खोजी/अनुसन्धान

८० न्यायाधीश नियुक्तिबारे सुशीला कार्कीको खुलासा

संघीय परिकल्पना अनुसार उच्च अदालतहरू त स्थापना गरियो तर अदालतमा न्यायाधीशको अभाव थियो । सात वटा उच्च अदालत, त्यसका थप ११ बेन्च गरेर हामीलाई जम्माजम्मी १ सय ६० न्यायाधीशहरु आवश्यक थियो । सबै अदालतमा गरेर जम्मा ८० जना न्यायाधीश मात्र थिए । तीमध्ये कति सेवानिवृत्त हुँदै थिए भने कति बिरामी भएकाले कामको बोझ थेग्न नसकिने स्थिति थियो । कतिपय..

सर्वाधिक खोजीका सिके राउतले देश बिखण्डनको भाषण गरिरहँदा प्रहरी मौन

प्रहरीले खोजी गरिरहेका सिके राउतले हजारौं कार्यकर्ताको बीचमा संविधानको विरोधमा अभिव्यक्ति दिएका छन् । स्वतन्त्र मधेसको माग गर्दै संविधान दिवसका दिन विभिन्न कार्यक्रम गर्दै आएका राउतले प्रदेश २ को राजधानी जनकपुरको मुख्य चोकमा संविधानको चर्को विरोध गर्दै भाषण गरेका छन् । मंगलबार बेलुकीसम्म राउतको खोजी भइरहेको बताएको जनकपुर..

‘विप्लव’ नेतृत्वको नेकपाको आन्दोेलन राजनीतिक भएको सुरक्षा निकायका प्रमुखहरुको निष्कर्ष,राजनीतिक समूहलाई वार्तामा हेलचेक्राइँ नगर्न सुझाव

सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक वार्ता समितिलाई चारवटै सुरक्षा निकायका प्रमुखले ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आन्दोेलन राजनीतिक भएको बिफ्रिङ गरेका छन्। समितिले सुरक्षा निकायका प्रमुखसँग लिएको सुझावमा ध्वंसात्मक आन्दोलनतर्फ मोडिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व तत्काल हेर्दा राजनीतिक कार्यदिशाबाट..

मालिकलाई थाहै नदिई करिब ६० करोडको कम्पनी पूर्वकर्मचारीको नाममा नामसारी

कम्पनी रजिस्ट्रारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँबराबरको कम्पनी पूर्वकर्मचारीको नाममा सारिदिएको छ । नक्कली कागजपत्रका आधारमा कम्पनी रजिस्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जटियाको शंकर इलेक्ट्रोनिक्स नामक कम्पनी उनकै पूर्वकर्मचारी जितबहादुर मगरको नाममा नामसारी गरिदिएका हुन् । जटियाको कम्पनीको..

सरकारले प्रयोग गर्ने आधिकारिक नक्शामा नेपाली भुमि कालापानी गायव

सरकारले नै राखेका अधिकांश नक्सामा भारतले सेना राख्दै आएको नेपाली भूभाग दार्चुलाको कालापानी छुटाएको पाइएको छ । नेपाल सरकारको आधिकारिक छाप निसान छापमै समेत दार्चुलाको कालापानी छुटाएको पाइएको हो । नापी विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठका अनुसार , देशको निसानी मानिने निसान छापमा राखिएको नक्सै त्रुटिपूर्ण छ पहिलाको नक्साबाट..

ब्यान्डविथ खरिद : एउटै कम्पनीसँग एनसेललेभन्दा टेलिकमले तीन गुणा बढी मुल्यमा खरीद

नेपाल टेलिकम र एनसेलले एउटै विदेशी कम्पनीसँग ब्यान्डविथ खरिद गरिरहेका छन्। तर, एनसेलको तुलनामा टेलिकमले तिर्नुपर्ने शुल्क करिब तीन गुणा बढी छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार टेलिकम र एनसेले भारतको भारती एयरटेल लिमिटेडसँग ब्यान्डविथ खरिद गरिरहेका छन्। यी दुई कम्पनीले एउटै कम्पनीबाट ब्यान्डविथ खरिद गरिरहेको भए पनि..

पुजारीले दाबी गरेको ५० रोपनी जग्गा नारायणस्थान मन्दिर गुठीको भएको ठहर

व्यक्तिले दाबी गरेको अर्बौँ रुपैयाँ बराबरको झन्डै ५० रोपनी जमिन नारायणस्थान मन्दिर पोखराको नाममा ल्याउन गुठी संस्थानले निर्णय गरेको छ। विवादित उक्त जग्गा गुठीकै गराउन अख्तियार दुरुपयोग अनसुन्धान आयोगले परार साल निर्देशन दिएको थियो। अख्तियारको निर्देशनको डेढ वर्षपछि संस्थानले उक्त जग्गा गुठीकै ठहर्ने निर्णय साउन ३० गते गरेको..

भ्रस्टाचारको अखडा बन्दै स्थानीय निकाय : जनप्रतिनिधिका लागि घुसखोरी, कमिशनमा स्वर्ग

जनताद्वारा निर्वाचित भएको भनिएको स्थानीय बिस्तारै भ्रष्टाचारको अखाडा बन्दै गएका छन् भने जननिर्वाचित भनिएका जनप्रतिनिधिहरुका लागि घुसखोरी, अनियमितताका लागि स्वर्गका रुपमा परिणत हुँदै गएको छ l जनताको पक्षमा काम गर्ने प्रतिवद्धतासहित नेतृत्वमा आएका स्थानीय तहका जनप्रतिनिधिको डेड वर्षे कार्यकाल उत्साहजनक बनेन । यो छोटो अवधिमै तहका..

मिडिया अधिकार पनि फौजदारी ऐनभित्र : विरोध भयो सर्वत्र

मुलुकी अपराध (संहिता) ऐन र मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भएपछि सयभन्दा धेरै प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको सरोकारवालाको टिप्पणी छ । मुलुकी अपराध संहिता, २०७४ का प्रावधानले प्रेसमाथि अंकुश लगाएको भन्दै पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ । प्रेससँग सम्बन्धित प्रावधान यसअघि देवानी कानुनमा मात्रै..

मंत्री अधिकारीको संलग्नतामा ओली सरकारकै सबैभन्दा ठुलो भ्रस्टाचार !

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले सुशासनको नारा धेरै लगाएपनि भित्रभित्रै भ्रष्टाचार गरिरहेको तथ्य खुलासा भएको छ । गर्व गर्नुपर्छ – स्थापनाको ६० वर्षमा नेपाल एयरलाइन्सले दुइटा ‘वाइड बडी’ विमान किनेको छ । त्यसको खरिद प्रक्रियाले भने यसमा चस्स पार्छ । २३ अर्ब रुपैंयाँभन्दा बढीमा जहाज किन्दा सबैजसो कारोबार..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

उच्च अदालत पोखराको आदेशमा आठ बिद्यार्थी रिहा, एक जना फेरी गिरफ्तार

उच्च अदालत पोखराले आइतबार रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नौ जना मध्ये एक जनालाई कास्की प्रहरीले फेरी गिरफ्तार गरेको छ। उच्च अदालत पोखरा.....

गुठीको जग्गामा भूमाफिया र दलालहरुको आँखा – गोपाल गडतौला

सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक जग्गामा केन्द्रित हुँदा सरकारले भूमाफियाको प्रभावमा कानून बनाउन लागेको भनेर तीव्र आलोचना भइरहेको छ। २७ वैशाख २०७६ मा भूमि व्यवस्था, सहकारी तथा.....

ने.क.पा.माथिको प्रतिवन्ध र लुटतन्त्रविरुद्धको अविराम यात्रा : प्रकाश शाही

राज्यव्यवस्थाको व्यवहार र विभेदले निम्त्याएको विद्रोह, करिब छ दशकपछि ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका मालिक जनता र त्यसका सेवक राज्य सञ्चालकहरूको जनताप्रतिको व्यवहार र.....

Exchange Rate

Nepali Patro