भिडियो समाचार

पोखरामा महिला पत्रकार आश्था नेपाली माथी प्रहरीले गरे दुर्व्यवहार(भिडियो सहित)

आश तमु / पोखरामा महिला पत्रकार माथी प्रहरीले दुर्व्यवहार गरेको छ। सस्तो बजारमा भईरहेको आन्दोलनको रिपोर्टिङमा रहेका सचार केन्द्र डट कमकी पत्रकार आश्था नेपाली माथी प्रहरीले क्यामेरा खोसी अपशव्द समेत प्रयोग गरेको हो। https://youtu.be/AqKgH9tluq4 टेण्डर प्रकियाको खारेजीको माग गर्दै आज ३७ औ दिन सम्म पनि आन्दोलनमा रहेका व्यापारीहरु र प्रहरी वीच भनाभन हुदा..

‘कर्म कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट हुम बहादुर तमु सम्मानित(भिडियो सहित)

आश तमु, पोखरा । यस वर्षको ‘कर्म कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कार विगत १६ वर्षदेखि पोखरामा आदिवासी जनजातिको पक्षमा आवाज उठाउदै आएका हुम बहादुर गुरुङलाई आज एक कार्यक्रम बीच प्रदान गरिएको छ। समाजसेवी तथा तमु धीं नेपालका अध्यक्ष कर्मा गुरुङद्धारा स्थापित फोनिज कास्की द्धारा प्रदान गरिने ‘कर्म कर्ण‘ आदिवासी जनजाति पत्रकारिता..

पोखरा सस्तो बजारका व्यवसायीहरुले आज थाली ठटाएर पोखरा बजार परिक्रमा(भिडियो सहित)

पोखरा सस्तो बजारमा वायु सेवा निगमले ११ दिन देखी लगाएको ताला नखोले पछी पोखरा सस्तो बजारका व्यवसायीहरुले आज पोखरामा विरोध स्वरुप थाली ठटाएर पोखरा बजार परिक्रमा गरेका छन। आफुले गरि खान पाउ भन्दै लगाएको ताला खोल्न प्रशाशन र महानगरपालिकाले चासो नदेखाएको भन्दै बजार व्यवसायीहरुले थाली ठट्याएर विरोध गर्नु परेको सस्तो बजार व्यवसायी समितीका..

पोखराको इन्द्रचोकमा शंकास्पद बस्तु भेटीयो(भिडियो सहित)

आश तमु पोखरा/ विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आवहान गरेको दिन पोखराको इन्द्रचोकमा शंकास्पद बस्तु भेटिएको छ । विहान साढे १० बजे शंकास्पद बस्तु भेटिएपछि अहिले सो क्षेत्रमा प्रहरीले सुरक्षा दिइरहेको छ । सडक किनारमा शंकास्पद बस्तु राखेको पाइएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले शंकास्पद बस्तु रहेको क्षेत्रमा..

बालिका वलात्कार गरेको भन्दै महिलाहरुले एक व्यक्तिलाई बाँधेर कुटी कुटी मारे(भिडियो सार्वजनिक)

भारत/ बालिका बलात्कार गरेको आरोपमा भारत दुम्का जिल्ला जाल्वे गाउ मा केही महिलाहरुले एक व्यक्तिलाई बाँधेर कुटेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा तीन महिलाहरुले एक पुरुषलाई घेरिरहेको देखिन्छ । पुरुषको दुवै हात पछाडि लगेर बाँधिन्छ र उसलाई एउटा लामो डोरीले जमिनमा घिसार्दै छडीले हिर्काइन्छ । महिलाहरुले आलोपालो गरी आरोपीमाथि लौरो..

भोटका लागि झापामा काँग्रेसले पैसा बाँडिरहेको गोप्य भिडियो सार्वजनिक, हेर्नुस भिडियो

झापा /भीडभाड मान्छे । टाउकोमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुख अंकित टोपी । मानिसहरु ठेलमठेल गरिरहेका छन् । एकजना मानिस नाम लेख्न व्यस्त छन् । नाम लेखेपछि उनी फटाफट पैसा गन्छन्  र, बाँड्न थाल्छन् । यो भिडियो हो, झापाको गौरादह नगरपालिका वडा नम्बर ९ बैगन्धुराको । नेपाली काँग्रेसका कार्यकर्ताले पैसामा भोट किनिरहेको दृश्य हो यो । शनिबार..

८४ बर्षीय बृद्धाले टप्काए छिमेकीको बुढी, यस्तो छ प्रेम प्रसंग

८४ बर्षीय बृद्धाले टप्काए छिमेकीको बुढी, यस्तो छ प्रेम..

अर्जेन्टिनाले ब्राजिललाई हरायो (हेर्नुस हाईलाइट भिडीयो)

पोखरा/  मेलबर्नमा शुक्रबार भएको अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले चिरपरिचित प्रतिद्वन्दी ब्राजिललाई हराएको छ । अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाका ग्याब्रियल मेरकाडोले खेलले एक मात्र गोल गरी अर्जेन्टिनालाई जित दिलाए । ब्राजिलका स्ट्राइकर नेयमारबिना मैदान उत्रिएको ब्राजिलले राम्रो..

ISRO GSLV Mk 3 भारतले प्रक्षेपण गर्यो अहिलेसम्मकै ठूलो रकेट (भिडियो सहित)

भारतले आफ्नो अहिलेसम्मकै गह्रौँ रकेट सफलतापूर्वक अन्तरीक्षमा प्रक्षेपण गरेको छ । बंगालको खाडी क्षेत्रस्थित श्रीहरीकोटाबाट भारतले ६ सय ४० टन तौलको रकेट प्रक्षेपण गरेको हो । रकेटको सफलतापूर्वक परीक्षण भारतीय इतिहासमा महान दिन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।यो रकेटको प्रक्षेपणसँगै अब भारतीय अन्तरीक्षण अनुसन्धान संस्था..

नेपाली सेनाको जहाज दुर्घटना : क्याप्टेनको मृत्यु, दुई घाइते[भिडियोसहित]

काठमाडौँ, जेठ १६ – नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते रहेका छन् ।  सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको नेपाली सेनाको कल साइन एनए ०४८ भएको जहाज बाजुराको कोल्टी विमानस्थलमा ल्याण्ड गर्ने क्रममा नजिकैको खेतमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुनेमा..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

उच्च अदालत पोखराको आदेशमा आठ बिद्यार्थी रिहा, एक जना फेरी गिरफ्तार

उच्च अदालत पोखराले आइतबार रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नौ जना मध्ये एक जनालाई कास्की प्रहरीले फेरी गिरफ्तार गरेको छ। उच्च अदालत पोखरा.....

गुठीको जग्गामा भूमाफिया र दलालहरुको आँखा – गोपाल गडतौला

सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक जग्गामा केन्द्रित हुँदा सरकारले भूमाफियाको प्रभावमा कानून बनाउन लागेको भनेर तीव्र आलोचना भइरहेको छ। २७ वैशाख २०७६ मा भूमि व्यवस्था, सहकारी तथा.....

ने.क.पा.माथिको प्रतिवन्ध र लुटतन्त्रविरुद्धको अविराम यात्रा : प्रकाश शाही

राज्यव्यवस्थाको व्यवहार र विभेदले निम्त्याएको विद्रोह, करिब छ दशकपछि ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका मालिक जनता र त्यसका सेवक राज्य सञ्चालकहरूको जनताप्रतिको व्यवहार र.....

Exchange Rate

Nepali Patro