाट पारित गर्नुपर्ने संविधानको धारा १५६..

६३ वर्षदेखिको भारतको षडयन्त्रको उत्कर्ष: भरत दाहाल

निर्वाचनका लागि प्रधानमन्त्री चयन गर्ने बहानालाई लिएर सहमतिका नाममा फेरि पनि नागरिकताको मुद्दा सर्तका रुपमा उठेको छ । ०६३ सालपछि ०४७ साल चैत्र मसान्तसम्मको जन्मलाई आधार बनाएर ‘एक पटकका लागि’ भनि नागरीकता दिईएकाहरुबाट पहिल्यै भारतमा जन्मेका निजका सन्तानहरुलाई वंशजका आधारमा र संविधानसभाको निर्वाचनमा मतदाता नामावलीमा सामेल गरिएका..

नेपाली क्रान्तिको बाटाे– नयाँ जनवाद या समाजवाद ? : मनहरि तिमिल्सिना

माक्र्स–एंगेल्सले पूँजीवादको तिव्रतम् विकास भएका युरोपेली मुलूकहरुमा पहिला क्रान्ति हुने विश्लेषण गरेका थिए। माक्र्सको विचारमा युरोपमा सबैभन्दा पहिले समाजवादी क्रान्तिको जग बस्नेछ। अनि विस्तारै त्यसको प्रभाव विश्वभर फैलनेछ। तर, परिणाममा त्यस्तो भएन। लेनिनको नेतृत्वमा रुसमा पहिलोपल्ट समाजवादको झण्डा फहरायो। यो नै सर्वहारा..

डा.बाबुरामलाई पीडित जनताले माफी देलान् ?: निमकान्त पाण्डे

०५२ साल फागुन १ गतेदेखि सुरु भएको सशस्त्र युद्धमा जानुभन्दा पहिले डा.बाबुराम भट्टराई खुट्टामा चप्पल लगाएर फुटपाथमा हिंड्न गर्दथे । आज डा.बाबुराम भट्टराईको आँगनमा आधा दर्जन गाडीहरू पार्किङ गरिएका हुन्छन् भने बिनागाडी बाबुरामको सवारी कतै पनि हुँदैन । बाबुरामलाई यो हैसियतमा त्यही दश वर्षे सशस्त्र युद्धले पु¥यायो भनेर निष्कर्ष..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro