राजधानीबाट प्रकाशित

निजी विद्यालयमा लुटः विद्यार्थी तान्न ब्रान्ड चोरी, कक्षा १ मा भर्ना गर्न ८८ हजार

नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिए पछि निजी विद्यालयले जथाभावी शुल्क असुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन् । स्थानीय तहमा शिक्षासम्बन्धी ऐन नबनेका कारण शुल्क निर्धारण प्रक्रिया ठप्प छ ।  यसै अवस्थाको..

औषधि खरिद ठप्प, बिरामीले सिटामोलसमेत पाएनन्

स्थानीय तहका लागि औषधि खरिद गर्न सरकारले २५ करोड विनियोजन गरे पनि समयमै पठाउन नसक्दा जिल्लामा औषधि अभाव भएको छ । केन्द्रमा औषधि खरिदका लागि सरकारले एक अर्ब पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ महिनादेखि विनियोजित रकम खर्च गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई अख्तियारी दिएको छैन । विभाग..

 विद्यार्थीसँग चर्को शुल्क उठाउने स्कुलबिरुद्ध मुद्दा चलाउन सरकारी वकिलद्वारा इन्कार

विद्यार्थीसँग चर्को शुल्क उठाइरहेका निजी विद्यालयविरुद्ध ठगी मुद्दा चलाउन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दर्ता गराएको अभियोगपत्र सरकारी वकिलको कार्यालयले विभागमै फिर्ता पठाएको छ। ठगीअन्तर्गत मुद्दा दायर गर्न राय माग गर्दै विभागले दर्ता गरेको अभियोगपत्रमा पर्याप्त प्रमाण नपुगेको भन्दै वकिलको कार्यालयले..

जलाउन चितामा हालिसकेको शव प्रहरी नियन्त्रणमा, किन ?

जलाउन चितामा राखेको रौतहट जिल्ला कटहरिया नगरपालिका–५ का विजय साह सोनारकी श्रीमती राजकुमारी देवीको शव प्रहरीले लालबकैया खोलास्थित घाटबाट नियन्त्रणमा लिएको छ l  हत्या आशंकामा प्रहरीले मंगलबार बिहान सो शवलाई नियन्त्रणमा लिएको हो । साथै प्रहरीले चार मलामीलाइ समेत पक्राउ गरेको छ । शव नियन्त्रणमा लिने क्रममा प्रहरी र मलामीबीच केहीबेर..

बीस वर्षदेखि आइसफल बाटो शुल्क झ्वाम : असुलेको करिब ४२ करोड रुपैयाँको खोजी शुरु

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २० वर्षदेखि असुल गर्दै आएको सगरमाथा आइसफल बाटो शुल्क राज्यकोषमा जम्मा नभएपछि महालेखा परीक्षकको कार्यालयले कारणसहितको विस्तृत कागजात माग गरेको छ । ०५४ सालदेखि वार्षिक रूपमा मन्त्रालयको आदेशमा रकम असुल हुँदै आएको छ । मन्त्रालयले सोलुखुम्बु जिल्ला प्रशासनमा दर्ता रहेको सगरमाथा प्रदूषण..

नेपाली नागरिकता लिने भारतीय नागरिक पक्राउ

किशोर बुढाथोकी, विराटनगर एक भारतीय परिवारले झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको छ। भारतको अररिया जोगबनी नगरपञ्चायत–१० का स्व.गजेन्द्र साहकी ६१ वर्षीया पत्नी पार्वतीदेवी साह, छोरा सन्तोषकुमार साह, नरेशकुमार साह, धीरेन्द्रकुमार साह र बुहारी (नरेशकी पत्नी) रिङ्कीदेवी साहले नेपाली..

नेपाली कांग्रेसमा देउवाको सामन्तवादविरुद्ध लड्ने सिटौलाको उदघोष

प्रधानमन्त्री केपी शर्मा ओली दुई तिहाइ बहुमतसहितको समर्थन पाएपछि अब प्रमुख विपक्षी दल नेपाली कांग्रेस अब कसरी अगाडि बढ्छ ? स‌ंसद्‍‍देखि सडकसम्म उसको भूमिका कस्तो हुन्छ ? स्थानीय, प्रादेशिक र संघीय तीनै निर्वाचनमा हारेको कांग्रेसले अब आफूलाई कसरी सशक्त बनाउला ? यी र यस्तै प्रश्न उसका समर्थक र शुभेच्छुकहरुले उठाउन थालेका छन् । अब..

पैसा सकियो सरकारी कोषमा : महँगो ब्याजमा ऋण उठाउँदै राष्ट्र बैंक

सरकारी खातामा रकमा न्यून भएपछि राष्ट्र बैंकले महँगो ब्याजमा ऋण उठाउन थालेको छ। आज अर्थात् चैत १ गते सरकारले वित्तीय हस्तान्तरण अन्तरगत स्थानीय निकायमा जाने अनुदानको अन्तिम किस्ता निकासा गर्दैछ। यस्तो अनुदान निकासापछि सरकारी खातामा १९ अर्ब रुपैयाँ मात्र रहनेछ। सरकारले बुधबारसम्म खर्च गर्न सक्ने ९४ अर्ब रहेको अर्थ मन्त्रालयका..

अमेरिकाको लोभ देखाएर लेबनान: नेपाली युवतीलाई चरम यातना

काठमाडौं - आकर्षक पारिश्रमिक र अमेरिका जान पाउने लोभ देखाएर पछिल्लो समय नेपाली महिलालाई लेबनान पुर्‍याउने क्रम बढेको छ । जबकि लेबनानमा कार्यरत महिला भने अध्यागमनमा जरिवाना तिरेर भए पनि स्वदेश फर्कन खोजिरहेका छन् । आजको कान्तिपुरमा खबर छ । लेबनान पुग्ने नेपाली महिला कामदारले भनेजस्तो सजिलो काम नपाउने मात्र होइन, चरम यातनासमेत भोग्ने..

नेपालको आकाशमै यस्तो खतरा

काठमाडौं - आजको दृष्टि साप्ताहिकमा यो खबर छ, सडक यात्राको तुलनामा हवाइयात्रा धेरै नै सुरक्षित, विश्वासिलो र भरपर्दो मानिन्छ । त्यति मात्रै होइन निर्धारित समयमा गन्तव्यमा पुगिने र समय व्यवस्थापनको लागि उपयोगी मानिएको हवाइ यातायात नेपालमा भने असुरक्षित, ढिलासुस्ती र अत्यन्तै महंगो पर्दै आएको छ । सोमबार अपरान्ह १२ः३५ बजेको समयमा..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro