पोखराबाट प्रकाशित

पोखरामा स्थानिय तहद्वारा नै नदिजन्य पदार्थको अबैध दोहन

पोखरा – वर्षायाममा पोखरा लेखनाथ महानगरपालिका आसपास सेती नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्ने कार्य बढ्दै गएको छ । बिगत लामो समयदेखि टेण्डर प्रकृया अन्तर्गत उत्खनन् कार्य भएपनी अहिले महानगरपालिका द्वारा स्थानिय वडालाई सिमित समयका लागि घाट चलाउन अनुमती दिईएको छ । यसरी स्थानिय निकायलाई जिम्मा लगाएको १० दिन पनि नपुग्दै पोखरा..

पोखरामा एक सातामा १५ जना गुन्डा पक्राउ (नामसहित)

पोखरा– कास्की प्रहरीले १५ जना टोले गुण्डालाई पक्राउ गरेको छ । पर्यटकीय शहर पोखरामा विभिन्न व्यक्तिलाई धम्काइ गुण्डागर्दी, हप्ता असुली र मिटरब्याज र बिटिङ गर्ने काममा संलग्न १५ जनालाई पक्राउ गरेको हो । प्रहरीले टोले गुण्डा नाइके लम्जुङ घर भइ पोखरा १२ बस्ने ललित गुरुङ, स्याङजा रापाकोट घर भइ पोखरा १७ घारीपाटन बस्ने चन्द्र गुरुङ, पोखरा ९..

चुनाब जितेपछि वडाध्यक्ष ओेझा बेपत्ता ! कहाँ छन् वडाध्यक्ष ओेझा ?

रुपा गाउँपलिका २ थुम्कीका वडाध्यक्ष हरिकृष्ण ओेझा सम्पर्कविहीन भएको वडाबासीले गुनासो गरेका छन् । हालै भएको गाउँपालिकाको नागरिक सुनावाइ कार्यक्रममा स्थानीयले वडाध्यक्ष कार्यालयमा नआएको बताएका हुन् । वडाध्यक्षमा जितेको केही दिन कार्यालयमा आएको तर त्यसपछि सम्पर्कविहीन भएको स्थानीयले बताएका हुन् । ‘जितेको २-३ दिन वडामा देख्यौं,..

पोखरामा बन्दको प्रभाव

पोखरा, २२ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दका कारण पर्यटकीय नगरी पोखरा प्रभावित बनेको छ । दुईपााग्रे सवारी साधनहरु तथा केही नीजि सवारी साधनहरु फाट्टफुट्ट चलिरहेका छन् भने अन्य सवारी साधन तथा औषधिपसलहरु बन्द छन् । सदाको शनिबार जस्तै आज शनिबार भएकाले पोखरामा उद्योग व्यवसाय,..

छैठौं भूलभूला मेलाको तयारी पुरा

पोखरा लेखनाथ महानगरपालिका ३३, पुंंडिटार स्थित भूलभूला देवि मन्दिर संरक्षण समितिले तिन दिने छैठौं भूलभूला मेलाको तयारी लगभग पुरा भएको आयोजकले बताएको छ । बिगत ६ बर्षदेखी संगठित सस्थाको रुपमा रहेर नयाँ बर्षको अवसर पारी उक्त समितिले मेलाको आयोजना गर्दै आइरहेको थियो । पोखरा लेखनाथ महानगरपालिका ३३ ( साविक भरतपोखरी १ ) स्थित भूलभूला मन्दिर..

पोखरामा खेलौनाको बिवाद हुदाँ ढुंगाले हानेर ५ वर्षीया बालिकाको हत्या

शन्देश श्रेष्ठ, पोखरा । खेलौनाको निहुँमा पोखरामा एक बालिकाको हत्या भएको छ । पोखरा लेखनाथ महानगरपालिका-९ नयाँबजारमा रहेको निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा काम गर्ने १४ वर्षीय पुन थरका किशोरले पाल्पा घर भइ पोखरा लेखनाथ महानगरपालिका-९ निवासी विना थापाकी ५ वर्षीया छोरी विहानीको हत्या गरेका हुन् ।   प्रहरीका अनुसार आइतबार साँझ खेल्नका..

नेकपा निकट कास्की जिल्ला जनपरिषदले नौ बुँदे बिज्ञप्ति सहित गरायो ध्यानाकर्षण

नेपाल कम्युनिस्ट पार्टी कास्की सम्बद्द तमुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद कास्कीले एक बिज्ञप्ति जारि गर्दै नौ बुदे  धारणा सहित समाजमा घटिरहेको दलाल प्रबृद्दीको भर्सना गरेको छ । बिज्ञप्तिका अनुसार नेपालमा दलाल संसदिय व्यवस्था सुदृढ गर्न भएको कथित स्थानिय तह र प्रदेशको निर्वाचन मार्फत दलालहरुको प्रतिनिधिहरु खडा गरि अहिले आफुले..

बास्तोला कुल सेवा समितिको प्रदेश भेला मूलथलो हेम्जामा हुने

बास्तोला कुल सेवा समितिको प्रदेश ४ को भेला मूलथलो पोखरा महानगरपालिका वडा २५ स्थित हेम्जामा शनिबार हुने भएको छ। बास्तोला कुल सेवा समिति नेपालको केन्द्रीय सचिवालयको निर्णय अनुरुप हेमजास्थित रहेको कुल मन्दिरको नवनिर्मित बहुउद्देश्यीय भवनमा प्रदेश भेला हुने प्रदेश संयोजक एवं केन्द्रीय उपाध्यक्ष दामोदर बास्तोलाले जानकारी दिए। प्रदेश..

दलाल राज्यसत्ताका कारण छात्राहरुलाई अप्ठ्यारोमा पारिएको छ: सावित्रा दुरा ‘आस्था’

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य एबम् गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा ‘आस्था’ ले नेपालमा छात्राहरुलाई दलाल राज्यसत्ताका कारण अप्ठ्यारोमा पारिएको आरोप लगाउनुभएको छ । अखिल ( क्रान्तिकारी ) जिल्ला समिति छात्रा विभागले आयोजना गरेको दोस्रो छात्रा भेला कार्यक्रममा मन्तब्य दिदै उहांले यस्तो आरोप लगाउनुभएको हो ।..

आधुनिक मालिकहरुले युवाहरुलाई दासी बनाएका छन् – रुपेश

नेपाल कम्युनिष्ट पार्टी कास्कीका इन्चार्ज रुपेशले देशमा अहिलेका युवाहरुलाई आफ्नो जिम्मेवारी बहन गर्नदेखि बञ्चित बनाई आधुनिक मालिकहरुले युवाहरुलाई दासी बनाएको आरोप लगाउनुभएको छ । शनिवार पोखरामा सम्पन्न भएको राष्ट्रिय युवा जनस्वयंसेवक द्वारा आयोजित महानगरीय युवा भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै रुपेशले यस्तो प्रतिक्रिया..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

उच्च अदालत पोखराको आदेशमा आठ बिद्यार्थी रिहा, एक जना फेरी गिरफ्तार

उच्च अदालत पोखराले आइतबार रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नौ जना मध्ये एक जनालाई कास्की प्रहरीले फेरी गिरफ्तार गरेको छ। उच्च अदालत पोखरा.....

गुठीको जग्गामा भूमाफिया र दलालहरुको आँखा – गोपाल गडतौला

सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक जग्गामा केन्द्रित हुँदा सरकारले भूमाफियाको प्रभावमा कानून बनाउन लागेको भनेर तीव्र आलोचना भइरहेको छ। २७ वैशाख २०७६ मा भूमि व्यवस्था, सहकारी तथा.....

ने.क.पा.माथिको प्रतिवन्ध र लुटतन्त्रविरुद्धको अविराम यात्रा : प्रकाश शाही

राज्यव्यवस्थाको व्यवहार र विभेदले निम्त्याएको विद्रोह, करिब छ दशकपछि ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका मालिक जनता र त्यसका सेवक राज्य सञ्चालकहरूको जनताप्रतिको व्यवहार र.....

Exchange Rate

Nepali Patro