पोखराबाट प्रकाशित

पोखरामा नक्कली विद्यार्थी परिचयपत्रबाट छूट लिनेकाे बिगबिगी

गाेविन्द सुवेदी,४ भदौ/ किर्ते गरी बनाइएका विद्यार्थी परिचयपत्रको बिगबिगी पोखरामा धेरै नै देखिएको छ । विद्यार्थी परिचयपत्रका आधारमा सार्वजनिक यातायातमा छुट पाउने लोभमा यस्तो किर्तेकार्ड बन्ने गरेको हो । पोखरामा सञ्चालित नगर बसमा यस्ता किर्ते गरेर बनाइएका कार्डधारी यात्रुले विद्यार्थीले पाउने छुट माग्ने गरेका पाइएको समाधानले..

स्याङ्जा जिल्ला फेदिखोला निर्माणधिन बाटोमा भ्रष्टाचार

स्याङ्जा जिल्लाको फेदिखोला गाउपालिका ४ अन्तर्गतको आरुखर्क गलेम भिर को निर्माणधिन बाटोमा काम जिम्मा लियका र आर्थिक कारोबार सम्हालेका ब्यक्तिकै मिलोमतो  भ्रष्टाचार भएको छ। तीन सय मिटर खन्ने सम्झौता सहित युवराज वराल भन्ने व्यक्तिलाइ कामको जिम्मा दिइएको थियो।तर जति खन्नुपर्ने थियो त्यति नखनीकन अथवा सम्झौता पूरा नहुदै ठेकदार ले काम..

पोखरामा इक्यान शैक्षिक मेला सुरु

पोखरा/ नेपाली विद्यार्थीलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणालीका बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आजदेखि यहाँ पाँचदिने बृहत् इक्यान शैक्षिक मेला शुरु भएको छ । नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान) द्वारा पोखरा सभागृहमा आयोजित मेलामा ‘विदेशमा पढाइ हुने कोर्ष, विभिन्न देशको राहदानी नीतिका बारेमा विद्यार्थी र अभिभावकलाई एकै..

रिभानमा भिषण वाढी पहिरो, १३ घर वगे,समयमै सचेत वन्दा मानविय क्षति हुन पाएन

कृष्ण दवाडी,  पोखरा, २५ साउन । कास्कीको माछापुच्छ्रेगाउँपालिका वडा नं ५ रिभानमा मंगलवार रातीको पहिरोले १३ घरमा पूर्ण क्षति पुगेको छ । भिषणा पहिरो सहित आएको वाढीले रिभानका हुम्दी डाँडा गाउँ र लाम्पाटाका १३ घर वस्न नमिल्ने गरि क्षति पुगेको रिभानवाट देवीलाल लामिछानेले जानकारी दिए । गाउँभन्दा माथि लेकमा रहेका गोठालाहरुले पहिरो गएको र..

करोडौं कुम्ल्याएर कैलाश विकास बैंकका म्यानेजर फरार

पोखराको लामाचौरस्थित कैलाश  बैंक शाखाका प्रबन्धक रविचन्द्र खनाल वैशाख १ मा भागेका हुन् । उनले नेपाल छाडिसकेका छन् । लायन्स क्लबको कार्यक्रमका सिलसिलामा एकपटक अमेरिका घुमेर फर्केका उनीसँग उक्त देशको ५ वर्षको भिसा रहेकाले उतै गएको अनुमान छ । ६ महिनाअघिमात्रै लामाचौर शाखा प्रबन्धक भएर गएका खनालले बैंकका ग्राहकको खाताको पैसा लिएको..

कास्कीको स्थानीय तह चुनावमा कुन तहमा कसको दाबी ?

सरकारले स्थानीय तहको चुनाव मिति घोषणा गरेसँगै कास्कीमा चुनाव केन्द्रित गतिविधि बढ्न थालेको छ । खुलेर उम्मेद्वार आफ्ना प्रचारमा नलागे पनि माउ पार्टीँगको आन्तरिक छलफलमा ब्यस्त छन्। केही उम्मेद्वारले पत्रपत्रिकामार्फत आफ्नो उम्मेद्वारीको घोषणासमेत गरेका छन् । यद्यपि आकांक्षीको ठूलो भीडबाट एक एक जना उम्मेद्वार चयन गर्न त्यति सजिलो..

सांसद रवीन्द्र अधिकारीकाे निष्कर्षः तीन सय ५० गाउँपालिकामा तलब खुवाउन गाह्रो

संवैधानिक व्यवस्थानुसार स्थानीय तह, प्रदेश र सङ्घलाई बलियो नबनाए सङ्घीयता अघि बढ्न नसक्ने सुझाव सांसदहरुले दिनुभएको छ । व्यवस्थापिका–संसद्, विकास समितिको आयोजनामा धुलिखेलमा सम्पन्न दुईदिने अन्तक्र्रियामा सांसदले स्थानीय तहलाई प्रभावकारी बनाउन कानुनी व्यवस्था बलियो बनाइनुपर्नेमा जोड दिनुभयो । स्थानीय तह सञ्चालनसम्बन्धी ऐन..

रकम बुझाएपछि प्रहरीकै संरक्षणमा चल्दैछ यौन व्यापार

प्रहरीले बागलुङ बसपार्क क्षेत्रका होटल, रेस्टुरेन्टबाट यौन व्यवसाय हटाउन सफल भएपछि त्यस क्षेत्रले रुपै फेरेको छ । यौन व्यवसाय मौलाएको अखडै नरहे पनि पोखराका अरु ठाउँमा भने यो व्यवसाय चालु रहेको गाइँगुइँ चल्दै आएको हो । त्यस्तै गाइँगुइँका बीच प्रहरीकै संरक्षणमा यौन व्यवसाय चलिरहेको आरोपसहितको अडियो फेला परेको छ । एक यौनकर्मी युवतीले..

गैची, बेल्चा उचालेर सिंगापुरे विद्यार्थी पुम्दीमा घर बनाउँदै

पोहोर साल भैंचालो जाँदा छिमेकका २ घर चकनाचुर भए । ती घरका मान्छेलाई वरपर ओत लाग्ने ठाउँ पनि भएन । शिक्षक मातृका बराललाई लाग्यो, ‘ठूलै प्रकोप भएर गाउँका धेरै घर भत्किएका भए मान्छे कहाँ बस्थे होलान् ?’ त्यसपछि उनलाई जुक्ति फुर्‍यो, सामुदायिक भवन बनाउने । त्यसका लागि अलिकति जग्गा छुट्याएर काम थाले । गैची, बेल्चासँगै उनीहरु भित्ता खार्ने,..

बिना संरचना स्थानीय तह

जिल्ला विकास समिति र गाउँ विकास समिति भंग भएपछि जिल्लामा घोषणा गरिएका कास्कीका पाँचवटै स्थानीय तहले सोमबारदेखि जिम्मेवारी सम्हालेका छन्। गाउँपालिका र नगरपालिकाको रुपमा विभाजन गरिएपछि सबै स्थानीय तहका कार्यकारी अधिकृतहरुले सेवा सुरु गर तर गाउँपालिकाहरुमा आवश्यक कर्मचारी र भौतिक संरचना भने छैन। हाल गाविस कार्यालय रहेका ठाउँबाट..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

उच्च अदालत पोखराको आदेशमा आठ बिद्यार्थी रिहा, एक जना फेरी गिरफ्तार

उच्च अदालत पोखराले आइतबार रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नौ जना मध्ये एक जनालाई कास्की प्रहरीले फेरी गिरफ्तार गरेको छ। उच्च अदालत पोखरा.....

गुठीको जग्गामा भूमाफिया र दलालहरुको आँखा – गोपाल गडतौला

सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक जग्गामा केन्द्रित हुँदा सरकारले भूमाफियाको प्रभावमा कानून बनाउन लागेको भनेर तीव्र आलोचना भइरहेको छ। २७ वैशाख २०७६ मा भूमि व्यवस्था, सहकारी तथा.....

ने.क.पा.माथिको प्रतिवन्ध र लुटतन्त्रविरुद्धको अविराम यात्रा : प्रकाश शाही

राज्यव्यवस्थाको व्यवहार र विभेदले निम्त्याएको विद्रोह, करिब छ दशकपछि ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका मालिक जनता र त्यसका सेवक राज्य सञ्चालकहरूको जनताप्रतिको व्यवहार र.....

Exchange Rate

Nepali Patro