पत्रपत्रिका

रसुवागढी नाका : वारि त्रिपाल, पारि महल

रसुवागढी–केरुङ नाकाको मितेरीपुलबाट पारितर्फ चीनको विशाल अध्यागमन कार्यालयको रौनकता र वारितर्फ नेपालमा टिनको छानोमा नेपाल प्रहरी र त्रिपालमा रहेको सशस्त्र प्रहरी बलको कार्यालयले नेपालको अस्तव्यस्तताको प्रतिविम्ब झल्कन्छ । गत वर्ष वैशाख १२ मा गएको भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनतर्फको एक मात्रै..

जापानी नोटलाई नेपाली बोट : यसबाटै बन्छ ‘येन’

जापानी नोट येन बनाउन नेपालमा पाइने अर्गेली नामको बिरुवाको बोक्रा प्रयोग हुने गरेको छ । सुन्दा अचम्म लागेपनि यही बिरुवाको बोक्रा बेचेर किसानहरुले लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । अर्को आशालाग्दो तथ्यांक भेटिएको छ । त्यो हो नेपालबाट आर्थिक बर्ष २०७२,७३ मा ६० हजार किलो अर्गेलीको बोक्रा जापान निर्यात भएको छ । जसको मूल्य ३ करोड ५५ लाख..

१० जिल्लामा १९ स्थानीय तह थप्ने तयारी : खोटाङ र नुवाकोटको विवाद मन्त्रिपरिषदमा

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्न बनेको मन्त्रीस्तरीय कार्यदलले २, ४ र ७ नम्बर प्रदेशका १० जिल्लामा १९ वटा स्थानीय तह थप गर्ने प्रारम्भिक मस्यौदा तयार गरेको छ । प्रदेश नम्बर २ का आठ जिल्ला तथा प्रदेश नम्बर ४ र ७ का एक–एक जिल्लामा स्थानीय तह थप गर्र्ने तयारी कार्यदलले गरेको हो । आजको नयाँ पत्रिकामा खबर छ । स्थानीय तह..

मन्त्रालयबाटै कार्यविधिको फाइल गायब, श्रम सहचारी नियुक्ति अन्योलमा

श्रम तथा रोजगार मन्त्रालयबाटै कार्यविधिको फाइल हराएपछि श्रम सहचारी नियुक्तिमा अन्योल सिर्जना भएको खबर आजको नागरिकमा छ । कामका लागि विश्वका विभिन्न मुलुक पुगेका श्रमिकलाई आवश्यक सेवा पुर्याउन श्रम सहचारी नियुक्त गर्ने चलन छ । पछिल्लो समय श्रम सहचारी को हुने भन्ने विषयमा कर्मचारीमै विवाद हुन थालेपछि अघिल्लो बर्ष श्रम सहचारी..

आर.आर. क्याम्पसका निर्वाचन अधिकृत एक्कासी सम्पर्क विहिन, अखिल(क्रान्तिकारी)प्रचण्डको द्धैध चरित्र, पत्रकारलाई रोक

रत्नराज्यलक्ष्मी क्याम्पस (आर.आर.)मा सत्तारुढ पार्टीका विद्यार्थी भतृ संगठनले आन्दोलन गरिरहदा प्रतिपक्षी पार्टीका विद्यार्थी भातृ संगठनले भने स्ववियु चुनावका लागि मनोनयन दर्ता गराए ।  तर, उक्त क्याम्पसका निर्वाचन अधिकृत प्रा.डा. हरिप्रसाद पराजुली सम्पर्क विहिन भएका छन् । उनको फोन अहिले स्विज अफ रहेको छ । उनी अपहरणमा परेको हुन सक्ने..

मधेसी मोर्चाद्वारा एमाले सचिवमाथि आक्रमण गरि १४ हजार लुट

नेकपा एमाले सप्तरीका सचिव शम्भू यादवलाई शुक्रबार मधेसी मोर्चाका कार्यकर्ताले आक्रमण गरि उनी सित रहेको १४ हजार रुपैयाँ लुटेको एमाले सप्तरीले आरोप लगाएको छ । सप्तरी एमालेका अध्यक्ष गोविन्द न्यौपानेले बिज्ञप्ती जारी गरी पार्टी कार्यालय तर्फ जाँदै गर्दा सचिव यादवलाई मोर्चा कार्यकर्ताले पछाडिबाट आक्रमण गरी यादवले बोकेको झोला त्यसमा..

स्थानीय तह सीमानाको विरोधैविरोध

गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले निर्धारण गरेको स्थानीय तहको संख्या र सीमानाबारे चौतर्फी विरोध भएका छन् । काठमाडौं जिल्लामा पर्ने शंखरापुर नगरपालिकालाई आयोगले कागेश्वरी मनोहरा नगरपालिकामा मिसाएको भन्दै स्थानीय बासिन्दा आठ दिनदेखि रत्नपार्कमा रिले अनसनमा छन् ।..

पृथ्वीनारायण क्याम्पसबाट हराएको आईडी कार्ड ‘क्रान्तिकारी नेता’ नै बस्ने घरमा

पृथ्वीनारायण क्याम्पसबाट हराएको विद्यार्थी परिचयपत्र भेटिएको छ । गत फागुन १४ गते शनिबार राति क्याम्पसको विज्ञान संकाय प्रशासन कार्यालको ताला फोडी विद्यार्थीको आईडी कार्ड चोरी भएको भनिएको थियो । सो कार्ड पोखरा ११ तुल्सीमार्ग स्थित एक घरमा विहिबार भेटिएको हो । प्रहरीले सूचनाका आधारमा एक सय ५९ वडा कार्ड नियन्त्रणमा लिएको छ । कार्ड चोरी..

विप्वलले गरें स्थानीय निकायको चुनाव बिथोल्ने घोषणा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनाव बिथोल्ने घोषणा गरेको छ । अहिले घोषणा गरेको स्थानीय चुनावलाई २० वर्षअगाडि नै प्रचण्डकै नेतृत्वमा ध्वस्त पारिएको भन्दै विप्लवले चुनावलाई आफ्नो पार्टीले मान्यता नदिने बताएका हुन् । पार्टीको आठौँ महाधिवेशनले लिएका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा..

दाहाल र देउवाको प्रस्ताव, ‘तत्काललाई विधेयक स्थगन’

संविधान संशोधन विधेयक पारित गर्न दुई तिहाइ मत नपुग्ने निश्चितप्राय: देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय प्रक्रियामा रहेको संविधान संशोधन विधेयक तत्कालका लागि स्थगन गर्ने प्रस्ताव गरेका छन् । दाहाल र देउवाले स्थानीय तहको संख्या बढाउने र राष्ट्रिय सभाको निर्वाचन मण्डलबाट स्थानीय तहको..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना