बिचार/विश्लेषण

धर्मबारे कम्युनिष्ट धारणा : अनिल शर्मा “बिरही”

मानवसभ्यताको प्रातःकालमा मानिस दैविक ज्ञानको निकट थिएन । प्राकृतिक घटना र प्रकृतिका रहस्यहरू देखेर उसमा कुतुहल तथा भय सिर्जना हुनु स्वाभाविक थियो । प्रकृतिका रहस्यहरूको वैज्ञानिक कारण नजान्दा कुनै अलौकिक शक्तिको अस्तित्व कल्पना गरेको हुन सक्छ । अहिले पनि कैयौँ जनजातिहरू प्रकृतिपूजक रहेको स्थिति, राउटेजस्ता जङ्गली जातिहरू..

नवसामन्त, नवधनाढ्य र हुकुमवासी : सुशीला कार्की

पशुपतिनाथ, जानकी मन्दिर, सुदूरपश्चिमको उग्र तारा, प्युठानको स्वर्गद्वारीलगायतका मन्दिर, मठ तथा बालुवाटारको सरकारी जग्गा कब्जा गरी हड्पिएका समाचार पत्रपत्रिकामा प्रकाशित छन्। रकम कलम मिलाई गैरकानुनी तरिकाबाट बिक्रीसमेत गरेका समाचार पनि आए। दाताहरूले धर्मका निम्ति दिएका दान, गुठी अहिलेका पिँढीले व्यापकरूपमा मस्यौट गरेको पाइन्छ।..

सेना-पुलिस होइन, दलालहरु निसानामा पर्छन् : विप्लव (भिडियाे हेर्नुस्)

सरकार द्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीमाथि केपी सरकारले लगाएको प्रतिबन्ध, सरकारको प्रतिबन्धविरुद्धको प्रतिरोध, वार्ता र पार्टीका आगामी कार्यक्रमका बारेमा आफ्नो पार्टीको धारणा सार्वजनिक गरेका छन् । उनले रातो खबर अनलाइन टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा आफ्नो पार्टीमाथि सरकारले..

दलाल पुँजीवादको चक्रव्यूह : कृष्णप्रसाद पौडेल

मानिसले आफ्नो श्रमलाई यन्त्रको जिम्मा लगाएसँगै त्यसलाई सञ्चालन गर्न चाहिने खनिज ऊर्जा उत्खनन, ठूला प्रशोधन कारखाना र तिनलाई चाहिने कच्चा पदार्थको खोजी तीव्र भयो । मुख्यतः यही बेलायत र पश्चिमी युरोपको औद्योगिक विकासका लागि औपनिवेशिक यात्रा थियो । यो यात्रा त्यस्ता उद्योगका लागि कच्चा पदार्थको जोहो गर्न थालिएको थियो । यसले मानव..

दलाल पुँजीवादी सत्तालाई मिल्काउन क्रान्तिको मार्गमा छौं : विप्लव

नेत्रविक्रम चन्द (विप्लव) नेपाल कम्युनिस्ट पार्टीका महासचिव हुन्। सरकारले गत फागुन २८ गते उनको पार्टीलाई प्रतिबन्ध मात्रै लगाएको छैन, उनको पार्टीलाई प्रत्यक्ष/परोक्ष साथ र सहयोग गर्नेहरूलाई पनि कारबाही गर्ने बताउँदै आएको छ। कुनै समय उनीसँगै एउटै मोर्चामा रहेका नेताहरू अहिले सरकारमा छन्। तर तिनै नेताहरू विप्लवले आफूहरूलाई मार्न..

नेपालको न्यायालयमा बिचौलियाको दबदबा : न्यायिक निर्णयमा समेत प्रभाव पार्ने गरेको पूर्वन्यायाधीशको अध्ययन समितिको निष्कर्ष

पूर्वन्यायाधीशको फोरमले  गरेको अध्ययन समितिले न्यायालयमा विभिन्न भेष बदलिएर आउने बिचौलियाले प्राथमिकता पाइरहेको र त्यस्ता बिचौलियाले न्यायालयको न्यायिक निर्णयमा समेत प्रभाव पार्ने गरेको निष्कर्ष निकालेको छ । बिचौलियाका कारण न्यायालयप्रति विश्वास घट्दै जानुका साथै न्यायिक धरोहरलाई समेत धराशायी बनाउने काम बिचौलिया र राजनीतिक..

समाजमा वर्ग र वर्ण : प्रदिप गिरी

सन १९६० को दशकमा हिन्दुस्तानमा पढाइ गर्दा दुईजना नेताले मेरो पुस्तालाई बडो प्रभावित गरिरहेका थिए– डा. राममनोहर लोहिया र डा. भीमराव अम्बेडकर । लोहियाको चर्चित पुस्तकमध्ये एउटा ‘जातिप्रथा’ थियो । हामी राजनीतिक कार्यकर्ताका लागि त्यो पाठ्यपुस्तक थियो । सोही पुस्तकमा लोहिया बारम्बार अम्बेडकरको कुरा गर्छन् । डा. अम्बेडकर जीवनको..

प्रेस स्वतन्त्रताबिरोधी मिडिया काउन्सिल विधेयक : शिव गाउँले

प्रेस काउन्सिल गठनका विभिन्न मोडल छन्। न्याय कानुन क्षेत्रका पदाधिकारी, पत्रकार र सरोकारवालाहरूले प्रेस सामग्री अनुगमन गर्ने, प्रतिवेदन तयार गर्ने, सुधारका लागि सुझाव दिने, बहस र छलफल गर्ने निकायका रूपमा यो संस्थाले अभ्यास गर्ने गरेको पाइन्छ। प्रजातान्त्रिक प्रणालीमा मुख्यतया प्रेसमाथिका गुनासा सुन्ने र पत्रकार तथा सम्पादकलाई..

बुढीगण्डकी जलविद्युत् आयोजनामा कमिसनको खेल : क्षमता घटाउने प्रयासमा प्रम ओली !

कमिसनको खेलमा राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाको क्षमता घटाउने प्रयास भइरहेको छ । जलमाफियाहरूको योजनाअनुसार प्रधानमन्त्री कार्यालयले १२ सय मेगावाटको आयोजनालाई आठ सय मेगावाटमा खुम्च्याउन छलफल थालेको छ । क्षमता घटाएर चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनी ९सिजिजिसी०लाई आयोजना सुम्पिने प्रधानमन्त्री केपी ओलीको..

पुष्पकमल दाहाल बर्बराहटका रहस्यहरु : प्रकाश मल्ल

एक दिन प्रचण्डले भने– 'विप्लव प्रचण्ड बन्ने कोसिस गर्दैछन्, यो सम्भब छैन । मेरो नक्कल गर्दैछन्, यो सम्भव छैन ।' बिचरा प्रचण्डले २०७६ वैशाख २२ भनेछन्– 'जङ्गल जाने रे ।' हत्तेरी आफ्नो दुनो सोझो भएनजस्तो छ । फेरि केपीलाई तर्साउन जङ्गल जान्छु भनेका होलान् । प्रचण्डज्यु, त्यो धम्कीको पारा केपीले बुझिसकेका छन् । उनलाई केही फरक पर्दैन । उनी त सबै..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro