भिडियो समाचार

भारतद्वारा गरिएको हत्याविरुद्ध पोखराका चार कम्युनिष्ट पार्टीहरुको विरोध प्रदर्शन (हेर्नुस् भिडियो)

भारतीय सीमा सुरक्षा बल -एसएसबी)द्वारा नेपाली भूमिमा हत्या गरिएका गोबिन्द गौतमलाई राष्ट्रिय शहीद घोषणाको माग राख्दै तथा नेपालीभूमिमा भारतीय सीमा सुरक्षाबलद्वारा भएको हस्तक्षेपको विरोधमा पोखरास्थित चार वामपन्थी पार्टीहरुले शुक्रबार पोखरामा विरोध जुलुशको आयोजना गरे । उक्त जुलुश नेकपा एमाले, नेत्रविक्रम चन्द "विप्लव" नेतृत्वको नेपाल..

अपडेट : सप्तरीमा मृतकको संख्या ७ पुग्यो(हेर्नुस भिडन्तको भिडियो)

एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा सप्तरीको राजविराजमा प्रहरीको गोली लागी अहिलेसम्म मर्नेको संख्या सात पुगेको छ । प्रहरीको गोली लागेर अहिलेसम्म सात मोर्चाका  जना कार्यकर्ताको मृत्यु भएको मोर्चाका एक स्थानीय नेताले  जानकारी दिए । मधेशमा भइरहेको हत्या, हिंसाको विरोधमा मधेशी मोर्चाले दुईदिने मधेश बन्दको घोषणा गरेको छ..

सप्तरी अपटेडः सुरक्षाकर्मीको गोलीबाट ४ जनाको मृत्यु (हेर्नुस भिडन्तको भिडियो)

सप्तरीमा भएको प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । प्रमुख विपक्षी नेकपा एमालेको मेची महाकाली अभियान अन्तरगत राजविराजको औद्योगिक क्षेत्रमा भएको सभा विथोल्ने खोज्नेलाई प्रहरी रोक्दा झडप भएको थियो । झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले गुलेलीका साथै पेट्रोल बम हानेपछि बाध्य भएर..

गरिबको निवेदन प्रधानमन्त्री कार्यालयबाटै गायब : सिंहदरवारबाट यसरी लखेटिए लाल गिरी (भिडियोसहित)

सधैँ हाइप्रोफाइलहरुको दौडधुप हुने सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आँगनमा मंगलबार बिहान एउटा रिक्सामा झुत्रो मैलो लुगा लगाएका एक बृद्ध देखिए । उमेरले ६० कटेका अपाङ्गता भएका यी बृद्ध राम्ररी आँखा समेत देख्न नसक्ने थिए । उनको एउटा आँखा बिग्रिएको थियो भने दुबै गोडा नचल्ने थियो । अपाङ्गता भएकाहरुले प्रयोग गर्ने..

भारतको पञ्जावमा नागा बाबालाई रामधुलाई (हेर्नुस् भिडियो)

हिन्दूहरुका आराध्यदेव पशुपतिनाथ मन्दिरमा हजारौं नागा बाबाहरुलाई सम्मान गरिएको भएपनि भारतको पञ्जावमा..

बेल्जियमबासी कार्की नेपाली म्युजिक भिडियोमार्फत सार्बजनिक (म्युजिक भिडियोसहित)

'पोखरा घर भै हाल बेल्जियम बस्दै आएका दीपक कार्की नेपाली सांगीतिक क्षेत्रमा भिडियो म्युजिक्मार्फत मोडलका रुपमा बाहिर आएका छन् l रमेश नेपालीको गीत रचना र संगीत अर्जुन नेपालीको संगीतमा स्वरुपराज आचार्यले गाएको "अरु त केवल " बोलको गीतमार्फत कार्की नेपाली सांगीतिक क्षेत्रमा मोडलका रुपमा बाहिर आएका हुन् l उक्त गीत आर.बी म्युजिकको..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

थुनुवाको मृत्यु भएपछि स्थानीय बासिन्दाद्वारा प्रहरी कार्यालय अगाडि प्रदर्शन

रौतहटमा गाडी दुर्घटना भएर दुई थुनुवाको मृत्यु भएको विरोधमा स्थानीयले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रहरीको लापरबाहीले थुनुवाको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय.....

लोकप्रिय देशभक्त, क्रान्तिकारी स्रष्टा रसुवाली कवि फेरि गिरफ्तार

लोकप्रिय, देशभक्त, क्रान्तिकारी स्रष्टा,  युवा जनकवि ठाकुरप्रसाद तिम्सिना "रसुवाली कवि"लाई प्रहरीले आज फेरी गिरफ्तार गरेको छ । उनीसंगै पक्राउ परेका नयाँ पत्रिका दैनिकका पत्रकार एबम कबि.....

नेपालमा गणतन्त्र उल्टाउने प्रयास भैरहेको प्रधानमन्त्रीका सल्लाहकारको खुलासा

प्रधानमन्त्री केपी शर्माका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनताको असन्तुष्टिलाई 'सके (राजनीतिक) व्यवस्था नभए सरकारविरूद्ध प्रयोग' गर्न 'बाहिरका र भित्रका शक्ति सक्रिय' रहेको.....

Exchange Rate

Nepali Patro