राजधानीबाट प्रकाशित

स्कुल गएका चार छात्रा साँझ चार बजेपछि बेपत्ता

बाराको सिमरास्थित सिमरा पब्लिक इंलिस स्कुलमा पढ्ने चारजना छात्रा स्कुलबाट घर फर्किने क्रममा बेपत्ता भएका छन्। आइतबार दिउँसो स्कुल छुट्टी भएपछि घर फर्किनुपर्ने बालिका रातिसम्म घर नआएपछि अभिभावकले प्रहरीलाई खबर गरेका हुन्। गढीमाई नगरपालिका ७ जितपुरकी कक्षा पाँच पढ्ने ११ वर्षीय जिया गुप्ता, उनकै बहिनी युकेजीमा पढ्ने पाँच वर्षीया..

१० रुपैयाँको नोट समातेको अवस्थामा बाकसभित्र बालक मृत भेटिए

दाङमा कपडा राख्ने बाकसमा थुनिएर एक बालकको मृत्यु भएको छ। पञ्चकुले गाविस–८ ढोलपुर निवासी चित्रबहादुर डाँगीका सात वर्षीय छोरा दिपेशको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय, खिलतपुरका प्रहरी निरीक्षक इन्द्रबहादुर साउदका अनुसार शनिबार बेलुकीदेखि हराइरहेका बालक आइतबार बाकसमा मृत अवस्थामा फेला परेका हुन्। बाकसभित्र पसेर पैसा खोज्ने..

श्रीमानलाई बालिका बलात्कार गर भनेर श्रीमतीले कोठाबाहिरबाट चुकुल लगाइदिएपछि…

भक्तपुरको अनन्तलिंगेश्वर ७ सिरुटारकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले अनन्तलिंगेश्वरका ४० वर्षका राजकृष्ण कायस्थलाई पक्राउ गरेको छ । बालिका बलात्कार गर्न श्रीमानलाई सहयोग गरेको अभियोगमा प्रहरीले उनकी श्रीमती राधा जंगमलाई पनि पक्राउ गरेको छ । शनिबार पक्राउ परेका श्रीमान श्रीमतीलाई आइतबार जबर्जस्ती करणी..

‘नेतृत्व विफल हुँदा कांग्रेस कमजोर’

 नेपाली कांग्रेसका नेताहरूले मधेस समस्या समाधानसहित संविधान कार्यान्वयनका लागि पार्टीले राजनीतिक अगुवाइ गर्न नसकेको भन्दै नेतृत्वको आलोचना  गरेका छन्। २००७ सालको राजनीतिक परिर्वतनपछि संविधानसभाबाट नयाँ संविधान निर्माण जारी गर्नेसम्म कांग्रेसले नेतृत्व गरे पनि त्यसपछि मुलुकको संकट समाधानका लागि हस्तक्षेपकारी भूमिका निर्वाह..

किन नजिकिँदै एमाले–मोर्चा ? 

डेढ वर्षयताको तिक्तता मेट्दै अघिल्लो साता सुरु एमाले र मधेसी मोर्चाबीचका भित्री खुसामदहरू शनिबार बिहानसम्मै जारी रहे । प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवाबीच नौ/नौ महिने आलोपालोको पहिलो चरण गुज्रिन लाग्दा अकस्मात् यी दुई ‘विपरीत ध्रुव’ हरूको बाक्लिँदो उठबसले राजनीतिक वृत्त चर्चा छ । शनिबार..

प्रचण्ड–ओली भेटपछि तर्सिए देउवा

संविधान संशोधनमा सहमति नजुट्ने र चुनावको मिति पनि घोषणा हुन नसकेका वेला शनिबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको भेटले कांग्रेस झन् सशंकित बनेको छ । ‘भेटमा ओलीजीले नीति कार्यक्रम पनि ल्याउनुस् र बजेट पनि ल्याउनुस् भन्नुभएपछि आशंका उब्जिएको छ,’ देउवानिकट स्रोत भन्छ, ‘चुनाव पनि घोषणा नहुने र सरकार पनि नछोड्ने..

दबाबमा दाहाल : प्रधानमन्त्रीका ३ अप्ठ्यारा

प्रधानमन्त्री र सत्ता सहयात्री कांग्रेसबीच अविश्वास बढ्दै गएको छ । सरकार गठनका वेला कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय निर्वाचनसम्म प्रचण्ड र त्यसपछि प्रदेश र संघको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने सहमति भएको थियो । तर, पछिल्ला दिनमा प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा नगरेको भन्दै कांग्रेस नेताहरू..

गणतन्त्रका लागि माधव नेपाल र भारतको साँठगाँठ रहेको राधाकृष्ण मैनालीको दाबी

पूर्वप्रधानमन्त्री तथा एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल भारतीय सेनाको प्रत्यक्ष संलग्नतामा २०४६ सालमा नै राजतन्त्र उन्मूलनका पक्षमा उभिएको दाबी पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य राधाकृष्ण मैनालीले गरेका छन् । राजधानीमा शनिबार लोकार्पण गरिएको मैनालीको पुस्तक ‘नलेखिएको इतिहास’ मा माधव नेपालको प्रयासलाई तत्कालीन माले..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro