बिचार/विश्लेषण

ने.क.पा. महासचिव विप्लवको ताजा अन्तरवार्ता : सबै क्रान्तिकारीहरू एकताबद्ध बनौँ – विप्लव

बदलिँदो राजनीतिक परिस्थितिमा  वैकल्पिक राज्यसत्ता घोषणा गरेको नेत्र बिक्रम चन्द 'बिप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशैभरि सङ्गठन सुदृढ तथा विस्तार अभियान– २ संचालन गरिरहेको छ् । देश अब द्वन्द्वतिर अघो बढेको कतिपयको बुझाई छ । के साँच्चिकै देश द्वन्द्वतिर अघि बढेको हो त ? ने.क.पा.को आधिकारिक मुखपत्र रातोखबरले महासचिव नेत्र..

दुई- तिहाई बहुमतको सरकार बनाएको सत्तारुढ नेकपाले प्रतिगमनको संकेत देख्नुको रहस्य : रामकृष्ण अधिकारी

सरकारप्रति जनताको आक्रोश बढ्दै जाँदा प्रधानमन्त्री र सत्तापक्षका शीर्ष नेताले देशमा प्रतिगमन फर्कने खतरा देखाउनु मूल समस्या छल्ने उपाय हो दस्ताबेजमा राजतन्त्रवादी, पश्चगमनकारी, यथास्थितिवादी र अतिवादी शक्तिहरूलाई बलियो र जनमुखी सरकारको उपस्थिति सहज लाग्ने कुरै भएन। यतिबेला उनीहरू कुनै न कुनै हिसाबले अस्थिरता सिर्जना गर्ने,..

बूढीगण्डकी परियोजनामा स्वदेशी लगानी, किन ?: गुणराज लोहनी

भूमिका सन् १८१६ मा सुगौली सन्धि भएदेखि नेपाल अर्धऔपनिवेशिक राष्ट्र बन्न पुगेको सबैलाई थाहै छ । त्यसपछि नेपाल भारतको अघोषित उपनिवेशजस्तो बनिराख्यो । त्यस सन्धिसँगै नेपालको भूगोल ५८ प्रतिशतमा खुम्चिन पुग्यो । एउटा सार्वभौम, स्वतन्त्र राष्ट्र नेपालमा त्यही सुगौली सन्धिपछि हालसम्म यहाँको राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा भारतीय..

सामरिक व्यूहमा नेपाल जेलिने जोखिम: योगेश ढकाल

कसले बोलायो, कहिले बोलायो- कूटनीतिमा यी दुई प्रश्नले गहिरो अर्थ बोक्छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको साता लामो 'पाताल प्रवास' का बेला नेपाल दुई आन्तरिक र बाह्य परिघटनाबाट गुज्रँदै थियो । यता क्रिस्चियन धार्मिक रङ मिसिएको एसिया प्यासिफिक सम्मेलनमा सरकारी सहभागिताको विवादास्पद दृश्य मञ्चन हुँदै थियो । उता महाशक्ति अमेरिका १७..

वर्तमानमा असम्भव प्राय: माओवादी पार्टी बिचको एकता र ध्रुवीकणका जटिलता : अनिल बिरही

नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (कट्टेल) र नेकपा (साइँला) को बीचमा कार्यगत एकता लामो समयदेखि चलिरहेको छ । नेकपा (कट्टेल) र नेकपा (साइँला) पार्टी एकताका विषयमा लचकदार देखिएका छन् तर विप्लव नेतृत्वको नेकपा र किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का बीचमा पार्टी एकताको प्रयत्न सफल भइरहेको छैन । त्यसकारण अनेक..

सत्तारुढ नेकपाको बिकल्प : सत्यानाश कि समाजवाद ? – घनश्याम भुसाल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थाथी कमिटी बैठक झन्डै दुई साता चल्यो, जहाँ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रतिवेदनमा निकै बहस भयो । अन्तिममा परिमार्जनसहित प्रतिवेदन पारित भयो । पूर्व एमाले र नेकपा गठनयता पार्टीमा विधि र पद्धतिको विषय तथा अहिलेको आवश्यकताअनुसार नयाँ कार्यदिशाको माग गर्दै आएका..

शिक्षकको क्रूरताले सिकाएको ‘महान् समाजवादी शिक्षा आन्दोलन –राजेन्द्र महर्जन

प्रसिद्ध चिनियाँ नेता माओ त्से–तुङलाई सात वर्ष उमेरमा मात्रै स्कुलमा भर्ना गरिएको थियो । उनले आफ्नो गाउँ– शाओशानकै प्राइमरी स्कुलमा औपचारिक अध्ययन थालेका थिए । त्यस स्कुलमा एक जना क्रूर शिक्षक थिए । उनले आफ्नै घरमा स्कुल खोलेका थिए । त्यसमा केही फी लिएर उनी विद्यार्थीहरूलाई पढाउने गर्थे । बीसौं शताब्दीको शुरुतिरको त्यो स्कुलमा केही..

दामिनी भीर भन्दा जेठो त्यो अङ्कुशे भीरले पढाएको पाठ  

भएभरको जिज्ञासा र कौतुहलातालाई संगै लिएर पोखरा महानगर पालिका वडा न १६ को गर्लांगमा जन्मिएछु म । अत्यन्तै सोझो, मेहेनेती,मृदुभाषी  र फौजीगुरुङको छोरी भएर त्यो पहाडि बस्तीमा जन्मेको मैले जिबनमा बिभिन्न पाटाहरु नियाल्दै  तिनै पाखा र बाटाहरुमा मने पाठोसंगै उफ्रिदै हुर्किए । मेरा दामाली कोइ थिएनन गाउमा अर्थात हाम्रो घरमा म जन्मेको बर्ष..

मोहन बैद्यको दृष्टिमा विप्लव नेतृत्वको ने.क.पा.

१. विषयप्रवेश २०७१ साल मंसिरमा पार्टीको केन्द्रीय विस्तारित बैठक सञ्चालित भइरहेको अवस्थामा भिन्नमतको प्रस्ताव पेस गरेर विप्लव समूह तात्कालिक पार्टी नेकपा–माओवादीबाट अलग भई नेकपा माओवादी गठन गर्न पुगेको थियो । यो समूह बाहिरिएको अब झन्डै तीन वर्ष पुग्दैछ । सो समूहको वहिर्गमनपश्चात् २०७१ पौषमा आयोजित हाम्रो पार्टीको प्रथम राष्ट्रिय..

तीन शक्ति रास्ट्रको चेपुवामा नेपाल : चन्द्रशेखर अधिकारी

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी समकक्षी माइक पोम्पेओसँग यसैसाता भेटवार्ता गरे । त्यसपछि नेपाली राजनीतिक÷कूटनीतिक वृत्तमा एउटा बहस आरम्भ भएको छ । अमेरिकी नीतिमा नेपालको प्रवेश रहर कि बाध्यता ? यो प्रश्न सतहमा आएको छ । अमेरिकी विदेश मन्त्रालयको ट्विटअनुसार उक्त मुलुकले नेपाललाई ‘इन्डो-प्यासिफिक’ रणनीतिअन्तर्गत राखेको..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

सत्तारुढ नेकपामा तीन गुट सक्रिय : कार्यदल निष्क्रिय बनाउने खेल, जिल्ला नेतृत्वमा टकराव

नेकपामा देखिने गरी तीन थरी गुट छन् । अन्य नेताहरूका पनि गुट नभएका होइनन् । तर आगामी महाधिवशेनवाट नेतृत्व उछिट्याउने गरि मुख्य तीन गुट सक्रिय छन् । अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव.....

बन्दुक जनताले नलिई हुँदै हुँदैन : सुदर्शन, स्थायी कमिटी सदस्य, ने.क.पा.

(रातोपाटीको लागी पत्रकार फणिन्द्र नेपालले नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’संग लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ । यो अन्तर्बार्ता रातोपाटी डटकमबाट लिएका.....

प्रहरीले बरामद गरेको चार किलो सुन किन तामा बन्यो ?

प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले पुस १९ गते धादिङको गजुरीबाटबरामद गरी सार्वजनिक गरेको चार किलो सुनलाई करीब तीन हप्तापछि राजस्व अनुसन्धान.....

Exchange Rate

Nepali Patro